Skip to content
kchakhabarehकेखबर
All stories
StoryNE onlyHotfirst: 6d agolast: 13h ago

स्कटल्यान्ड र अमेरिकाविरुद्धको अभ्यास शृंखलामा नेपाल ‘ए’ को क्लिन स्वीप

Nepal A Sweeps Practice Series Against Scotland and USA

नेपाल ‘ए’ क्रिकेट टोलीले मूलपानी क्रिकेट मैदानमा भएको एकदिवसीय अभ्यास शृंखलामा स्कटल्यान्ड र अमेरिकालाई पराजित गर्दै चारवटै खेल जितेर ‘क्लिन स्वीप’ गरेको छ। शृंखलाको पहिलो खेलमा देव खनालको ६३ रनको मद्दतले नेपाल ‘ए’ ले स्कटल्यान्डलाई ४५ रनले हराएको थियो। यसैबीच, कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको आईसीसी विश्वकप लिग–२ को खेलमा सन्दीप लामिछानेले ४ विकेट लिएपछि स्कटल्यान्डले नेपाललाई २२१ रनको परिमार्जित लक्ष्य दिएको छ।

The Nepal 'A' cricket team completed a clean sweep in the one-day practice series by winning all four matches against Scotland and the USA at the Mulpani Cricket Ground. In the final matches, Nepal 'A' secured victories against Scotland and the USA, following an impressive opening win where Dev Khanal scored 63 runs. Meanwhile, the senior national team faced Scotland in the ICC Cricket World Cup League 2 at the TU Cricket Ground, where Sandeep Lamichhane took four wickets.

Summary by Jayaman

12publishers
29headlines
15in last 24h
Span: 5d 7hNE onlyUpdated 13h ago
Covered by
+4
Broke on K cha khabarOnlineKhabar logoOnlineKhabar

स्कटल्यान्ड विरुद्ध नेपाल ए को बलियो योगफल

२४ वैशाख, काठमाडौं । देव खनालको अर्धशतक तथा अन्य ब्याटरको राम्रो प्रदर्शनमा नेपाल ए ले स्कटल्यान्डविरुद्धको पहिलो अभ्यास एकदिवसीय खेलमा बलियो योगफल खडा गरेको छ । नेपाल ए ले ५० ओभरमा ८ विकेट गुमाएर २७७ रन बनाएको हो । देवले ६३ रन बनाए भने । मयन यादवले ४५, सन्दीप जोराले ३४, पवन सर्राफले ३१, दीपक […]

Coverage

28 more headlines since

  1. Yesterday
    1. विश्वकप लिग २ मा नेपाल स्कटल्यान्डसँग पराजित

      विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक ओडिआई शृङखलामा स्कटल्याण्डविरुद्ध घरेलु टोली नेपाल २ रनले पराजित भएको छ । मंगलबार त्रिवि मैदानमा भएको रोमाञ्चक खेलमा नेपालले २ सय २१ रनको लक्ष्य पछ्याउने क्रममा २ सय १८ रनमै समेटिएको हो । स्कटल्यान्डले सुरुमा २४४ रनको लक्ष्य दिएको थियो । केही क्षण वर्षा हुँदा खेल रोकिएको थियो । यसपछि […]

    2. वर्षाले प्रभावित खेलमा स्कटल्यान्डसँग नेपाल दुई रनले पराजित

      काठमाडौं- आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपाल स्कटल्यान्डसँग दुई रनले पराजित भएको छ । डीएलएस मेथडका आधारमा स्कटल्याण्डले ३९ ओभरमा दिएको २२१ रनको लक्ष्य नेपालले पूरा गर्न सकेन । मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २४३ रन बनाएको थियो । तर, दोस्रो इनिङमा वर्षाका […]

    3. गुल्सनको आक्रामक ब्याटिङको बाबजुद नेपाल स्कटल्याण्डसँग २ रनले पराजित

      २९ वैशाख, काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको घरेलु सिरिजको पहिलो खेलमा नेपाल स्कटल्याण्डसँग २ रनको साघुरो हार बेहोरेको छ । वर्षाका कारण डीएल मेथर्डअनुसार ३९ ओभरमा २२१ रनको लक्ष्य पाएको नेपालले ७ विकेट गुमाएर २१८ रन मात्र बनाउन सक्यो । गुल्सन झाले आक्रामक अर्धशतक प्रहार गरेपनि नेपाललाई जित दिलाउन सकेनन् । गुल्सन ३५ […]

    4. गुलसनले आशा जगाए पनि स्कटल्यान्डसँग केही लागेन नेपालको, रोमाञ्चक खेलमा २ रनले पराजित

      आईसीसी क्रिकेट विश्वकप लिग–२ शृंखलाको मंगलबार सम्पन्न खेलमा घरेलु टोली नेपाल पराजित भएको छ । स्कटल्यान्डले रोमाञ्चक खेलमा नेपाललाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा दुई रनले हराएको हो ।कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको स्कटल्यान्डले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर दुई सय ४३ रन बनाएको थियो ।त्यसपछि वर्षाले खेल केही समय प्रभावित भएको थियो । खेल पुन: शुरू भएपछि नेपालले ३९ ओभरमा दुई सय २१ रन बनाउनु पर्ने गरी नयाँ लक्ष्य पाएको थियो

      Lokaantar logoLokaantarPrivatestory29 publishers
    5. विश्वकप लिग २ः स्कटल्यान्डविरुद्ध नेपालले एकै ओभरमा गुमायो दुई विकेट

      वर्षा प्रभावित खेलमा ३९ ओभरमा २२१ रनको परिभार्जित लक्ष्य पछ्याइरहेको नेपालले एकै ओभरमा दुई विकेट गुमाएको छ।...

      Nagarik News logoNagarik NewsPrivatesports29 publishers
    6. विश्वकप लिग २ः स्कटल्यान्डविरुद्ध नेपाललाई २२१ रनको लक्ष्य

      वर्षा प्रभावित खेलमा नेपालले ३९ ओभरमा २२१ रनको परिभार्जित लक्ष्य पाएको हो। नेपालले अहिले लक्ष्य पछ्याइरहेको छ।...

      Nagarik News logoNagarik NewsPrivatesports29 publishers
    7. वर्षाले खेल रोकिएपछि ओभर घटाएर नेपालले पायो २२१ रनको लक्ष्य

      काठमाडौँ, वैशाख २९ गते । आइसिसी विश्वकप लिग–२ अन्तर्गत मङ्गलबार नेपाल र स्कटल्यान्ड बिचको खेलका क्रममा वर्षा भएपछि ओभर छोट्याइएको छ । ५० ओभर खेल्दै स्कटल्यान्डले नेपाललाई घरेलु मैद...

    8. वर्षाले खेल प्रभावित भएपछि स्कटल्यान्डविरुद्ध नेपालले पायो २२१ रनको लक्ष्य

      काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ मा स्कटल्यान्डले नेपालसामु २४४ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै २४३

      Ratopati logoRatopatiPrivatestory29 publishers
    9. नेपाल र स्कटल्याण्डको खेलमा ओभर घटाइयो, २२१ रनको परिमार्जित लक्ष्य

      काठमाडौं । नेपाल र स्कटल्याण्डबीचको खेल त्रिवि क्रिकेट मैदानमा जारी रहेको छ । वर्षाका कारण केहीबेर प्रभावित खेलमा ओभर घटाएर नयाँ लक्ष्य २२१ रनको दिइएको छ । यसअघि स्कटल्याण्डले ५० ओभरमा ८ विकेट गुमाएर २४३ रन बनाएकोमा अहिले ११ ओभर घटाइएको हो । लक्ष्य भने २२१ रनको दिइएको छ ।

    10. लिग २ः स्कटल्याण्डले दियो २४४ रनको लक्ष्य, सन्दीपले लिए ४ विकेट

      २९ वैशाख, काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको सिरिजमा स्कटल्याण्डले नेपालसामु २४४ रनको लक्ष्य प्रस्तुत गरेको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २४३ रन बनायो । स्कटल्याण्डका लागि ओपनर जर्ज मुन्सले सर्वाधिक ७५ रन बनाए । ६२ बलमा उनले १२ चौका र २ […]

    11. स्कटल्यान्डले नेपाललाई दियो २४४ रनको लक्ष्य, सन्दीपले लिए चार विकेट

      आईसीसी क्रिकेट विश्वकप लिग–२ शृंखलाको मंगलबार जारी खेलमा स्कटल्यान्डले नेपाललाई जितका लागि दुई सय ४४ रनको मध्यम लक्ष्य दिएको छ ।कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङको निर्णय लिएको स्कटल्यान्डले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर दुई सय ४३ रन बनाएको हो ।स्कटल्यान्डका लागि ओपनर जर्ज मुन्सीले ७५ रनको योगदान गरे । उनले केवल ६२ बलको सामना गरी दुई छक्का र १२ वटा चौका पनि हिर्काए ।अर्का ओपनर फिनले म्याकक्रिएथले पनि ३५ रन बनाए । माइकल इङ्लिसले पनि टोलीको खाताम

      Lokaantar logoLokaantarPrivatestory29 publishers
    12. सन्दीपको ४ विकेटमा स्कटल्यान्डलाई नेपालले २४३ रनमा रोक्यो

      काठमाडौँ- आईसीसी विश्वकप लिग–२ त्रिकोणत्मक सिरिजको पहिलो खेमा नेपाललाई स्कटल्यान्डले २४४ रनको लक्ष्य दिएको छ। टस जितेर पहिले ब्याटिङ रोजेको स्कटल्याण्डले ८ विकेट गुमाएर २४३ रन बनाएको हो। नेपालका लागि सन्दीप लामिछानेले चार विकेट लिए भने करण केसी र नन्दन यादवले समान दुई दुई विकेट लिए। स्कटल्यान्डका जर्ज मुन्सीले ७५ रनको अर्धशतकिय इनिङ खेले । […]

    13. स्कटल्यान्डले नेपाललाई दियो २४४ रनको लक्ष्य

      काठमाडौं- आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक शृंखलाको पहिलो खेलमा स्कटल्यान्डले नेपाललाई २४४ रनको लक्ष्य दिएको छ। मंगलबार किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले ५० ओभरमा ८ विकेट गुमाउँदै २४३ रन बनायो। स्कटल्यान्डका लागि जर्ज मुन्सेले ७५ रन बनाए। नेपालका सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए। नन्दन यादव र करण […]

    14. स्कटल्याण्डद्वारा नेपालसामु २४४ रनको लक्ष्य प्रस्तुत

      टस जितेर पहिले ब्याटिङ थालेको स्कटल्याण्डले ५० ओभरमा ८ विकेटको क्षतिमा २४३ रन जोड्यो।

    15. विश्वकप लिग २ः स्कटल्यान्डले नेपाललाई दियो २४४ रनको लक्ष्य

      कीर्तिपुरमा रहेको त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित ओभरमा ८ विकेट गुमाएर २४३ रनको रनको योगफल तयार पारेको हो।...

      Nagarik News logoNagarik NewsPrivatesports29 publishers
  2. Older
    1. अभ्यास सिरिजमा नेपाल ‘ए’ को ‘क्लीन स्वीप’

      काठमाडौँ, वैशाख २८ गते । नेपाल ‘ए’ ले स्कटल्यान्ड र अमेरिका सम्मिलित एकदिवसीय अभ्यास सिरिजमा ‘क्लीन स्वीप’ गरेको छ । नेपालले चार वटै अध्यास खेल जितेको हो । मुलपानी मैदानमा सोमबार भ...

    2. नेपाल ‘ए’ को तेस्रो जित

      काठमाडौँ, वैशाख २६ गते । नेपाल ‘ए’ ले एकदिवसीय अभ्यास खेलमा लगातार तेस्रो जित निकालेको । मुलपानी मैदानमा शनिबार वर्षाले प्रभावित खेलमा नेपाल ‘ए’ ले स्कटल्यान्डलाई डिएलएस प्रणालीका...

    3. स्कटल्यान्डले नेपाल ‘ए’लाई दियो ३०३ रनको लक्ष्य

      आईसीसी क्रिकेट विश्वकप लिग–२ को आगामी शृंखलाका लागि खेलिएको अभ्यास खेलमा शनिबार स्कटल्यान्डले नेपाल ‘ए’ टोलीलाई जितका लागि तीन सय तीन रनको लक्ष्य दिएको छ ।मूलपानी क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित ओभरमा आठ विकेट गुमाएर तीन सय दुई रन बनाएको हो ।स्कटल्यान्डका लागि ओपनर ब्याट्सम्यान जर्ज मुन्सीले ६२ रनको योगदान गरे । उनले केवल ५१ बलको सामना गरी तीन छक्का र ६ चौका हिर्काए ।माइकल इङ्लिसले पनि अर्धशतकीय पाली खेले । पाँचौँ नम्बरम

      Lokaantar logoLokaantarPrivatestory29 publishers
    4. नेपाल ए ले आज स्कटल्याण्डविरुद्ध खेल्दै

      काठमाडौं । नेपालको राष्ट्रिय ए क्रिकेट टिमले आज स्कटल्याण्डको सामना गर्दैछ । माथिल्लो मुलपानी क्रिकेट मैदान हुने यो खेल बिहान साढे ९ बजेदेखि शुरु हुदैछ । नेपाल ए ले यसअघि विहिबार स्कटल्याण्डलाई र शुक्रबार

      Global Aawaj logoGlobal AawajPrivatearchives29 publishers
    5. स्कटल्यान्डपछि अमेरिकालाई आफ्नो सिकार बनायो नेपाल ‘ए’ टोलीले, ३ विकेटले विजयी

      आईसीसी क्रिकेट विश्वकप लिग–२ को आगामी शृंखलाका लागि खेलिएको अभ्यास खेलमा नेपाल ‘ए’ टोलीले लगातार दोस्रो जित हासिल गरेको छ ।नेपाल ‘ए’ टोलीले दुवै खेलमा आफूभन्दा बलिया टोलीलाई हराएको हो । शुक्रबार मूलपानी क्रिकेट मैदानमा खेलिएको खेलमा नेपालले अमेरिकालाई तीन विकेटले हरायो ।यसअघि, बिहीबार खेलिएको खेलमा नेपालले स्कटल्यान्डलाई ४५ रनले हराएको थियो । नेपालको सिनियर टोलीले अर्को साता स्कटल्यान्ड र अमेरिकासँग घरेलु मैदानमा लिग–२ शृंखला खेल्दैछ ।शुक्रबारको खेलमा टस

      Lokaantar logoLokaantarPrivatestory29 publishers
    6. नेपाल ‘ए’ सँग स्कटल्यान्ड स्तब्ध

      गोरखापत्र समाचारदाताकाठमाडौँ, वैशाख २५ गते । नेपाल ‘ए’ ले बिहीबार पहिलो एकदिवसीय अभ्यास खेलमा स्कटल्यान्डलाई ४५ रनले पराजित गरेको छ । माथिल्लो मूलपानी क्रिकेट मैदानमा पहिले ब्याटिङ...

    7. नेपाल ‘ए’द्वारा स्कटल्याण्ड पराजित

      काठमाडौं। आजदेखि सुरु भएको त्रिकोणात्मक एकदिवसीय अभ्यास खेलअन्तर्गत स्कटल्याण्डविरुद्धको खेलमा नेपाल ‘ए’ विजयी भएको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल ‘ए’ले स्कटल्याण्डलाई ४५ रनले पराजित गरेको हो । नेपाल ‘ए’ ले दिएको २७८ रनको लक्ष्य पछ्याएको स्कटल्याण्ड ४८.२ ओभरमा सबै विकेट गुमाउँदै २३२ रनमा समेटियो । स्कटल्याण्डका लागि ओपनर फिन्ले म्याक्राथले […]

      Nepal Press logoNepal PressPrivatenepal-a-defeats-scotland29 publishers
    8. स्कटल्यान्डविरुद्ध नेपाल ‘ए’ विजयी

      नेपाल ‘ए’का राशिद खानले सर्वाधिक तीन विकेट लिए । शाहब आलम, युवराज खत्री र बसिर अहमदले समान दुई लिँदा कुशल मल्लले एक विकेट हात पारे ।

      Baahrakhari logoBaahrakhariPrivatedetail29 publishers
    9. स्पीनर चम्किँदा नेपाल ए ले स्कटल्यान्डलाई हरायो

      २४ वैशाख, काठमाडौं । स्पीन बलरहरूले राम्रो प्रदर्शन गरेपछि नेपाल ए क्रिकेट टोलीले स्कटल्यान्डसँगको पहिलो एकदिवसीय अभ्यास खेल जितेको छ । बिहीबार माथिल्लो मुलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपाल ए ले स्कटल्यान्डलाई ४६ रनले पराजित गरेको हो । नेपालले दिएको २७८ रनको लक्ष्य पछ्याएको स्कटल्यान्ड ४८.२ ओभरमा २३२ रनमा अलआउट भयो । फिनले माकरिथले सर्वाधिक […]

    10. नेपालको वैकल्पिक क्रिकेट टीमले बलियो टोली स्कटल्यान्डलाई हरायो

      आईसीसी विश्वकप लीग टु सिरिजअघिको अभ्यास खेलमा नेपालको वैकल्पिक टीम (नेपाल ए)ले स्कटल्यान्डलाई पराजित गरेको छ ।मूलपानी क्रिकेट ग्राउन्डमा बिहीबार सम्पन्न खेलमा नेपाल ए ४५ रनले विजयी भयो । २७८ रनको लक्ष्य पछ्याएको स्कटल्यान्ड १० बल अगावै २३२ रनमा अलआउट भयो । स्कटल्यान्डका लागि फिनाली म्याकक्रेथले सर्वाधिक ५२, ज्याक जार्भिसले ४५ र मार्क वाटले ३७ रनको योगदान गरे ।नेपालका रसिद खानले ३, साहब आलम, युवराज खत्री र बसिर अहमदले २/२ तथा कुशल मल्लले १ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको

      Lokaantar logoLokaantarPrivatestory29 publishers
    11. नेपाल ‘ए’ ले स्कटल्याण्डलाई दियो २७८ रनको लक्ष्य

      काठमाडौं- आजदेखि सुरु भएको त्रिकोणात्मक एक दिवसीय अभ्यास खेलमा नेपाल ‘ए’ टोलीले स्कटल्याण्डको राष्ट्रिय टोलीलाई जितका लागि २७८ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ

      Ajako Artha logoAjako ArthaPrivatestory29 publishers
    12. नेपाल ‘ए’ ले स्कटल्याण्डलाई दियो २७८ रनको लक्ष्य

      काठमाडौं– आजदेखि सुरु भएको त्रिकोणात्मक एक दिवसीय अभ्यास खेलमा नेपाल ‘ए’ टोलीले स्कटल्याण्डको राष्ट्रिय टोलीलाई जितका लागि २७८ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । माथिल्लो मूलपानी क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ‘ए’ ले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २७७ रनको योगफल बनाएको हो । नेपाल ‘ए’ का लागि देव […]

    13. नेपाल ‘ए’ले स्कटल्यान्डलाई दियो २७८ रनको लक्ष्य

      आईसीसी क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको आगामी शृंखलाका लागि खेलिएको अभ्यास खेलमा बिहीबार नेपाल ‘ए’ले भ्रमणकारी टोली स्कटल्यान्डलाई जीतका लागि दुई सय ७८ रनको लक्ष्य दिएको छ ।मूलपानी क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको नेपाल ‘ए’ले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर दुई सय ७७ रन बनाएको हो ।नेपालका लागि देव खनालले उत्कृष्ट अर्धशतकीय पाली खेले । तेस्रो नम्बरमा क्रिज समाल्न आएका उनले ६३ रन बनाए । यसक्रममा उनले ६५ बलको सामना गरी एक छक्का र ६ चौका हिर्का

      Lokaantar logoLokaantarPrivatestory29 publishers
Nepal A Sweeps Practice Series Against Scotland and USA · K cha khabar