हावाहुरीबाट मधेस प्रदेश प्रभावितः सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु
Read at Thaha Khabar
Wall Collapse During Storm Kills Woman in Siraha
नेपाली
शनिबार साँझ सिरहाको सखुवानान्कारकट्टी गाउँपालिका-२ मकरामपुरमा तीव्र हावाहुरीका कारण घरको जस्तापाता उडी पर्खाल भत्किँदा ६० वर्षीया किसुनवती यादवको मृत्यु भएको छ। भत्किएको पर्खालको इँटाले टाउकोमा लागेर उनी गम्भीर घाइते भएकी थिइन् र घटनास्थलमै उनको मृत्यु भयो। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार मृतकी किसुनवती स्थानीय विन्देश्वर यादवकी श्रीमती हुन्।
English
A 60-year-old woman, Kisunwati Yadav of Mkarampur, Sakhuwanankarkatti Rural Municipality-2 in Siraha, died on Saturday evening after a storm caused the wall of her house to collapse. Strong winds blew off the tin roof, triggering the wall to fall and strike her on the head with bricks. She died at the scene from her injuries, according to the District Police Office, Siraha.
9 articles across outlets
हावाहुरीबाट मधेस प्रदेश प्रभावितः सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु
Read at Thaha Khabar
हावाहुरीले पर्खाल भत्किँदा सिरहामा एक महिलाको मृत्यु
सिरहा– सिरहामा शनिबार साँझ आएको हावाहुरीका कारण घरको पर्खाल भत्किँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सखुवानन्कारकट्टी गाउँपालिका–२ मकरामपुर का ६० वर्षीया किसुनवती यादव छिन् । स्थानीय विन्देश्वर यादवकी श्रीमती किसुनवती शनिबार साँझ घरमै बसिरहेको अवस्थामा आएको तीव्र गतिको हावाहुरीले घरको जस्तापाता उडाएको थियो । जस्तापाता उडेसँगै घरको पर्खाल भत्किँदा इँटाले टाउकोमा लागेर […]
Read at Khabarhub
हावाहुरीबाट मधेस प्रदेश प्रभावित : सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु
शनिबार साँझ आएको हावाहुरीका कारण सिरहामा घरको पर्खाल भत्किँदा एक महिलाको मृत्यु भएको छ।
Read at Nagarik News
हावाहुरीले घरको पर्खाल भत्किंदा सिरहामा एक जनाको मृत्यु
६ वैशाख, सिरहा । सिरहाको सखुवानान्कारकट्टी गाउँपालिका-२ मकरामपुरमा हावाहुरी र वर्षाका कारण घरको पर्खाल खस्दा एक महिलाको मृत्यु भएको छ । हावाहुरीले शनिबार राति करिब ८ : ४५ बजे घरको पर्खाल भत्काउँदा पुरिएर करिब ६० वर्षीया किसुनवती यादवको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता एवं डिएसपी रमेशबहादुर पालका अनुसार घटनाको जानकारी पाएपछि […]
Read at OnlineKhabar
सिरहामा हावाहुरीले पर्खाल भत्किँदा महिलाको मृत्यु
जस्तापाता उडेसँगै घरको पर्खाल भत्किँदा इँटाले टाउकोमा लागेर उनी गम्भीर घाइते भएकी थिइन् । चोटका कारण उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
Read at Baahrakhari
पर्खाल भत्किँदा महिलाको मृत्यु
सिरहा । शनिबार साँझ आएको हावाहुरीका कारण सिरहामा घरको पर्खाल भत्किँदा महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सखुवानन्कारकट्टी गाउँपालिका–२ मकरामपुर का ६० वर्षीया किसुनवती यादव छिन् । स्थानीय विन्देश्वर यादवकी श्रीमती किसुनवती शनिबार साँझ घरमै बसिरहेको अवस्थामा आएको तीव्र गतिको हावाहुरीले घरको जस्तापाता उडाएको थियो । जस्तापाता उडेसँगै घरको पर्खाल भत्किँदा इँटाले टाउकोमा लागेर […]
Read at Nepal Press
हावाहुरीबाट मधेस प्रदेश प्रभावित : सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु
सिरहा, वैशाख ६ गते । शनिबार साँझ आएको हावाहुरीका कारण सिरहामा घरको पर्खाल भत्किँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सखुवानन्कारकट्टी गाउँपालिका–२ मकरामपुर का ६० वर्षीया किस...
Read at Gorkhapatra Online