Skip to content
के.छ.खबर
Feed · deep dive

Every headline, as it lands

7 headlines · 25 publishers

Unfiltered, reverse-chronological feed direct from 25 publishers. Narrow by publisher, language, ownership, topic or timeframe — or search for a keyword across headlines and excerpts.

3–12 hours ago

3

ओमान, स्कटल्यान्ड र अमेरिकासँग खेल्ने नेपालको प्रारम्भिक ए राष्ट्रिय क्रिकेट टोली घोषणा

नेपाल क्रिकेट संघ (क्यान) ले बुधबारदेखि सुरू हुने ओमान, स्कटल्यान्ड र अमेरिकासँग खेल्ने नेपालको प्रारम्भिक ए राष्ट्रिय टोली घोषणा गरेको छ।

Setopati logoSetopatiPrivatesports

अमेरिकाको लुजियानामा आफ्नै सन्तानसहित ८ बालबालिकाको गोली हानेर हत्या

अमेरिकामा एक पुरूषले आफ्नै ७ सन्तानसहित ८ जना बालबालिकाको हत्या गरेका छन्।

Setopati logoSetopatiPrivatesocial

हर्मुज नजिकैबाट अमेरिकाले कब्जा गर्‍यो इरानी पानीजहाज

अमेरिकाले स्ट्रेट अफ हर्मुज नजिकैबाट एउटा इरानी पानीजहाज कब्जा गरेको छ।

Setopati logoSetopatiPrivatepolitics

Yesterday

1

इरानको ब्ल्याकमेल अब चल्दैन- ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको 'ब्ल्याकमेल' अब नचल्ने बताएका छन्।

Setopati logoSetopatiPrivatepolitics2 publishers

Older

3

अमेरिकामा कार्यरत किड्नीका डाक्टर अजय

‘मैले नै सबै उथलपुथल ल्याउँछु भन्ने भ्रम मलाई छैन। तर मैले केही न केही गर्न सक्छु भन्ने हो। ’

Setopati logoSetopatiPrivateglobal

बुधबारसम्म सम्झौता नभए इरानमा बम खसाल्छौं- ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्धविरामको अवधी नलम्बिने बताएका छन्।

Setopati logoSetopatiPrivatepolitics2 publishers

इरानले गर्‍यो उच्च प्रशोधित युरेनियम अमेरिकालाई दिन अस्वीकार

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आणविक हतियार बनाउन मिल्ने गरी प्रशोधन गरिएको युरेनियम हस्तान्तरण गर्न सहमत भएको दाबी गरेका थिए।

Setopati logoSetopatiPrivatepolitics3 publishers

Browse by publisher

25