Skip to content
kchakhabarehकेखबर
StoryNE onlyHotfirst: 1d agolast: 10h ago

जी.ओ. अटोमोबाइल्सद्वारा धोबीघाटमा अत्याधुनिक एमजी सर्भिस सेन्टर सञ्चालन

नेपालका लागि जेएसडब्लु एमजी गाडीको आधिकारिक वितरक जी.ओ. अटोमोबाइल्स प्रा.लि.ले ललितपुरको धोबीघाटमा नयाँ अत्याधुनिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ। यस केन्द्रमा प्रशिक्षित प्राविधिक, आधुनिक पूर्वाधार र जेन्युइन स्पेयर पार्ट्समार्फत गुणस्तरीय सेवा प्रदान गरिने कम्पनीले जनाएको छ। नयाँ शाखा सञ्चालनको अवसरमा जुलाई २२ देखि सात दिने 'ग्रान्ड ओपनिङ सर्भिस क्याम्प' समेत आयोजना गरिनेछ।

TopicsLalitpur
4 publishers · 4 headlines · 3 in 24h · developing over 19 hours
Broke firstNews of Nepal logoNews of Nepal

धोबीघाटमा एमजीको अत्याधुनिक सर्भिस सेन्टर सञ्चालनमा, २२ जुलाईदेखि सर्भिस क्याम्प

काठमाडौं । नेपालमा जेएसडब्लू एमजी (JSW MG) गाडीको आधिकारिक वितरक जी.ओ. अटोमोबाइल्स प्रालिले ललितपुरको धोबीघाटमा अत्याधुनिक एमजी सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ। कम्पनीका अनुसार नयाँ सर्भिस सेन्टरमा प्रशिक्षित प्राविधिकमार्फत एमजी गाडीको मर्मत तथा सर्भिस, Genuine MG स्पेयर पार्ट्सको उपलब्धता तथा पारदर्शी र प्रतिस्पर्धी सेवा शुल्कसहित बिक्रीपछिको सेवा (After-sales Service) प्रदान गरिनेछ। सर्भिस सेन्टर सञ्चालनमा आएको […]

Coverage

3 more headlines since

first · 1d agolatest · 10h ago
  1. जिओ अटोमोबाइल्सले धोबीघाटमा सञ्चालनमा ल्यायो अत्याधुनिक सर्भिस सेन्टर

    Setopati logoSetopatiPrivatekinmelheadline only4 publishers
  2. जीओ अटोमोबाइल्सले धोबीघाटमा सञ्चालनमा ल्यायो सर्भिस सेन्टर, एक साता ग्राण्ड ओपनिङ क्याम्प

    काठमाडौं। नेपालमा जेएसडब्लू एमजी गाडीको आधिकारिक वितरक जीओ अटोमोबाइल्स प्रालिले ललितपुरको धोबीघाटमा अत्याधुनिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ। कम्पनीले आफ्नो नयाँ स्टेट आफ आर्ट एमजी सर्भिस सेन्टर सञ्चालनमा ल्याएको हो। सर्भिस सेन्टर सञ्चालनमा ल्याएको अवसरमा कम्पनीले बुधबारदेखि एक सातासम्म ग्राण्ड ओपनिङ सर्भिस क्याम्प घोषणा गरेको छ। अत्याधुनिक पूर्वाधार, प्रशिक्षित प्राविधिक, जेन्युन एमजी स्पेयर पार्ट्स तथा […] The post जीओ अटोमोबाइल्सले धोबीघाटमा सञ्चालनमा ल्यायो सर्भिस सेन्टर, एक साता ग्राण्ड ओपनिङ क्याम्प appeared first on BIZMANDU.

    BizmanduPrivatecontent4 publishers
  3. जी.ओ. अटोमोबाइल्सद्वारा धोबीघाटमा अत्याधनुिक एमजी सर्भिस सेन्टर सञ्चालनमा, ७ दिने ग्रान्ड ओपनिङ सर्भिस क्याम्पको घोषणा

    काठमाडौं- नेपालमा जेएसडब्लु एमजी गाडीहरूको आधिकारिक वितरक जी‍.ओ.अटोमोबाइल्स प्रा.लि.ले धोबीघाटमा आफ्नो नयाँ स्टेट अफ आर्ट एमजी सर्भिस सेन्टर सञ्चालनमा आएको घोषणा गरेको छ। अत्याधुनिक पूर्वाधार, प्रशिक्षित प्राविधिक, जेन्युइन एमजी स्पेयर पार्ट्स तथा पारदर्शी र

    Ajako Artha logoAjako ArthaPrivatestory4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.