Skip to content
kchakhabarehकेखबर
All stories
StoryNE onlyfirst: 1d agolast: 1d ago

धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सरकारले सिफारिस समिति गठन गर्यो

Nepal Cabinet Forms Committee to Appoint SEBON Chairperson

10publishers
12headlines
Span: 1 hourNE onlyUpdated 1d ago
What multiple outlets are saying

नेपाली

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष नियुक्तिका लागि तीन सदस्यीय सिफारिस समिति गठन गर्ने निर्णय गरेको छ। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोजकत्वमा रहने यस समितिमा अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्याय र काठमाडौंका भुवन कुमार दाहाल सदस्य रहनेछन्। सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमल्सिनाले बैठकपछि यो जानकारी दिए।

English

Nepal's Cabinet meeting on Tuesday decided to form a three-member recommendation committee to appoint a new chairperson for the Securities Board of Nepal (SEBON). The committee will be convened by National Planning Commission Vice-Chairperson Dr. Gunakhar Bhatt, with Ministry of Finance Secretary Dr. Ghanashyam Upadhyay and Bhuvan Kumar Dahal of Kathmandu as members. Communications Minister Dr. Bikram Timilsina announced the decision following the Cabinet meeting at Singha Durbar.

Broke on K cha khabarNepal Press logoNepal Press

धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन

काठमाडौं । सरकारले धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन गरेको छ । आजको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोग उपाध्यक्ष गुणाकर भट्टको संयोजकत्वमा अर्थमन्त्रालय सचिव घनश्याम उपाध्याय र भुवन दाहाल सदस्य रहने गरी समिति गठन गरेको सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले जानकारी दिए ।

Coverage

11 more headlines since

    1. धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सरकारले बनायो सिफारिस समिति

      काठमाडौँ- सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ। सिंहदरबारमा आज (मंगलबार) बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले जानकारी दिए। समितिमा अर्थ मन्त्रालयका सचिव डा. धनश्याम उपाध्याय र भुवन […]

    2. धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्न तीन सदस्यीय सिफारिस समिति गठन

      सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्न तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ ।

      Nagarik News logoNagarik NewsPrivatepolitics12 publishers
    3. धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन गर्ने सरकारको निर्णय

      काठमाडौँ। सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोजकत्वमा सिफारिस समिति गठन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मङ्गलबार बसेको बैठकले सो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमल्सिनाले जानकारी दिए । भट्टको संयोजकत्वमा रहेको समितिमा अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्याय र भुवनकुमार दाहाल सदस्य […]

    4. यी हुन् मन्त्रिपरिषद् बैठकका पाँच निर्णय [निर्णयसहित]

      मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ५ वटा निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमल्सिनाले बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिँदै मुख्य ५ निर्णय सुनाए । उनका अनुसार नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोजकत्वमा अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्याय र भुवन कुमार दाहाल (काठमाडौं) सदस्य रहने गरी सिफारिस समिति गठन भएको छ ।यसैगरी, मन्त्रिपरिषद् बैठकले नेपाल विशेष सेवा ऐन २०८२ लाई संशोधन गर्न बने

      Lokaantar logoLokaantarPrivatestory12 publishers
    5. यी हुन् मन्त्रिपरिषद् बैठकका पाँच निर्णय

      काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ५ वटा निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमल्सिनाले बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिँदै मुख्य ५ निर्णय सुनाए । उनका अनुसार नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोजकत्वमा अर्थ मन्त्रालयका सचिव डा। घनश्याम उपाध्याय र भुवन कुमार दाहाल […] The post यी हुन् मन्त्रिपरिषद् बैठकका पाँच निर्णय appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

    6. धितोपत्र बोर्ड अध्यक्ष नियुक्त्रिका लागि सिफारिस समिति गठन गर्ने निर्णय

      काठमाडौं । सरकारले धितोपत्र बोर्डको अध्यक्ष नियुक्त्रिको लागि सिफारिस समिति गठन गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। गुणाकर भट्टको संयोजकत्वमा सिफारिस समिति गठन गर्ने निर्णय गरेको हो । समितिमा अर्थ मन्त्रालयका सचिव डा। घनश्याम उपाध्याय र भूवनकुमार दहाललाई सदस्य तोकिएको छ । The post धितोपत्र बोर्ड अध्यक्ष नियुक्त्रिका लागि सिफारिस समिति गठन गर्ने निर्णय appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

    7. सेबोन अध्यक्ष नियुक्त गर्न योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा सिफारिस समिति

      सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन गरेको छ ।मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोजकत्वमा सिफारिस समिति गठन गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमल्सिनाका अनुसार सिफारिस समितिमा अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्याय र काठमाडौंका भुवन कुमार दाहाल सदस्य रहेका छन् । सेबोनका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले हालै राजी

      Lokaantar logoLokaantarPrivatestory12 publishers
    8. मन्त्रिपरिषद् बैठक : धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि समिति गठन गर्ने

      काठमाडौँ, वैशाख ८ गते । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोजकत्वमा सिफारिस समिति गठन गर्ने निर्णय गरेको छ...

    9. धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन

      सरकारले नेपाल धितोपत्र बोर्डमा अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन गरेको छ।

      Setopati logoSetopatiPrivatekinmel12 publishers
    10. धितोपत्र बोर्डको अध्यक्ष नियुक्त्रिको लागि सिफारिस समिति गठन गर्ने सरकारको निर्णय

      काठमाडौं- सरकारले धितोपत्र बोर्डको अध्यक्ष नियुक्त्रिको लागि सिफारिस समिति गठन गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोजकत्वमा सिफारिस समिति गठन गर्ने निर्णय गरेको हो । समितिमा अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्याय र भूवनकुमार दहाललाई सदस्य तोकिएको छ ।

    11. धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सरकारले बनायो सिफारिस समिति

      ८ वैशाख, काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोकत्वमा तीन सदस्यीय सिफारिस समिति बनाएको हो । समितिमा अर्थ सचिव घनश्याम उपाध्याय र भूवन कुमार दाहाल, काठमाडौं सदस्य रहने सूचना, सञ्चार एवं प्रविधिमन्त्री […]

Nepal Cabinet Forms Committee to Appoint SEBON Chairperson · K cha khabar