Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 13 Maylast: 14 May

नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टद्वारा राजीनामा

नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले बुधबार आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा मन्त्री गौरी कुमारी यादवलाई आफ्नो राजीनामा बुझाएका हुन्। तत्कालीन पुष्पकमल दाहाल नेतृत्वको सरकारले २०८० फागुनमा भट्टलाई तीन वर्षका लागि नियुक्त गरेको थियो।

Summary by Jayaman

10publishers
10headlines
Span: 15 hoursNE onlyUpdated 14 May
Covered by
+2
Broke on K cha khabarOnlineKhabar logoOnlineKhabar

आयल निगम कार्यकारी निर्देशक भट्टले दिए राजीनामा

भट्टले बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा राजीनामा बुझाएका हुन्

Coverage

9 more headlines since

first · 13 Maylatest · 14 May
    1. भट्टद्वारा राजीनामा

      गोरखापत्र समाचारदाताकाठमाडौँ, वैशाख ३१ गते । नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले पदबाट राजीनामा दिनुभएको छ । उहाँले बुधबार आफ्नो पदबाट राजीनामा दिन...

    2. आयल निगमका कार्यकारी निर्देशक भट्टले दिए राजीनामा

      Thaha Khabar logoThaha KhabarPrivatedetailheadline only10 publishers
    3. आयल निगमका कार्यकारी निर्देशक भट्टले दिए राजीनामा

      नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले राजीनामा दिएका छन् । कार्यकारी निर्देशक भट्टले बुधबार आफ्नो राजीनामा दिएका हुन् । उनले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा राजीनामा बुझाएका मन्त्रालयले जनाएको छ । भट्टलाई २०८० फागुनमा सरकारले निगमको कार्यकारी निर्देशक नियुक्त गरेको थियो । उनलाई तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले तीन वर्षका लागि नियुक्त गरेको थियो ।

      Lokaantar logoLokaantarPrivatestory10 publishers
    4. मन्त्री यादवको आग्रहमा आयल निगमका कार्यकारी निर्देशक भट्टले दिए राजीनामा

      पछिल्लो समय सरकारले विभिन्न सार्वजनिक निकायमा नियुक्त पदाधिकारीहरूको विषयमा पुनरावलोकन गरिरहेको सन्दर्भमा भट्टको राजीनामा आएको हो ।...

      Nagarik News logoNagarik NewsPrivatepolitics10 publishers
    5. नेपाल आयल निगमका कार्यकारी निर्देशक भट्टले दिए राजीनामा

      काठमाडौं । नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक डा.चण्डिकाप्रसाद भट्टले राजीनामा दिएका छन् । बुधवार उनले राजीनामा दिएका हुन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सूचना अधिकारी तथा उपसचिव सूर्यप्रसाद चापागाईँले भट्टले राजीनामा बुझाएको पुष्टि गरे । उनले नेपाल प्रेससँग भने, ‘उहाँले आजै मन्त्रालयमा राजीनामा बुझाउनु भएको हो । भोलीदेखि लागू हुने गरेर राजीनामा दिनु […]

    6. नेपाल आयल निगमका कार्यकारी निर्देशक भट्टले दिए राजीनामा

      काठमाडौँ । नेपाल आयल निगमका कार्यकारी निर्देशक डा.चण्डिका भट्टले राजीनामा दिएका छन् । बुधबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई राजीनामा पत्र बुझाएको मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले रातोपाटीलाई जानकारी दिए । सरकारले ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था

      Ratopati logoRatopatiPrivatestory10 publishers
    7. नेपाल आयल निगमका कार्यकारी निर्देशक भट्टले दिए राजीनामा

      उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदीले भट्टले राजीनामा दिएको पुष्टि गरे।

      Setopati logoSetopatiPrivatekinmel10 publishers
    8. आयल निगमका कार्यकारी निर्देशक भट्टले दिए राजीनामा

      Baahrakhari logoBaahrakhariPrivatedetailheadline only10 publishers
    9. आयल निगमका कार्यकारी निर्देशक चण्डिका भट्टले दिए राजीनामा

      काठमाडौं– नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिका भट्टले पदबाट राजीनामा दिएका छन् । बुधबार उनले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादव लाई राजीनामा पत्र बुझाएका हुन् । सरकारले राजनीतिक नियुक्ति पाएका पदाधिकारीहरूलाई जिम्मेवारी सहज बनाउन मार्गप्रशस्त गर्न आग्रह गरेपछि उनले सोही अनुरूप राजीनामा दिएको बताइएको छ । आफूले सरकारको कामकाजलाई सहज बनाउने उद्देश्यले पद […]

Nepal Oil Corporation Executive Director Chandika Prasad Bhatta Resigns · K cha khabar