मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले जेठ १ गते विश्वासको मत लिने
Madhesh Chief Minister Krishna Prasad Yadav to Seek Vote of Confidence
मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी जेठ १ गते प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्। जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बसेको बैठकले विश्वासको मत लिने प्रस्ताव प्रदेश प्रमुखसमक्ष पठाउने निर्णय गरेको हो। जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार यो कदम चालिएको हो।
Madhesh Province Chief Minister Krishna Prasad Yadav has announced he will seek a vote of confidence on May 14. The decision was made during a cabinet meeting held at the Chief Minister's office in Janakpurdham on Monday. This move follows the withdrawal of support by the Janamat Party, necessitating a floor test within 30 days.
Summary by Jayaman
5 more headlines since
- Yesterday

मधेश प्रदेशका मुख्यमन्त्री यादवले जेठ १ गते विश्वासको मत लिने
जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले जेठ १ गते प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले विश्वासको मत लिने प्रस्ताव प्रदेश प्रमुखसमक्ष पठाउने निर्णय गरेको
मधेशका मुख्यमन्त्री यादवले जेठ १ गते विश्वासको मत लिने
मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले आगामी जेठ १ गते विश्वासको मत लिने भएएका छन् । प्रदेश मन्त्रिपरिषद्को बैठकले आगामी जेठ १ गते विश्वासको मत लिने गरी प्रदेश प्रमुखको कार्यालयमा सिफारिस गर्ने निर्णय भएको मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले जानकारी दिए ।पाँच दलको समर्थनमा मुख्यमन्त्री बनेका नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद यादवलाई दिएको समर्थन एक दल अर्थात् जनमत पार्टीका संसदीय दलका नेता चन्दनकुमार सिंहले फिर्ता लिएपछि ३० दिन भित्रमा मुख्यमन्त्रीले विश्वासक
- Older
मुख्यमन्त्री यादवले आगामी जेठ १ गते विश्वासको मत लिने
मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले आगामी जेठ १ गते विश्वासको मत लिने भएका छन् ।आज जनकपुरधाममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले आगामी जेठ १ गते विश्वासको मत लिने गरी प्रदेश प्रमुखको कार्यालयमा सिफारिस गर्ने निर्णय गरेको मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले जानकारी दिए ।पाँच दलको समर्थनमा मुख्यमन्त्री बनेका नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद यादवलाई दिएको समर्थन एक दल अर्थात् जनमत पार्टीका संसदीय दलका नेता चन्दनकुमार सिंहले फ

मुख्यमन्त्री यादवले आगामी शुक्रबार विश्वासको मत लिने
जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले आगामी जेठ १ गते विश्वासको मत लिने भएका छन्। साेमबार जनकपुरधाममा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले आगामी जेठ १ गते विश्वासको मत लिने गरी प्रदेश प्रमुखको

मधेशका मुख्यमन्त्रीले जेठ १ गते विश्वासको मत लिने
मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले आगामी जेठ १ गते विश्वासको मत लिने भएका छन्।