
आत्मघाती हमलापछि पाकिस्तान र अफगानिस्तानबिच तनाव
इस्लामाबाद । पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा भएको घातक आत्मघाती आक्रमणपछि इस्लामाबादले अफगानिस्तानमाथि गम्भीर आरोप लगाउँदै देशका शीर्ष कूटनीतिज्ञलाई बोलाएको छ । पाकिस्तानले उक्त आक्रमण अफगानिस्तानमा आश्रय लिएर बसेका आतङ्ककारी समूहले योजनाबद्ध रूपमा गराएको निष्कर्ष निकालेको दाबी गरेको
