Skip to content
kchakhabarehकेखबर
Feed · deep dive

Every headline, as it lands

138 headlines · 37 publishers

Unfiltered, reverse-chronological feed direct from 37 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

1–3 hours ago

1

प्रधानमन्त्री मोदी र राष्ट्रपति पुटिनबीच भारत–रुस सम्बन्धदेखि क्षेत्रीय द्वन्द्वसम्म छलफल

नयाँदिल्ली। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भारत–रुस विशेष रणनीतिक साझेदारीका विभिन्न विषयमा छलफल भएको छ। दिल्लीमा भएको भेटवार्ताका क्रममा दुई नेताले द्विपक्षीय व्यापार तथा आर्थिक सहकार्यलाई थप मजबुत बनाउने विषयमा छलफल गरेका हुन्। प्रधानमन्त्री मोदीले २०३० का लागि तय गरिएको आर्थिक सहयोग कार्यक्रम कार्यान्वयनसहित पूर्वाधार, ऊर्जा, प्रविधि, रक्षा र संस्कृतिलगायत क्षेत्रमा […]

3–12 hours ago

19

एनआईसी एशिया क्यापिटलको दशौं वार्षिक साधारण सभा सम्पन्न, ५० प्रतिशत नगद लाभांश पारित

काठमाडौँ। एनआईसी एशिया क्यापिटल लिमिटेडको दशौं वार्षिक साधारण सभा शुक्रबार क्यापिटलको थापाथलीस्थित रजिस्टर्ड कार्यालयमा सम्पन्न भएको छ। सभाले शेयरधनीलाई चुक्ता पुँजीको ५० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। सभाले आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०८३ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायत वार्षिक वित्तीय विवरणमाथि […]

News of Nepal logoNews of NepalPrivate

बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि युनिक नेपाल लघुवित्तद्वारा पाँच लाख सहयोग

काठमाडौँ। भोटेकोशी नदी हुँदै त्रिशूलीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले पाँच लाख रुपैयाँ सहयोग गरेको छ। संस्थाले बाढीपीडितको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले ५ लाख प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरेको हो। उक्त रकम भदौ २६ गते शुक्रबार कृषि विकास बैंकमा रहेको प्रधानमन्त्री […]

प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत

खोटाङ। नेपाल प्रेस युनियन खोटाङको अध्यक्षमा चिसाङ शेर्पा सर्वसम्मत चयन हुनुभएको छ । प्रेस युनियन खोटाङको शुक्रबार सम्पन्न आठौं जिल्ला अधिवेशन तथा ११ औं साधारणसभाबाट शेर्पा अध्यक्षमा चयन हुनुभएको हो । नेपाल पत्रकार महासंघ खोटाङ शाखाको उपाध्यक्ष समेत रहनुभएको शेर्पा यसअघि युनियनको उपाध्यक्ष रहनुभएको थियो । एघार सदस्यीय जिल्ला कार्यसमितिको खुला उपाध्यक्ष कृष्णकला राई, महिला […]

News of Nepal logoNews of NepalPrivate

राष्ट्रिय विज्ञापन संघ नेपालद्वारा बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण

काठमाडौँ। रसुवाको भोटेकोशी क्षेत्रमा गत भदौ १० गते आएको अप्रत्याशित बाढीबाट घरबारविहीन भएका परिवारलाई सहयोग गर्ने उद्देश्यले राष्ट्रिय विज्ञापन संघ नेपाल (नान) ले विभिन्न अत्यावश्यक राहत सामग्री उपलब्ध गराएको छ। नान तथा विज्ञापन व्यवसायीहरूबाट संकलित रकमबाट खरिद गरिएका राहत सामग्री बालाजुमा आयोजित कार्यक्रममा हस्तान्तरण गरिएको हो। विदुर नगरपालिका–७, तुप्चे, नुवाकोटका वडा अध्यक्ष रविन्द्र नेपालको संयोजकत्वमा […]

भोटेकोशी बाढी : १ हजार ३८४ शव फेला, ४ हजार ८९ बेपत्ता

काठमाडौं । भोटेकोशी बाढीपछि शुक्रबार १७ः०० बजेसम्म १ हजार ३ सय ८४ जनाको शव फेला परेको छ । रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा, तनहुँ तथा नवलपरासीका विभिन्न स्थानबाट शव फेला परेका हुन् । फेला परेका शवमध्ये १ हजार २ सय ८ वटा व्यवस्थापन गरिएको छ । पहिचानका लागि मृतक र आफन्त गरी ३ हजार २३ […]

अस्पताल गेटमै सुत्केरी प्रकरणमा ६ कर्मचारी हटाइए, दोषी कर्मचारी कि सिस्टम?

काठमाडौं। उपचारका लागि अस्पताल पुगेकी गर्भवती महिलाले अस्पतालको मूलगेटमै शिशु जन्माएको घटनामा गजेन्द्रनारायण सिंह अस्पताल, सप्तरीले चिकित्सक र नर्ससहित ६ जना कर्मचारीलाई कामकाजबाट हटाउने निर्णय गरेको छ। अस्पताल प्रशासनका अनुसार डा. उषा देव, स्टाफ नर्सद्वय मनिषाकुमारी साह र सजन चौधरी, कार्यालय सहयोगी (कास) रेणु ठाकुर, स्वीपर कृष्णा मेहतर र सुरक्षा गार्ड देवकान्त झालाई छानविन समितिको […]

नर्भिकको छैटौँ वार्षिक साधारण सभा सम्पन्न, सिटी हस्पिटलदेखि एकीकृत क्यान्सर संस्थान स्थापनासम्मको योजना

काठमाडौं। नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले व्यवसाय विस्तारको सम्बन्धमा महत्वपूर्ण कार्ययोजना अघिसार्दै छैटौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।छैटौं साधारणसभा नर्भिकले व्यवसाय विस्तारका सम्बन्धमा मत्वपूर्ण योजनाहरु अघि सारेको हो । हस्पिटल सञ्चालक समितिका अध्यक्ष राजेन्द्र बहादुर सिंहले आर्थिक वर्ष २०८३/८४ को कार्ययोजना प्रस्तुत गर्दै नर्भिकको व्यवसाय विस्तारका महत्वपूर्ण योजनाहरु प्रस्तुत गर्नुभयो । […]

प्रधानमन्त्री देवी उद्धार कोषमा १३ अर्ब २३ करोड १० लाख बढी मौज्दात

काठमाडौँ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल १३ अर्ब २३ करोड १० लाख ८१ हजार २ सय ६७ रूपैयाँ मौज्दात रहेकाे छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शुक्रबार साँझ ५ बजेसम्मको विवरण अनुसार विभिन्न ९ वटा बैंकमा ९ अर्ब ६८ करोड २३ लाख ५५ हजार २५ रूपैयाँ मौज्दात रहेकाे जनाएकाे हाे। त्यस्तै, कोषका दुई वटा […]

भोटेकोशी बाढी : ४ हजार १३७ जनाको हवाई उद्धार, ८ हजार ७ सयभन्दा बढी सैनिक परिचालन

काठमाडौं । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले खोज, उद्धार, राहत तथा उपचार कार्यलाई तीव्र बनाएको छ। भाद्र २६ गते साँझ ५ः३० बजेसम्म नेपाली सेनाले हवाई साधनमार्फत थप ३० जनाको उद्धार गरेको छ। यससँगै हालसम्म हवाई माध्यमबाट उद्धार हुनेको संख्या ४ हजार १३७ पुगेको छ, जसमा ३ हजार ८ सय ५४ नेपाली र २ सय […]

नुवाकोटका बाढीपीडितलाई इजरायलको दोस्रो चरणको राहत

काठमाडौं इजरायलले भोटेकोशी-त्रिशूली बाढीबाट प्रभावित नुवाकोटका परिवारका लागि आपत्कालीन मानवीय सहायता जारी राखेको छ । काठमाडौंस्थित इजरायली दूतावासले विदुर नगरपालिका-२, त्रिशूलीका बाढी प्रभावित समुदायलाई शुक्रबार दोस्रो पटक आपत्कालीन गो-ब्यागसहित अत्यावश्यक सामग्री हस्तान्तरण गरेको छ। दूतावासकी चार्ज डे अफेयर्स जनान बेबारले प्रभावित क्षेत्रमा पुगेर बाढीबाट प्रभावित व्यक्ति तथा परिवारलाई राहत सामग्री हस्तान्तरण गरिन् । उनले विपत्तिमा […]

ललितपुर महानगरले ब्यूँतायो शारदा पुस्तकालय

ललितपुर। ललितपुर महानगरले वि.सं २०४६ सालदेखि बन्द रहेको ऐतिहासिक शारदा पुस्तकालय संचालनमा ल्याएको छ । उक्त पुस्तकालयको संस्कृति शिरोमणि हरिराम जोशीले शुक्रवार उद्घाटन गरे । उक्त पुस्तकालय ललितपुर महानगरको नयाँ भवन ब्लक बीको चौथो तल्लामा रहेको छ । २०४६ सालको जनआन्दोलन अघिसम्म शारदा पुस्तकालय ललितपुर नगर पञ्चायतको भवनमा संचालन भएको थियो । पुस्तकालय उद्घाटनपछि संस्कृति शिरोमणि […]

‘ग्रिन आर्मी’ विरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौँ। रसुवाको भोटेकोसी क्षेत्रमा आएको विनाशकारी बाढी तथा विपद्का बेला नेपाली सेनाको जस्तै देखिने पोसाक, दर्जा र चिह्न प्रयोग गर्दै उद्धार तथा राहतमा खटिएको ‘ग्रिन आर्मी नेपाल’को गतिविधिलाई लिएर सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । अधिवक्ताहरू साम्बराज अर्याल, पूर्णबहादुर साउद, गोविन्दराम परियार र विष्णुवर सिंह थापाले नेपालको संविधान तथा प्रचलित कानुन विपरीत गैरसरकारी […]

उदयपुरको भविष्य र समृद्धिको आधार : मदन भण्डारी लोकमार्ग

उदयपुर । पहिले महेन्द्र राजमार्गको विकल्पका रुपमा पूर्वी नेपाललाई राजधानीसँग जोड्नका लागि निर्माण शुरु गरेर पछि मदन भण्डारी लोकमार्ग नामाकरण गरिएको सडक उदयपुर जिल्लाका जनताको विकास तथा आर्थिक समृद्धिकालागि आधार तथा कोसे ढुंङ्गा सावित भएको छ । यातायातका क्षेत्रमा मात्र नभएर स्थानीय जनताको आर्थिक समृद्धि, रोजगारी, व्यापार व्यवसाय, उद्योगधन्दा, कृषि उत्पादन, कृषि उपजको बजारीकरण गर्नमा […]

News of Nepal logoNews of NepalPrivate

गैरीगाउँबाट ७०५ ग्यास सिलिन्डर बरामद, कालोबजारी आरोपमा स्टोर सञ्चालक पक्राउ

काठमाडौँ। प्रहरीले काठमाडौंको तीनकुनेस्थित गैरीगाउँबाट ठूलो परिमाणमा ग्यास सिलिन्डर बरामद गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दुई वटा ठूला ट्रकमा लोड गरिएको अवस्थामा ७०५ वटा ग्यास सिलिन्डर नियन्त्रणमा लिएको हो। ग्यास कालोबजारी गरेको आरोपमा प्रहरीले बसुन्धारामा रहेको जय श्री बालाजी ग्यास स्टोरका सञ्चालक दिनेश लुइँटेललाई पक्राउ गरेको छ। प्रहरीका अनुसार लुइँटेलले उपभोक्तालाई ग्यास महँगो […]

अस्पतालबाहिर प्रसूति भएको घटनामा छानबिन जारी, दोषी भेटिए कारबाही हुन्छ : मन्त्री मेहता

काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल परिसरबाहिर महिलाले प्रसूति गर्नुपरेको घटनाबारे छानबिन भइरहेको बताएकी छन्। छानबिनका क्रममा दोषी देखिए सम्बन्धित व्यक्तिमाथि कानुनअनुसार कारबाही गरिने उनले स्पष्ट पारेकी छन्। प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले शून्य तथा आकस्मिक समयमा उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री मेहताले घटनाबारे अस्पताल प्रशासनसँग २४ घण्टे स्पष्टीकरण माग […]

मौलापुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत लामो समय देखि कार्यालयमा अनुपस्थित

रौतहट । लामो समयदेखि रौतहटको मौलापुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत कार्यालयमा हाजिर नहुँदा प्रशासनिक र विकास निर्माणका कार्य ठप्प भएको छ । गरुडा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत रहेका उपसचिव नीलमकुमार न्यौपानेको मौलापुर नगरपालिमाका र लेखापाल जय प्रकाश महतोको मालपोल कार्यालय मौलापुरमा गएको असाढ मसान्तमै सरुवा हुनु र प्रमुख प्रशासकीय अधिकृत कार्यालयमा नबस्नाले नगरपालिकाको प्रशासनिक कामदेखि […]

मन्त्री फेर्दैमा ग्यासको समस्या समाधान हुँदैन : आशिका तामाङ

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले बजारमा ग्यास उपलब्ध रहेको भनिए पनि सर्वसाधारणले सहज रूपमा खरिद गर्न नपाएको भन्दै सरकारप्रति असन्तुष्टि जनाएकी छन्। शुक्रबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद तामाङले ग्यास नपाएको गुनासो लिएर दैनिक ठूलो संख्यामा नागरिकले आफूलाई फोन गर्ने गरेको बताइन्। उनका अनुसार कतिपय पसलमा ग्यास रहेको भए पनि व्यवसायीले […]

जथाभावी हतकडी नलगाउन माग, सर्वोच्चद्वारा कारण देखाउ आदेश

काठमाडौं । पक्राउ तथा हिरासतमा रहेका व्यक्तिलाई जथाभावी हतकडी लगाउने प्रहरीको कार्यशैली रोक्न माग गर्दै दायर रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ। न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय र प्रेस काउन्सिल नेपाललाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको हो। कानुन विद्यार्थी रोशन आउजी, विकास यादव र विवेक चौधरीले दायर गरेको रिटमा हतकडीलाई अन्तिम विकल्पका रूपमा मात्र प्रयोग गर्नुपर्ने र हतकडी लगाइएको व्यक्तिको तस्बिर तथा […]

म्याच प्वाइन्ट बचाएर गाउफ सेमिफाइनलमा

लन्डन, (एजेन्सी) । अमेरिकी टेनिस स्टार कोको गाउफले सानदार पुनरागमन गर्दै यूएस ओपनको महिला एकल सेमिफाइनलमा स्थान सुरक्षित गरेकी छन् । गाउफले दुई म्याच प्वाइन्ट बचाएर मिर्रा एन्ड्रीभाविरुद्धको खेल जितेकी हुन् । गाउफले पहिलो सेट २–६ ले गुमाएपछि दोस्रो सेट ७–६ ले आफ्नो पक्षमा पारिन् । यसपछि उनले निर्णायक सेट सहजै ६–२ ले जितिन् । […]

News of Nepal logoNews of NepalPrivate

Earlier today

22

विशेषज्ञ स्वास्थ्य सेवामा समान पहुँचदेखि एआईसम्म, डब्लुएचओको क्षेत्रीय समितिबाट महत्वपूर्ण निर्णय दिली

तिमोर–लेस्ते । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) दक्षिण–पूर्वी एसिया क्षेत्रीय समितिको ७९औँ बैठक बिहीबार सम्पन्न भएको छ। बैठकले स्वास्थ्यमा समानता कायम गर्ने, स्वास्थ्य प्रणालीलाई थप सुदृढ बनाउने तथा विश्वव्यापी स्वास्थ्य पहुँच (यूएचसी) को लक्ष्य हासिल गर्ने दिशामा महत्वपूर्ण निर्णय गरेको छ। चार दिनसम्म चलेको बैठकमा डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रका स्वास्थ्य मन्त्री, उच्च सरकारी अधिकारी तथा सदस्य […]

News of Nepal logoNews of NepalPrivate

बास्केटबलमा ज्ञानोदय दोहोरो उपाधिनजिक

काठमाडौं, (नेस) । आयोजक ज्ञानोदय बालवाटिका ३२ औं स.बल ज्ञान कार्निभलअन्तर्गत बास्केटबलमा बिहीबार फाइनलमा प्रवेश गरेको छ । ज्ञानोदयको ब्वाइज÷गल्र्स दुवै टोली फाइनलमा पुगेको हो । बुङमतिस्थित घरेलु कोर्टमा भएको ब्वाइजको सेमिफाइनलमा ज्ञानोदयले रातो बंगलालाई ४२–३० ले पराजित ग¥यो । ज्ञानोदयका साइमन दानीले २१ अंक जोडे । अर्को सेमिफाइनलमा लिटिल एन्जल्स (एलए) ले एलआरआईलाई ४५–२५ […]

News of Nepal logoNews of NepalPrivate

संस्कृति र प्रिमियर फाइनलमा

काठमाडौं, (नेस) । संस्कृति इन्टरनेसनल स्कुल र प्रिमियर इन्टरनेसनल आईबी वल्र्ड स्कुल प्रथम आईडब्लुएस बास्केटबल प्रतियोगितामा बिहीबार फाइनलमा प्रवेश गरेका छन् । संस्कृति सिनियर ब्वाइज तथा प्रिमियर जुनियर ब्वाइजमा फाइनलमा पुगेका हुन् । बूढानीलकण्ठस्थित आयोजक इम्पेरियल वल्र्ड स्कुलको कोर्टमा संस्कृतिले जेम्सलाई ४७–२० ले पराजित ग¥यो । संस्कृतिको जितमा अभिग्न श्रेष्ठले १२ अंक योगदान गरे । […]

News of Nepal logoNews of NepalPrivate

नेपाल एसीसी प्रिमियर कपको फाइनलमा

काठमाडौं, (नेस) । नेपाल एसीसी प्रिमियर कपको फाइनलमा पुगेको छ । बिहीबार ओमानलाई सेमिफाइनलमा ८७ रनले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो । योसँगैं नेपालको लागि बंगलादेशमा हुने एसिया कपमा पुग्न एक जितको आवश्यक रहेको छ । फाइनल जित्ने टोलीले मात्रै एसिया कप खेल्ने प्रावधान रहेको छ । नेपालले १ सय ४८ रनको सामान्य लक्ष्य […]

ती अनन्त भित्रै भएकाले तपाईं जीवित हुनुहुन्छ

कुनै पनि चीजलाई हेर्ने हाम्रो दृष्टिकोण, तरिका कस्तो छ ? हामी यो संसारलाई हेर्छौं, आपूmले आपूmलाई हेर्छौं, आफ्नो परिवारलाई हेर्छौं । हाम्रो चारैतिर भएका अवस्थालाई पनि नियाल्छौँ । आकाशतर्पm हेर्ने हो भने सूर्यलाई पनि देख्न सकिन्छ, चन्द्रमालाई पनि देख्न सकिन्छ । ती चीजलाई देखेर के हामीभित्र कुनै यस्तो प्रेरणा जागृत हुन्छ त– ‘ती कसरी सञ्चालित […]

News of Nepal logoNews of NepalPrivate

कुश : संस्कारभित्रको विज्ञान

हरेक वर्षको भाद्र कृष्ण औँसी अर्थात् कुशेऔँसीका दिन सनातन धर्मावलम्बीहरूले आ–आफ्ना घरमा पुरोहितद्वारा वा आफैँले नयाँ कुश भित्र्याउने गर्दछन् । हाम्रो समाजमा धेरैलाई लाग्न सक्छ– यो केवल परम्परा र संस्कृति जोगाउने एउटा धार्मिक कृत्य वा कर्मकाण्ड मात्र हो । तर, गहन अध्ययन र प्रयोगशालाहरूमा गरिएका वैज्ञानिक अनुसन्धानहरूले कुशमा विकिरण सोस्ने, जलमा अक्सिजन बढाउने र मानव […]

News of Nepal logoNews of NepalPrivate

UMRH ले ५% बोनस शेयर र ०.२६% नगद लाभांश दिने

काठमाडौं । युनाइटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेड (UMRH) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको भदौ २५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो। प्रस्तावित लाभांश विद्युत नियमन आयोगबाट स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीलाई वितरण गरिनेछ।

News of Nepal logoNews of NepalPrivate

ग्यास अभाव : प्राकृतिक कि व्यवस्थापकीय असफलता ?

खाना पकाउने एलपी ग्यासको अहिले चरम अभाव देखिएको छ । ग्यासको अभाव अब सामान्य आपूर्ति समस्या मात्र रहेन, राज्यको आपूर्ति व्यवस्थापन र नियमन क्षमतामाथि नै गम्भीर प्रश्न बन्न गएको छ । बजारमा ग्यासको एउटा सिलिन्डरका लागि सबै काम छोडेर उपभोक्ताले घण्टौँ लाइन बस्नुपर्ने अवस्था छ । तर अतिरिक्त रकम तिर्न तयार हुने हो भने त्यही […]

भरियादेखि प्रेमी र बाबुसम्म

अरूको भारी बोकेर जीवन गुजारिरहेका कार्की साइलाको आप्mनै जीवनमा भने खुसीको भारी कहिले थपिन्छ ? यही प्रश्नस“गै रिलिजको तयारीमा रहेको फिल्म कार्की साइ“लाको ट्रेलर सार्वजनिक गरिएको छ। आगामी असोज २ अल नेपाल रिलिजमा आउने फिल्मको ट्रेलर मुभिज डिजिटेनमेन्ट युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। ट्रेलरमा जितु नेपालले निर्वाह गरेको कार्की साइ“लाको जीवन, प्रेम र पारिवारिक यात्रालाई […]

एपीएफमा ६६६ जनाको लागि रोजगारीको अवसर

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले ६६६ जनाका लागि नयाँ भर्ना खुलाएको छ। एपीएफ प्रधान कार्यालयले खुला तथा समावेशी प्रतियोगिताबाट सशस्त्र प्रहरी जवान र विभिन्न ट्रेडका परिचर पदमा दरखास्त आह्वान गरेको हो। जवान पदमा ६०४ र परिचरतर्फ ६२ जनाको माग गरिएको छ। इच्छुक उम्मेदवारले भदौ ३० गतेदेखि असोज २८ गतेसम्म आवेदन दिन सक्नेछन्। अनलाइनबाट आवेदन […]

पेन्सन पट्टालाई

आज शुक्रवार नेपाली, बलिउड र हलिउडका नयाँ फिल्मबीच प्रतिस्पर्धा हु“दैछ। आज तीन नेपालीसहित ६ नयाँ फिल्म एकसाथ प्रदर्शनमा आउँदैछन्। यीमध्ये माओत्से गुरुङद्वारा निर्देशित पेन्सन पट्टाले सर्वाधिक शो पाएको छ। वितरक रोहित कट्टेलका अनुसार फिल्मले शुक्रवारका लागि कुल २ सय ६ शो पाएको छ। दयाहाङ राईद्वारा अभिनित फिल्मले लाहुरे जीवनसँग जोडिएको पेन्सनसँगै परिवार, प्रेम, त्याग, पहिचान […]

News of Nepal logoNews of NepalPrivate

एलिफेन्ट इन द फगको

हाल सार्वजनिक प्रदर्शनमा रहेको कान्स अवार्ड विजेता फिल्म एलिफेन्ट इन द फग १९ औ एसिया प्यासिफिक स्क्रिन अवाड्र्समा तीन विधाको मनोनयनमा परेको छ। एसिया प्यासिफिक स्क्रिन एकेडेमीले सार्वजनिक गरेको मनोनयन सूचीमा अविनाश विक्रम शाह निर्देशित एलिफेन्ट इन द फग उत्कृष्ट फिल्म, निर्देशक र अभिनय विधामा परेको हो। एलिफेन्ट इन द फग नेपालसहित जर्मनी, ब्राजिल, फ्रान्स […]

एमालेमा नेतृत्व विवाद चर्किंदै, बादलको प्रतिवेदन आज पेस हुने

काठमाडौं । नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक आज बस्दैछ। बिहान ११ बजे बस्ने बैठकमा कार्यदल संयोजक रामबहादुर थापा ‘बादल’ले पुनर्लिखित प्रतिवेदन पेस गर्ने तयारी छ। बादलको प्रतिवेदनमा महासचिव शंकर पोखरेलको प्रारम्भिक मस्यौदाले नेतृत्व परिवर्तन र पुनर्गठनको विषयलाई प्राथमिकता दिएको भन्दै त्यसको आलोचना गरिएको छ। एक निर्वाचनको पराजयलाई आधार बनाएर अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्वबाट हटाउने बहस उचित नभएको प्रतिवेदनको निष्कर्ष छ। प्रतिवेदनले निर्वाचन परिणामलाई तत्कालीन असामान्य राजनीतिक परिस्थितिसँग जोड्दै ओली नेतृत्वको समेत प्रतिरक्षा गरेको छ। […]

उद्योगमन्त्रीमा दीपक साह नियुक्त

काठमाडौँ, (नेस) । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा दीपक साह नियुक्त हुनुभएको छ । अभिव्यक्तिका कारण विवादमा तानिएकी गौरीकुमारी यादवले मन्त्री पदबाट राजीनामा दिनुभएपछि सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभा सदस्य इन्जिनियर साहलाई बिहीवार प्रधानमन्त्री बालेन शाहले उद्योगमन्त्रीमा नियुक्त गर्नुभएको हो । नवनियुक्त उद्योगमन्त्री साहले बिहीवार नै शीतल निवासमा आयोजित […]

कुशे औँसीमा गोकर्णेश्वरमा श्रद्धालुको भीड

काठमाडौँ । आज कुशे औँसी पर्व देशभर मनाइँदैछ। सनातन धर्मावलम्बीले पवित्र कुश घरमा भित्र्याउनुका साथै बाबुलाई मिठाई तथा भोजन खुवाएर सम्मान गर्दै बाबुको मुख हेर्ने परम्परा छ। बाबु नहुनेहरूले भने दिवङ्गत पितृको सम्झनामा विभिन्न तीर्थस्थलमा पुगेर तर्पण, पिण्डदान तथा सिदादान गर्ने गर्छन्। कुशे औँसीका अवसरमा काठमाडौँको गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लागेको छ। बिहानैदेखि […]

नुवाकोट–धादिङ जोड्ने एक्रो ब्रिज सञ्चालनमा

नुवाकोट । नुवाकोट र धादिङ जोड्ने गल्छी–त्रिशूली–मैलुङ सडकखण्डअन्तर्गत एक्रो ब्रिज सञ्चालनमा आएको छ । यही भदौ १० गते बिहान आएको विनाशकारी बाढीले देवघाटस्थित पुल बगाएपछि अवरुद्ध आवागमन सहज बनाउन नेपाली सेनाले एक्रो ब्रिज जडान गरेको हो । नेपाली सेनाका अपरेसन कमान्डर उपरथी रञ्जित थापासहितका सैनिक अधिकारी, विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद […]

एक अर्बको छात्रवृत्ति, मापदण्ड बनाएर कार्यान्वयन गर्ने तयारी

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब एक अर्ब रुपैयाँ बराबरको ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ घोषणा गरेको छ । शिक्षा तथा खेलकुद मन्त्रालयले संघीय सरकारका विभिन्न निकाय, प्रदेश सरकार र स्थानीय सरकार तथा निजी विद्यालय सञ्चालकका छाता संगठन, सरकारी र गैरसरकारी संघ संस्थासँगको सहकार्यमा बाढी प्रभावित विद्यार्थीलाई निःशुल्क शिक्षा उपलब्ध गराउने उद्देश्यले […]

सात सय नहुँदा अस्पतालको गेटमै प्रसूति

–राजविराजको घटनाले सरकारी स्वास्थ्य सेवामाथि गम्भीर प्रश्न–सांसदद्वारा छानबिन र दोषीमाथि कारबाहीको माग–मेडिकल काउन्सिलको टोलीद्वारा घटनाको छानबिन सुरु काठमाडौँ । उपचार खर्च तिर्न नसक्दा गर्भवती महिलाले अस्पतालको गेटबाहिरै शिशु जन्माउनुपरेको घटनाले सरकारको स्वास्थ्य सेवा प्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ । सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका लागि पुगेकी राजविराज नगरपालिका–१४, परसाही टोलकी बबिताकुमारी पासवानले आर्थिक […]

संसद्मै मन्त्रीदेखि प्रधानमन्त्रीको सचिवालयसम्म आलोचना

काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कै सांसदहरूबाट सरकारको कार्यशैलीमाथि लगातार प्रश्न उठ्न थालेपछि प्रधानमन्त्री बालेन्द्र शाह दबाबमा पर्नुभएको छ । पुनर्निर्माणको सुस्त गतिदेखि मन्त्रीहरूको कार्यशैली, प्रधानमन्त्रीको सचिवालय र जेन–जी आन्दोलनका मुद्दासम्म आफ्नै सांसदले संसद्मै सरकारलाई कठघरामा उभ्याउन थालेका छन् । पछिल्ला केही दिनमा रास्वपाका सांसदहरूले भोटेकोशी बाढीपीडितहरूको राहत वितरणमा देखिएको उदासिनता, उपभोक्ताले भोगिरहेको […]

News of Nepal logoNews of NepalPrivate

आज देशभर वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहँदा आज अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार देशभर सामान्यतया बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनीलगायत प्रदेशका पहाडी तथा हिमाली भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। मधेससहित विभिन्न प्रदेशका तराई क्षेत्रमा पनि केही स्थानमा मध्यम वर्षा हुने अनुमान गरिएको छ। बागमती, गण्डकी र […]

पति आशुतोषको विवादास्पद अभिव्यक्तिबारे अभिनेत्री बिपना थापाको स्पष्टीकरण

काठमाडौं । अभिनेत्री बिपना थापाले आफ्ना पति आशुतोषले सामाजिक सञ्जालमा पछिल्लो समय प्रयोग गर्दै आएको अभद्र तथा अश्लील भाषाप्रति गम्भीर आपत्ति जनाएकी छन्। थापाले फेसबुकमार्फत पछिल्लो समय आशुतोषका पोस्ट तथा सार्वजनिक भएको एक अडियोले अभद्रता र अश्लीलताको सीमा पार गरेको भन्दै आफू र आफ्नो परिवार लामो समयदेखि त्यसबाट प्रभावित हुँदै आएको बताएकी हुन्। उनका अनुसार […]

भदौ २६ गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

मेष : शुरुमा धन हानि, कष्ट नहोला भन्न सकिन्न तर बेलुकीपख भने सफलता प्राप्ति हुने देखिन्छ । वृष : दिन त्यति शुभ नहुँदा वायुजन्य विकार, धन हानि, सन्तान–कष्ट हुने सम्भावना देखिन्छ । मिथुन : पैसा प्राप्ति, उन्नति हुने देखिन्छ । बेलुका भने स्वास्थ्य बाधा चिन्ता नहोला भन्न सकिन्न । कर्कट : धन नाश, अस्थिरता हुन […]

Yesterday

53

प्रसिद्ध ज्योतिष डा. रुद्रनाथ अधिकारी सम्मानित

काठमाडौ । प्रसिद्ध ज्योतिष पण्डित डा.रुद्रनाथ अधिकारी सम्मानित हुनुभएको छ । ज्योतिष क्षेत्रमा महत्त्वपूर्ण र ऐतिहासिक भूमिका निर्वाह गरेको भन्दै ज्योतिषहरुकै संस्था बिश्वभरा ज्योतिष विज्ञान परिषद् नेपालले सम्मान गरेको हो । बिद्धान ज्योतिषहरुको संस्था बिश्वभरा ज्योतिष विज्ञान परिषद्ले आयोजना गरेको साधारणसभा एवं सम्मान कार्यक्रममा डा अधिकारीले ज्योतिष क्षेत्रमा प्रशिद्धी कमाएको भन्दै सम्मान गरिएको बताएको […]

News of Nepal logoNews of NepalPrivate

जीएमडब्लु नेपालले ओरा ५ र जोलियन म्याक्स ईभीको डेलिभरी तयारी तीव्र पार्दै

काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधनप्रति ग्राहकको आकर्षण बढ्दै गएसँगै जीएमडब्लु नेपालले आफ्नो नयाँ विद्युतीय मोडलहरूको डेलिभरी प्रक्रिया अगाडि बढाएको छ। जीएमडब्लुको नेपालका लागि आधिकारिक आयातकर्ता तथा वितरक भीजी इम्पेक्स प्रा. लि.ले ओरा ५ ईभी र हालै नेपालमा सार्वजनिक गरिएको हाभल जोलियन म्याक्स ईभीको बुकिङ भएका ग्राहकलाई डेलिभरी दिने तयारी तीव्र पारेको हो। भोटेकोशी क्षेत्रमा आएको […]

भोटेकोशी बाढी प्रभावितलाई जापनिज नागरिकको सहयोग

काठमाडौँ। जापनिज कम्पनी डिस्कभरी सर्पोटले रसुवाको भोटेकोशी बाढी प्रभावितको राहत, उद्धार र पुर्नस्थापनामा सहयोगको लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग गरेको छ । डिस्कभरी सर्पोट प्रालिका प्रमुख जापनिज नागरिक मासुई सोताले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्न १० लाख रुपैयाँको ग्लोबल आईएमई बैङ्कको चेक अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री स्वर्णिम […]

भोटेकोशी बाढी : १ हजार ३ सय ८३ शव फेला, ४ हजार ८९ अझै बेपत्ता

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या बढ्दै गएको छ। बिहीबार राति ८ बजेसम्म विभिन्न जिल्लाबाट १ हजार ३ सय ८३ जनाको शव फेला परेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार रसुवामा १ सय ८५, नुवाकोटमा १ सय ९९, धादिङमा ७०, चितवनमा ३ सय ६४, गोरखामा ७७, तनहुँमा ३८, नवलपरासी पूर्वमा २ […]

लक्ष्य पहिल्याउँदै किशोरकिशोरी

लमजुङ। लमजुङको सदरमुकमा बेसीशहरमा किशोरकिशोरीका लागि आयोजित तीन दिने करियर काउन्सेलिङ तथा गोल सेटिङसम्बन्धी प्रशिक्षण सम्पन्न भएको छ । किशोरकिशोरीलाई आफ्नो क्षमता, रुचि र सम्भावनाको पहिचान गरी भविष्यको लक्ष्य निर्धारण गर्न सहयोग पु¥याउने उद्धेश्यले आयोजित तालिम बिहीबार सम्पन्न भएको छ । मंगलबारदेखि सुरु भएको तालिम वर्ल्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा ग्रामीण सामुदायिक विकास […]

News of Nepal logoNews of NepalPrivate

शिक्षामन्त्री पोखरेल र सातै प्रदेशका शिक्षामन्त्रीबीच छलफल

काठमाडौँ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सातै प्रदेशका शिक्षामन्त्रीसँग छलफल गरेका छन्। बिहीबार सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा शिक्षा तथा खेलकुद क्षेत्रमा संघ र प्रदेश सरकारबीच सहकार्य र समन्वय थप मजबुत बनाउने विषयमा छलफल भएको छ। छलफलमा १०औँ राष्ट्रिय खेलकुदको आयोजना, प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम विधेयक, विपद्का समयमा सहकार्य तथा अन्तरसरकार समन्वय लगायतका विषयमा विचार–विमर्श […]

‘सांस्कृतिक कला प्रतियोगिता २०८३’ आयोजना हुँदै

काठमाडौं नेपाली कला, संस्कृति तथा मौलिक सम्पदाको संरक्षण, प्रवर्द्धन एवं युवा पुस्तामा सांस्कृतिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले लिडर सोसाइटीको आयोजनामा ‘सांस्कृतिक कला प्रतियोगिता २०८३’ आयोजना हुने भएको छ। प्रतियोगिता २०८३ असोज ४ गते आइतबार बिहान १०:४५ बजे काठमाडौंको मरुस्थित शान्ति निकुञ्ज माध्यमिक विद्यालयमा सञ्चालन हुने बताइएको छ। प्रतियोगितामा ८ देखि ११ वर्ष र १२ देखि […]

News of Nepal logoNews of NepalPrivate

तादी खोलामा सेनाले जडान गर्‍यो ५७.९ मिटर लामो एक्रो ब्रिज

काठमाडौं । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट क्षतिग्रस्त सडक तथा पुल पुनर्निर्माणलाई तीव्रता दिँदै नेपाली सेनाले नुवाकोटको देवीघाटस्थित तादी खोलामा एक्रो ब्रिज जडान गरी सडक सञ्चालनमा ल्याएको छ। नुवाकोट–५, देवीघाटमा नेपाली सेनाले ५७.९ मिटर लामो, ५.५ मिटर चौडा र अधिकतम ६० टन भारवहन क्षमता भएको एडभान्स मोड्युलर प्यानल ब्रिज (एक्रो ब्रिज) जडान गरेको हो। पुल सञ्चालनमा […]