
भेरी नदीमा ६ पुलको काम अन्योलग्रस्त, कहाँकहाँ अलपत्र छन् ?
सुर्खेत– सन् २०१९ नोभेम्बर ७ मा नेपाली सेनाले जाजरकोट डोल्पा सडकखण्डको ११८ किलोमिटरमध्ये १०३ किलोमिटर सडकको ट्रयाक खालेर सडक डिभिजन चौरजहारीलाई एक औपचारिक कार्यक्रमका साथ छलगाडको किनारमा हस्तान्तरण गरेको थियो । सोही खण्डमा बाँकी

