
आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेसन फाउन्डेसनलाई ५ लाख रुपैयाँ सहयोग
आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले समता एजुकेसन फाउन्डेसनलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। यो सहयोग कैलाली, दोलखा र सिन्धुली जिल्लामा सञ्चालित फाउन्डेसनका विद्यालयहरूको शैक्षिक गतिविधि सुदृढ बनाउन र गुणस्तरीय शिक्षा प्रवर्धन गर्न प्रयोग गरिनेछ। शिक्षा क्षेत्रको विकास र सामाजिक रूपान्तरणमा योगदान पुर्याउने उद्देश्यले कम्पनीले यो रकम उपलब्ध गराएको हो।

4 more headlines since
आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५ लाख सहयोग
काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा क्षेत्रको विकास तथा सामाजिक रूपान्तरणमा योगदान पुर्याउने उद्देश्यले समता एजुकेशन फाउन्डेसनलाई ५ लाख आर्थिक सहयोग प्रदान गरेको छ । समाजमा दीर्घकालीन सकारात्मक परिवर्तन ल्याउने विश्वासकासाथ आईएमई लाइफ इन्स्योरेन्सले शिक्षा, स्वास्थ्य, वित्तीय साक्षरता तथा सामाजिक उत्थानका विभिन्न क्षेत्रमा निरन्तर योगदान दिँदै आएको छContinue reading "आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५ लाख सहयोग"

आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई रु. ५ लाख सहयोग
काठमाडौं- आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत शिक्षा क्षेत्रको विकास तथा सामाजिक रूपान्तरणमा योगदान पुर्याउने उद्देश्यले समता एजुकेशन फाउन्डेसनलाई रु. ५,००,००० आर्थिक सहयोग प्रदान गरेको छ । समाजमा दीर्घकालीन
आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेसन फाउन्डेसनलाई ५ लाख सहयोग
आइएमई लाइफ इन्स्योरेन्सले समता एजुकेसन फाउन्डेसनलाई प्रदान गर्यो ५ लाख रुपैयाँ
काठमाडौं। आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले समता एजुकेसन फाउन्डेसनलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। शिक्षा क्षेत्रको विकास र सामाजिक रूपान्तरणमा योगदान पुर्याउने उद्देश्यका साथ उक्त सहयोग उपलब्ध गराइएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार उक्त रकम कैलाली, दोलखा र सिन्धुलीमा संचालित समता एजुकेसन फाउन्डेसनअन्तर्गतका विद्यालयको शैक्षिक गतिविधि सुदृढ बनाउन तथा गुणस्तरीय शिक्षाको प्रवर्धनमा प्रयोग […] The post आइएमई लाइफ इन्स्योरेन्सले समता एजुकेसन फाउन्डेसनलाई प्रदान गर्यो ५ लाख रुपैयाँ appeared first on BIZMANDU.
Keep reading
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
- More on this1 shared topic
विद्यालय शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा रहेको शिक्षामन्त्री सस्मित पोखरेलको भनाइ
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयकलाई सरकारले पहिलो प्राथमिकतामा राखेको बताउनुभएको छ। क…
+2first: 20h agolast: 4h ago - You might have missedA different thread
बागमतीको मुख्यमन्त्रीमा किरण थापाको दाबी, राप्रपाभित्र विवाद चुलियो
नेकपा (एमाले) का सांसद किरण थापा मगरले एमाले, नेकपा र राप्रपाका ६३ सांसदको समर्थनमा बागमती प्रदेशको मुख्यमन्त्रीका ल…
+2first: 5d agolast: 2h ago - Quietly gaining traction4 publishers in the last few hours
मुख्यमन्त्री किरण थापा मगरलाई विश्वासको मत दिन एमाले बागमतीको ह्वीप
नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलले मुख्यमन्त्री किरण थापा मगरको पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ह्वीप जारी …
first: 3h agolast: 2h ago