रास्वपाले संघीय नेतृत्व मञ्चमा थप्यो ६ नयाँ सदस्य
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संघीय नेतृत्व मञ्चमा ६ जना नयाँ सदस्य थप गरेको छ।
Rastriya Swatantra Party Expands Secretariat to 16 Members
नेपाली
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोमबार काठमाडौंमा बसेको केन्द्रीय समिति बैठकमा सचिवालय विस्तार गर्दै १६ सदस्यीय समिति बनाएको छ। बैठकले सागर ढकाल र सरिता श्री ज्ञवालीलाई सचिवालय सदस्यमा थप गर्दै भूपदेव शाहलाई महामन्त्रीमा नियुक्त गरेको छ। साथै पार्टीले संघीय नेतृत्व मञ्चमा ६ सदस्य मनोनीत गर्दै केन्द्रीय सल्लाहकार परिषद्मा पनि नयाँ सदस्य थपेको छ।
English
Rastriya Swatantra Party (RSP) expanded its secretariat to 16 members at a Central Committee meeting held in Kathmandu on Monday. The meeting added Sagar Dhakal and Sarita Shree Gyawali as secretariat members, with Bhupadev Shah named as General Secretary. The party also nominated six members to the Federal Leadership Forum and added members to the Central Advisory Council.
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संघीय नेतृत्व मञ्चमा ६ जना नयाँ सदस्य थप गरेको छ।
11 more headlines since
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय १६ सदस्यीय बनेको छ ।आज बसेको केन्द्रीय समिति बैठकले ३ सदस्य थप गर्दै १६ सदस्यीय समिति बनाउने निर्णय गरेको हो ।महामन्त्रीमा भूपदेव शाह तथा सचिवालय सदस्यमा सागर ढकाल र सरिताश्री ज्ञवालीलाई मनोनीत गरिएको पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए ।यस्तो छ रास्वपाको सचिवालय :रवि लामिछाने- सभापतिस्वर्णिम वाग्ले- उप सभापतिकविन्द्र वुर्लाकोटी- महामन्त्रीभूपदेव शाह- महामन्त्रीविपिन आचार्य- सहमहामन्त्रीलिमा अधिकारी- कोषाध्य

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय विस्तार गरेको छ। आज बसेको केन्द्रीय समिति बैठकले तीन सदस्य थप गर्दै १६ सदस्यीय समिति बनाएको हो । प्रवक्ता मनिष झाका अनुसार महामन्त्रीमा भूपदेव शाह र सागर ढकाल र सरिता श्री ज्ञवालीलाई सचिवालय सदस्यमा थप गरिएको हो । यी हुन् रास्वपाका सचिवालय सदस्य रवि लामिछाने- सभापति स्वर्णिम वाग्ले- […]

सभापति लामिछानेले केन्द्रीय समिति बैठकमा सागर ढकाल र श्री ज्ञवालीलाई सचिवालयमा राख्ने प्रस्ताव गरेका थिए। उक्त प्रस्ताव बैठकबाट पारित भएको हाे।...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १६ सदस्यीय सचिवालय बनाएको छ।
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय १६ सदस्यीय बनेको छ। आज (सोमबार) पार्टी केन्द्रीय समिति बैठकबाट थप तीन जना सदस्य थपिएपछि १६ सदस्यीय सचिवालय बनेको हो। नयाँ थपिने सदस्यहरूमा महामन्त्रीमा मनोनीत भएका भुपदेव शाह, केन्द्रीय सदस्यद्वय सागर ढकाल र सरिता श्री ज्ञवाली थपिएका हुन्। त्यस्तै तत्कालीन उपसभापति डीपी अर्याल सचिवालयबाट बाहिरिएका छन्। सभामुख बनेपछि […]
यो सँगै रास्वपाको सचिवालय संख्या १६ पुगेको छ । यसअघि रास्वपा सचिवालयमा १४ जना सदस्य थिए ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले सचिवालयमा दुई सदस्य थप गरेको छ । आज बसेको केन्द्रीय समिति बैठकले सागर ढकाल र सरिता श्री ज्ञवाली सचिवालय सदस्य बनाउने निर्णय गरेको प्रवक्ता मनिष झाले बताए । बैठकले संघीय नेतृत्व मञ्चमा पनि सदस्यहरू मनोनीत गरेको छ । मञ्चमा तुलसीप्रसाद चौधरी, राम सिह थारू, जीवन धामी, प्रेमा चौधरी, नवराज राना […]
सोमबार बसेको केन्द्रीय समिति बैठकले थप दुई जनालाई सचिवालयमा विस्तार गरेको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सल्लाहकार परिषदमा नयाँ सदस्यहरू थपेको छ।

आज (सोमबार) बसेको केन्द्रीय समिति बैठकले केन्द्रीय सल्लाहकार परिषद र केन्द्रीय नेतृत्व परिषदमा केही सदस्य थप्ने निर्णय गरेको हो।...
७ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संघीय नेतृत्व मञ्चमा ६ जना सदस्य मनोनीत गरेको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय, बनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले ६ जना सदस्य मनोनीत गर्ने निर्णय गरेको प्रवक्ता मनीष झाले जानकारी दिए । उनका अनुसार तुलसी प्रसाद चौधरी, राम सिह थारू, जीवन धामी, प्रेमा चौधरी, नवराज राना […]