उपसभापति भुसालको नेतृत्वमा कांग्रेसले गठन गरेको संविधान संशोधन सुझाव समितिलाई पूर्णता
काठमाडौं– नेपाली कांग्रेसले संविधान संशोधनका लागि सुझाव संकलन गर्न गठित समितिलाई पूर्णता दिएको छ । यसअघि उपसभापति पुष्पा भुसाललाई संयोजक तोकेर गठन गरिएको समितिमा पार्टीले वरिष्ठ अधिवक्ताहरूलाई समेटिएको छ । समितिका सदस्यहरूमा राधेश्याम अधिकारी, हरिहर दाहाल, प्रेमबहादुर खड्का, उपेन्द्रकेशरी न्यौपाने, शेरबहादुर केसी, यदुनाथ खनाल, गोपालकृष्ण घिमिरे, योगेन्द्रबहादुर अधिकारी, दिनेश त्रिपाठी, सीताराम केसी र ललितकुमार बस्नेत […]
Read at Khabarhub