Skip to content
के.छ.खबर
All stories
StoryNE onlyHotFirst reported 1d ago

देशभर बालबालिकालाई भिटामिन 'ए' र जुकाको औषधि खुवाउने अभियान सुरु

Nepal Launches Nationwide Vitamin A and Deworming Campaign for Children

Publishers
9
Articles
13
Last 24 h
3
Span
1d 9h
Updated
32 min ago
What multiple outlets are saying

नेपाली

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर दुई दिने राष्ट्रिय भिटामिन 'ए' तथा जुकाको औषधि खुवाउने अभियान सञ्चालन गरेको छ। यस कार्यक्रमअन्तर्गत ६ महिनादेखि ५९ महिनासम्मका करिब २२ लाख बालबालिकालाई भिटामिन 'ए' क्याप्सुल र १ वर्षदेखि ५ वर्षमुनिका करिब २० लाख बालबालिकालाई अलबेन्डाजोल खुवाइँदैछ। मन्त्रालयले अभिभावकलाई आफ्ना बालबालिकालाई नजिकैको खोप केन्द्रमा लगेर औषधि खुवाउन आग्रह गरेको छ।

English

Nepal's Ministry of Health and Population has launched a two-day nationwide campaign to administer Vitamin A capsules and deworming medicine (albendazole) to children. Approximately 2.2 million children aged 6 to 59 months are targeted for Vitamin A, while around 2 million children aged 1 to under 5 years will receive deworming medicine. The ministry has urged parents to bring their children to the nearest vaccination centre, with around 52,000 female community health volunteers supporting the drive.

Broke on K cha khabarGorkhapatra Online logoGorkhapatra Online

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौँ, वैशाख ६ गते । सरकारले आज र सोमबार देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउँदै छ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दुई दिन भिटाम...

news13 publishers
Coverage

12 more headlines since

  1. 3–12 hours ago
    1. देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको खुवाउँदै

      काठमाडौँ- सरकारले आज पनि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको खुवाउँदै छ। राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हिजो र आज दुई दिन बालबालिकालाई भिटामिन ‘ए’सँगै जुकाको औषधि पनि खुवाएको हो। स्वास्थ्य सेवा विभागको पोषण शाखा प्रमुख लिलाविक्रम थापाका अनुसार यो अभियानमा छ महिनादेखि ५९ महिनाका करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल […]

    2. आज पनि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

      भिटामिन ‘ए’ले आँखाको ज्योति, रोग प्रतिरोधात्मक क्षमता र बालबालिकाको वृद्धि विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने र जुकाको औषधिले पेटका किरा हटाउनुका साथै बालबालिकालाई कुपोषण, रगतको कमी, पेट दुख्ने, झाडापखाला जस्ता समस्याबाट बचाउने चिकित्सकले जनाएका छन्।...

      Nagarik News logoNagarik NewsPrivatehealth13 publishers
  2. Earlier today
    1. आज पनि भिटामिन ‘ए’ खुवाइँदै

      गोरखापत्र समाचारदाताकाठमाडौँ, वैशाख ७ गते । स्वास्थ्य मन्त्रालयले अभिभावकलाई आफ्ना बालबालिकालाई नजिकैको खोप केन्द्रमा लगेर भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन आग्रह गरेको छ । आइतबार स...

  3. Yesterday
    1. आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाँइदै

      ६ वैशाख, काठमाडौं । सरकारले आइतबार र सोमबार देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ महिनादेखि ५९ महिना सम्मका करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र १ वर्षदेखि ५ वर्षमुनिका करिब २० लाख बालबालिकालाई जुकाको औषधि (अलबेन्डाजोल) खुवाइँदैछ । अभियानअन्तर्गत ५२ हजार महिला […]

    2. भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन सुरु

      रमेश विश्वकर्मा गुल्मी, वैशाख ६ गते। गुल्मीका १५ हजारभन्दा बढी बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी खुवाउन सुरु गरिएको छ।राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने क...

    3. आज र भोलि देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि  खुवाइँदै

      Thaha Khabar logoThaha KhabarPrivatedetailheadline only13 publishers
    4. देशव्यापी भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै (तस्बिरहरू)

      Ratopati logoRatopatiPrivatestoryheadline only13 publishers
    5. आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि  खुवाइँदै

      काठमाडौं । सरकारले आज र सोमबार देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउँदै छ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दुई दिन भिटामिन ‘ए’सँगै जुकाको औषधि पनि खुवाउन थालिएको स्वास्थ्य सेवा विभागको पोषण शाखा प्रमुख लिलाविक्रम थापाले जानकारी दिए । उनका अनुसार कार्यक्रमअन्तर्गत छ महिनादेखि ५९ महिनाका करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल […]

    6. देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

      सरकारले आज र सोमबार देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउँदै छ।

      Setopati logoSetopatiPrivatesocial13 publishers
    7. आजदेखि देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

      सरकारले आज र भोलि (सोमबार) देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउँदै छ।

      Nagarik News logoNagarik NewsPrivatehealth13 publishers
    8. आज र भोलि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

      काठमाडौँ– सरकारले आज र सोमबार देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउँदै छ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दुई दिन भिटामिन ‘ए’सँगै जुकाको औषधि पनि खुवाउन थालिएको स्वास्थ्य सेवा विभागको पोषण शाखा प्रमुख लिलाविक्रम थापाले जानकारी दिए । उनका अनुसार कार्यक्रमअन्तर्गत ६ महिनादेखि ५९ महिनाका करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने […]

    9. आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

      Ratopati logoRatopatiPrivatestoryheadline only13 publishers