Skip to content
kchakhabarehकेखबर
All stories
StoryNE onlyHotfirst: 23h agolast: 20h ago

नेकपा एमाले संसदीय दलको उपनेतामा पद्मा अर्याल मनोनीत

Padma Aryal Appointed Deputy Leader of CPN-UML Parliamentary Party

नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा 'बादल' ले पार्टी सचिव एवं पूर्वमन्त्री पद्मा अर्याललाई संसदीय दलको उपनेतामा मनोनीत गर्नुभएको छ। प्रमुख सचेतक ऐन महरका अनुसार अर्यालको मनोनयनसँगै एमाले संसदीय दलको पदाधिकारी संरचनाले पूर्णता पाएको छ। समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधि सभा सदस्य बनेकी अर्याल यसअघि विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालिसकेकी अनुभवी नेत्री हुन्।

CPN-UML Parliamentary Party Leader Ram Bahadur Thapa 'Badal' has appointed party secretary and former minister Padma Aryal as the deputy leader. Chief Whip Ain Mahar confirmed the appointment, noting that this completes the formation of the party's parliamentary leadership. Aryal is a proportional representation member of the House of Representatives and previously served as a cabinet minister.

Summary by Jayaman

12publishers
12headlines
12in last 24h
Span: 3 hoursNE onlyUpdated 20h ago
Covered by
+4
Broke on K cha khabarNepal Press logoNepal Press

एमाले संसदीय दलले पायो पूर्णता, पद्मा अर्याललाई उपनेताको जिम्मेवारी

दलका नेता रामबहादुर थापा बादलले उपनेतामा पद्मा अर्याललाई मनोयन गरेको प्रमुख सचेतक ऐन महरले नेपाल प्रेसलाई जानकारी दिए ।

Coverage

11 more headlines since

    1. एमाले संसदीय दलको उपनेतामा पद्मा अर्याल

      गोरखापत्र अनलाइन काठमाडौँ, वैशाख २९ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले संसदीय दलको उपनेतामा पार्टी सचिव तथा पूर्वमन्त्री पद्मा अर्याललाई मनोनित गरेको छ।एमाले संसदीय दलका नेता...

    2. एमाले संसदीय दलको उपनेतामा पद्या अर्याल नियुक्त

      Nepal Lead logoNepal LeadPrivatedetailheadline only12 publishers
    3. एमाले संसदीय दलको उपनेतामा अर्याल

      नेपाल कम्युनिस्ट पार्टी (एमाले) संसदीय दलको उपनेतामा पार्टीका सचिव तथा पूर्वमन्त्री पद्मा अर्याललाई मनोनीत गरिएको छ ।एमाले संसदीय दलका नेता रामबहादुर थापा (बादल)ले अर्याललाई उपनेतामा मनोनीत गरेका प्रमुख सचेतक ऐन महरले जानकारी दिए ।एमाले सचिव अर्याल समानुपातिक सांसद हुन् ।पार्टीले यसअघि दलको प्रमुख सचेतकमा महर र सचेतकमा नीता घतानीलाई मनोनीत गरेको थियो ।

      Lokaantar logoLokaantarPrivatestory12 publishers
    4. एमाले संसदीय दलको उपनेतामा पद्मा अर्याल

      अर्याल उपनेता बनेसँगै एमाले संसदीय दलमा सबै पदाधिकारी नियुक्त भएका छन् ।

    5. एमाले संसदीय दलको उपनेतामा अर्याल मनोनित

      काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलको उपनेतामा पार्टीका सचिव तथा पूर्वमन्त्री पद्मा अर्याललाई मनोनित गरेको छ । एमाले संसदीय दलका नेता रामबहादुर थापा (बादल)ले उपनेतामा पूर्वमन्त्री अर्याललाई मनोनित गरेको प्रमुख सचेतक ऐन महरले बताए। एमाले सचिव अर्याल समानुपातिकबाट सांसद हुन् । पार्टीले यसअघि दलको प्रमुख सचेतकमा महर र सचेतकमा नीता घतानी मनोनित गरेको […]

    6. एमाले संसदीय दलको उपनेतामा पद्मा अर्याल

      Baahrakhari logoBaahrakhariPrivatedetailheadline only12 publishers
    7. एमाले संसदीय दलको उपनेतामा पद्मा अर्याल

      नेकपा एमाले संसदीय दलको उपनेतामा प्रतिनिधिसभा सदस्य पद्मा अर्याल मनोनीत भएकी छन्।

      Nagarik News logoNagarik NewsPrivatepolitics12 publishers
    8. एमाले संसदीय दलले पायो पूर्णता, पद्मा अर्याल उपनेता मनोनित

      काठमाडाैं। नेकपा (एमाले) संसदीय दलको रिक्त पदमा मनोनयन भएसँगै दलको संरचनाले पूर्णता पाएको छ। दलका नेता रामबहादुर थापा ‘बादल’ले रिक्त रहेको उपनेता पदमा पार्टी सचिव एवं पूर्वमन्त्री पद्मा अर्याललाई मनोनित गरेका छन्। समानुपातिक निर्वाचन प्रणालीमार्फत प्रतिनिधि सभा

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives12 publishers
    9. नेकपा एमाले संसदीय दलको उपनेतामा पद्मा अर्याल

      काठमाडौँ । नेकपा एमाले संसदीय दलको उपनेतामा प्रतिनिधि सभा सदस्य पद्मा अर्याल मनोनीत भएकी छन् । अर्याल एमाले केन्द्रीय सचिव समेत हुन् । एमाले दलका नेता रामबहादुर थापा बादलले उपनेतामा पद्मा अर्याललाई मनोनयन गरेको प्रमुख सचेतक

      Ratopati logoRatopatiPrivatestory12 publishers
    10. पद्मा अर्याल एमाले संसदीय दलको उपनेता

      काठमाडौँ- नेकपा एमालेले संसदीय दल उपनेता मनोनीत गरेको छ। प्रतिनिधि सभा सांसदसमेत रहेकी पार्टी सचिव पद्माकुमारी अर्याललाई संसदीय दल उपनेता मनोनीत गरिएको हो। संसदीय दल नेता रामबहादुर थापा बादल छन्। संसदीय दल नेता बादलले नै अर्याललाई उपनेता मनोनीत गरेका हुन्। प्रमुख सचेतक ऐन महरले सचिव अर्याललाई संसदीय दल उपनेता मनोनीत गरिएको जानकारी दिए। एमालेले यसअघि […]

    11. पद्मा अर्याल बनिन् एमाले संसदीय दल उपनेता

      नेकपा एमालेले संसदीय दल उपनेता मनोनीत गरेको छ।

      Setopati logoSetopatiPrivatepolitics12 publishers
Padma Aryal Appointed Deputy Leader of CPN-UML Parliamentary Party · K cha khabar