Skip to content
All stories
StoryNE onlyHotFirst reported 6h ago

देशभरि बालबालिकालाई भिटामिन 'ए' र जुकाको औषधि वितरण सुरु

Nepal Launches Nationwide Vitamin A and Deworming Campaign

Outlets
8
Articles
10
Last 24 h
10
Span
4 hours
Updated
1h ago
What multiple outlets are saying

नेपाली

नेपाल सरकारले राष्ट्रिय भिटामिन 'ए' कार्यक्रमअन्तर्गत देशभरिका बालबालिकालाई दुई दिनसम्म भिटामिन 'ए' क्याप्सुल र जुकाको औषधि खुवाउने अभियान सुरु गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ६ महिनादेखि ५९ महिना उमेरका करिब २२ लाख बालबालिकालाई यो सुविधा उपलब्ध गराउने लक्ष्य राखेको छ। स्वास्थ्य सेवा विभागको पोषण शाखाले यस कार्यक्रमको समन्वय गरिरहेको छ।

English

The Government of Nepal has begun a two-day nationwide campaign to distribute Vitamin A capsules and deworming medicine to children across the country. Under the National Vitamin A Programme, the Ministry of Health and Population is targeting approximately 2.2 million children aged six to 59 months. The campaign is being coordinated by the Nutrition Section of the Department of Health Services.

Coverage

10 articles across outlets

  1. 1–3 hours ago
    1. OnlineKhabar logo

      आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाँइदै

      ६ वैशाख, काठमाडौं । सरकारले आइतबार र सोमबार देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ महिनादेखि ५९ महिना सम्मका करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र १ वर्षदेखि ५ वर्षमुनिका करिब २० लाख बालबालिकालाई जुकाको औषधि (अलबेन्डाजोल) खुवाइँदैछ । अभियानअन्तर्गत ५२ हजार महिला […]

      Read at OnlineKhabar

  2. 3–12 hours ago
    1. Gorkhapatra Online logo

      भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन सुरु

      रमेश विश्वकर्मा गुल्मी, वैशाख ६ गते। गुल्मीका १५ हजारभन्दा बढी बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी खुवाउन सुरु गरिएको छ।राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने क...

      Read at Gorkhapatra Online

    2. Thaha Khabar logo

      आज र भोलि देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि  खुवाइँदै

      Read at Thaha Khabar

    3. Ratopati logo
      RatopatiPrivate10 outlets

      देशव्यापी भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै (तस्बिरहरू)

      Read at Ratopati

    4. Nepal Press logo

      आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि  खुवाइँदै

      काठमाडौं । सरकारले आज र सोमबार देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउँदै छ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दुई दिन भिटामिन ‘ए’सँगै जुकाको औषधि पनि खुवाउन थालिएको स्वास्थ्य सेवा विभागको पोषण शाखा प्रमुख लिलाविक्रम थापाले जानकारी दिए । उनका अनुसार कार्यक्रमअन्तर्गत छ महिनादेखि ५९ महिनाका करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल […]

      Read at Nepal Press

    5. Setopati logo
      SetopatiPrivate10 outlets

      देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

      सरकारले आज र सोमबार देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउँदै छ।

      Read at Setopati

    6. Nagarik News logo

      आजदेखि देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

      सरकारले आज र भोलि (सोमबार) देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउँदै छ।

      Read at Nagarik News

    7. Khabarhub logo
      KhabarhubPrivate10 outlets

      आज र भोलि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

      काठमाडौँ– सरकारले आज र सोमबार देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउँदै छ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दुई दिन भिटामिन ‘ए’सँगै जुकाको औषधि पनि खुवाउन थालिएको स्वास्थ्य सेवा विभागको पोषण शाखा प्रमुख लिलाविक्रम थापाले जानकारी दिए । उनका अनुसार कार्यक्रमअन्तर्गत ६ महिनादेखि ५९ महिनाका करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने […]

      Read at Khabarhub

    8. Ratopati logo
      RatopatiPrivate10 outlets

      आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

      Read at Ratopati

    9. Gorkhapatra Online logo

      आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

      काठमाडौँ, वैशाख ६ गते । सरकारले आज र सोमबार देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउँदै छ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दुई दिन भिटाम...

      Read at Gorkhapatra Online

Nepal Launches Nationwide Vitamin A and Deworming Campaign · K cha khabar