पूर्वीसीमा ७२ घण्टाका लागि किन भयो बन्द?
भारतको पश्चिम बंगाल प्रान्तमा हुने विधानसभाको चुनावलाई लक्षित गर्दै सोमबार साँझदेखि ७२ घण्टाका लागि पूर्वी सीमानाका बन्द गरिएको छ।
Eastern Nepal Border Closed 72 Hours for West Bengal Elections
नेपाली
भारतको पश्चिम बंगाल प्रान्तमा हुने विधानसभाको चुनावका कारण सोमबार साँझदेखि ७२ घण्टाका लागि काँकरभिट्टा–पानीटङ्की पूर्वी सीमानाका पूर्ण रूपमा बन्द गरिएको छ। दार्जिलिङ जिल्ला प्रशासन कार्यालयले मतदान सम्पन्न नभएसम्म मानिस तथा सवारीसाधनको आवतजावत रोक्ने आदेश दिएको हो। यो जानकारी जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले दिएका छन्।
English
The Kakarbhitta–Panitanki eastern border crossing has been sealed for 72 hours from Monday evening due to assembly elections in West Bengal, India. The Darjeeling District Administration Office ordered the halt of all movement of people and vehicles across the border until voting is completed. The closure was confirmed by Khagendra Bahadur Khadka, information officer at the District Police Office, Jhapa.
भारतको पश्चिम बंगाल प्रान्तमा हुने विधानसभाको चुनावलाई लक्षित गर्दै सोमबार साँझदेखि ७२ घण्टाका लागि पूर्वी सीमानाका बन्द गरिएको छ।
8 more headlines since
झापाको काकडभिट्टा पानीट्याङकी नाका र इलामको पशुपतिनगर नाकामा आवतजावत पूर्ण रूपमा रोकिएको छ ।

काठमाडौं । भारतको पश्चिम बङ्गालमा हुन लागेको विधानसभा चुनावलाई ध्यानमा राख्दै काँकरभिट्टा–पानीटङ्की नाका सोमबार साँझदेखि ७२ घण्टाका लागि बन्द गरिएको छ। दार्जिलिङ प्रशासनको निर्णयअनुसार वैशाख १० गते मतदान सम्पन्न नभएसम्म सीमा आवतजावत पूर्ण रूपमा रोकिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। यस अवधिमा सर्वसाधारण र सवारीसाधनको आवागमन बन्द रहने भए पनि उपचारका लागि बिरामी तथा […]
काठमाडौँ- भारतको पश्चिम बंगाल प्रान्तमा हुने विधानसभाको चुनावका कारण सोमबार साँझदेखि ७२ घण्टाका लागि पूर्वी सीमानाका बन्द गरिएको छ। भारतको दार्जिलिङ जिल्ला प्रशासन कार्यालयले सोमबार साँझ ६ बजेदेखि वैशाख १० गते मतदान सम्पन्न नभएसम्म काँकरभिट्टासँग सीमा जोडिएको पानीटङ्की नाकाबाट मानिस तथा सवारीसाधन आवतजावत पूर्ण रूपमा बन्द गरेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले […]

झापा, वैशाख ८ गते । भारतको पश्चिम बङ्गाल प्रान्तमा हुने विधानसभाको चुनावलाई लक्षित गर्दै सोमबार साँझदेखि ७२ घण्टाका लागि पूर्वी सीमानाका बन्द गरिएको छ ।भारतको दार्जिलिङ जिल्ला प्रश...

JHAPA: The eastern border crossing at Kakarbhitta–Panitanki has been sealed for 72 hours from Monday evening in view of the assembly elections in West Bengal. According to Khagendra Bahadur Khadka, information officer at the District Police Office, Jhapa, the Darjeeling District Administration Office halted the movement of people and vehicles across the border from 6:00 […]

भारतको पश्चिम बङ्गाल प्रान्तमा हुने विधानसभाको चुनावलाई लक्षित गर्दै सोमबार साँझदेखि ७२ घण्टाका लागि पूर्वी सीमानाका बन्द गरिएको छ ।

भारतको पश्चिम बङ्गाल प्रान्तमा हुने विधानसभाको चुनावलाई लक्षित गर्दै सोमबार साँझदेखि ७२ घण्टाका लागि पूर्वी सीमा नाका बन्द गरिएको छ।...
भारतको पश्चिम बङ्गालमा हुने विधानसभाको चुनावलाई लक्षित गर्दै पूर्वी नाका सोमबार साँझदेखि ७२ घण्टाका लागि पूर्वी सीमानाका बन्द गरिएको छ ।भारतको दार्जिलिङ जिल्ला प्रशासन कार्यालयले सोमबार साँझ ६ बजेदेखि वैशाख १० गते मतदान सम्पन्न नभएसम्म काँकरभिट्टासँग सीमा जोडिएको पानीटङ्की नाकाबाट मानिस तथा सवारीसाधन आवतजावत पूर्ण रूपमा बन्द गरेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।भारतको पश्चिम बङ्गालमा वैशाख १० गते विधानसभाको चुनाव हुँदैछ । विगतमा पनि नेपाल र भारत द