Skip to content
kchakhabarehकेखबर
All stories
StoryNE onlyHotfirst: 9h agolast: 2h ago

नेकपा एमाले अध्यक्ष ओलीले ७७औँ स्थापना दिवसमा सम्बोधन गर्ने

CPN-UML Chair Oli to Address 77th Party Foundation Day

8publishers
9headlines
9in last 24h
Span: 6 hoursNE onlyUpdated 2h ago
What multiple outlets are saying

नेपाली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज दिउँसो २ बजे च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित ७७औँ स्थापना दिवसको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ। पार्टी कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार ओलीको सम्बोधनमा समसामयिक राजनीति र एमालेको आगामी कार्यदिशाका विषय समेटिने छन्। हिरासत र शल्यक्रियापछि यो ओलीको पहिलो सार्वजनिक सम्बोधन हुने बताइएको छ।

English

CPN-UML Chair KP Sharma Oli is scheduled to address the party's 77th Foundation Day programme at the central party office in Chyasal, Kathmandu at 2 PM. According to party office secretary Dr. Bhishma Adhikari, Oli's address is expected to cover contemporary politics and the party's future direction. This marks Oli's first public appearance since his detention and subsequent surgery.

Broke on K cha khabarHimal Press logoHimal Press

हिरासत बसाइँ र शल्यक्रियापछि पहिलो पटक सार्वजनिक मन्चबाट भाषण दिँदै ओली

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पार्टी स्थापना दिवशको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ । पार्टी केन्द्रीय कार्यलय सचिव ड. भिष्म अधिकारीका अनुसार दिउसो दुई च्यासलमा आयोजना गरिने ७७ औं स्थपना दिवशको कार्यक्रमलाई अध्यक्ष ओलीले सम्बोधन गर्नेछन्। ओलीको सम्बोधनमा समसामयिक राजनीति र एमालेको आगामी कार्यदिशा आदि विषयहरु समेटिने एक नेताले बताए। अध्यक्ष ओलीलाई […]

Coverage

8 more headlines since

  1. 1–3 hours ago
    1. स्वास्थ्यले साथ नदिएपछि केपी ओली गएनन् च्यासल

      काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पार्टी च्यासल गएनन्। पार्टी स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने भनिएपछि स्वास्थ्यले साथ नदिएपछि नगएका हुन्। च्यासलमा जारी कार्यक्रममा अध्यक्ष ओलीबाहेकका शीर्ष नेताहरूले सम्बोधन गर्दैछन्। चैत १४ गते गिरफ्तारमा परेका ओली १३ दिनपछि रिहा भएका थिए। पित्तथैलीको पत्थरीको शल्यक्रियापश्चात् वैशाख ५ गते डिस्चार्ज भएका थिए। […]

  2. 3–12 hours ago
    1. ओलीद्वारा एमाले स्थापना दिवसमा सम्बोधन

      काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज नेकपा एमालेको ७७औँ स्थापना दिवसको अवसरमा पार्टी नेता–कार्यकर्तालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। पार्टी केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार च्यासलस्थित केन्द्रीय कार्यालयमा दिउँसो २ बजे आयोजना हुने कार्यक्रममा ओलीले सम्बोधन गर्नेछन्। उनको सम्बोधनमा समसामयिक राजनीतिक अवस्था र एमालेको आगामी कार्यदिशाबारे धारणा राखिने बताइएको छ। […]

    2. ओलीले आज एमालेको कार्यक्रममा सम्बोधन गर्ने

      Nepal LeadPrivatedetailheadline only9 publishers
    3. नेकपा स्थापना दिवस कार्यक्रममा एमाले अध्यक्ष ओलीले सम्बोधन गर्ने

      काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी स्थापना दिवसको कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ७७औँ स्थापना दिवसका अवसरमा पार्टी केन्द्रीय कार्यलय च्यासलमा दिउँसो २ बजे हुने कार्यक्रममा अध्यक्ष ओलीले सम्बोधन गर्ने पार्टी कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए । ओलीको सम्बोधनमा समसामयिक राजनीति र एमालेको आगामी कार्यदिशालगायत […]

    4. नेकपा स्थापना दिवसको कार्यक्रममा आज ओलीले सम्बोधन गर्ने

      नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पार्टी स्थापना दिवसको कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन् । पार्टी केन्द्रीय कार्यालय सचिव डा.भीष्म अधिकारीका अनुसार दिउसो दुई च्यासलमा आयोजना गरिने ७७ औँ स्थापना दिवसको कार्यक्रमलाई अध्यक्ष ओलीले सम्बोधन गर्नेछन् । ओलीको सम्बोधनमा समसामयिक राजनीति र एमालेको आगामी कार्यदिशा आदि विषयहरू समेटिने एक नेताले बताए । अध्यक्ष ओलीलाई चैत १४ गते सरकारले गिरफ्तार गरेर चैत २६ गते रिहा गरेको थियो । अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरीयाको

      Lokaantar logoLokaantarPrivatestory9 publishers
    5. नेकपा स्थापना दिवसः एमाले अध्यक्ष ओलीले च्यासलमा सम्बोधन गर्ने

      Thaha Khabar logoThaha KhabarPrivatedetailheadline only9 publishers
    6. नेकपा स्थापना दिवसको कार्यक्रमलाई आज अध्यक्ष ओलीले सम्बोधन गर्ने

      Ratopati logoRatopatiPrivatestoryheadline only9 publishers
    7. नेकपा स्थापना दिवस : च्यासलको कार्यक्रममा ओलीले सम्बोधन गर्ने

      काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पार्टी स्थापना दिवसको कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन् । पार्टी केन्द्रीय कार्यलय सचिव डा.भिष्म अधिकारीका अनुसार दिउँसो २ बजे च्यासलमा आयोजना गरिने ७७ औँ स्थपना दिवसको कार्यक्रमलाई अध्यक्ष ओलीले सम्बोधन गर्दै छन् । ओलीको सम्बोधनमा समसामयिक राजनीति र एमालेको आगामी कार्यदिशालगायतका विषय समेटिने एक नेताले बताए […]

CPN-UML Chair Oli to Address 77th Party Foundation Day · K cha khabar