Skip to content
kchakhabarehकेखबर
All stories
StoryNE onlyfirst: 17 Maylast: 18 May

नेपाली कांग्रेसको केन्द्रीय लेखा समितिमा तीन सदस्य मनोनयन

Nepali Congress President Nominates Three Members to Central Audit Committee

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको केन्द्रीय लेखा समितिमा तीन जना सदस्यहरू मनोनयन गर्नुभएको छ। मनोनयन हुने सदस्यहरूमा धनुषाका दिलिप ढुंगाना, भक्तपुरका रमेश नेपाल र गुल्मीका पदम भट्टराई रहनुभएको छ। केन्द्रीय सदस्य भरतकुमार शाहको संयोजकत्वमा रहेको उक्त समितिमा पार्टीको विधान बमोजिम यी नियुक्तिहरू गरिएको हो।

Nepali Congress President Gagan Kumar Thapa has nominated three subject matter experts to the party's Central Audit Committee. The new members include Dilip Dhungana from Dhanusha, Ramesh Nepal from Bhaktapur, and Padam Bhattarai from Gulmi. These appointments were made under the coordination of committee coordinator Bharat Kumar Shah in accordance with the party's statute.

Summary by Jayaman

7publishers
7headlines
Span: 11 hoursNE onlyUpdated 18 May
Covered by
Broke on K cha khabarOnlineKhabar logoOnlineKhabar

कांग्रेस केन्द्रीय लेखा समितिमा थप तीन सदस्य मनोनीत, को-को परे ?

३ जेठ, काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय लेखा समिति सदस्यमा थप तीन जनालाई मनोनीत गरेको छ । पार्टी सभापति गगनकुमार थापाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३८ को उपधारा (१) बमोजिम समितिमा तीन जना विषय विज्ञहरूलाई मनोनीत गरेका हुन् । मनोनीत हुनेमा दिलिप ढुंगाना (धनुषा), रमेश नेपाल (भक्तपुर) र पदम भट्टराई (गुल्मी) रहेको पार्टीका […]

Coverage

6 more headlines since

    1. कांग्रेसको केन्द्रीय लेखा समितिमा तीन जना नयाँ सदस्य मनोनयन

      काठमाडौँ- नेपाली कांग्रेसले केन्द्रीय लेखा समितिमा तीन जना नयाँ सदस्य मनोनयन गरेको छ । पार्टी सभापति गगन थापाले केन्द्रीय सदस्य भरतकुमार शाहको संयोजकत्वमा रहेको समितिमा उनीहरूलाई आइतबार मनोनयन गरेका हुन्। पार्टीको विधान २०७७ (संशोधनसहित) धारा ३८ को उपधारा १ बमोजिम यो मनोनयन गरिएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ । मनोनयन हुने सदस्यहरूमा धनुषाका दिलिप ढुंगाना, […]

    2. कांग्रेसको केन्द्रीय लेखा समितिमा तीन सदस्य मनोनयन

      नेपाली कांग्रेसले पार्टीको केन्द्रीय लेखा समितिमा तीन सदस्य मनोनयन गरेको छ।

      Nagarik News logoNagarik NewsPrivatepolitics7 publishers
    3. कांग्रेस लेखा समितिमा तीन सदस्य मनोनीत

      काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले केन्द्रीय लेखा समितिमा ३ सदस्य मनोनीत गरेका छन् । थापाले केन्द्रीय सदस्य भरतकुमार शाह संयोजक रहेको लेखा समितिमा आइतबार ३ जना सदस्य मनोनीत गरेको पार्टी कार्यव ाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । धनुषाका दिलीप ढुंगाना, भक्तपुरका रमेश नेपाल र गुल्मीका पदम भट्टराई लेखा समिति सदस्य मनोनीत भएका […]

    4. नेपाली कांग्रेसको केन्द्रीय लेखा समितिमा तीन सदस्य मनोनयन

      काठमाडौँ। नेपाली कांग्रेसले केन्द्रीय लेखा समितिमा तीन जना विषय विज्ञलाई सदस्यका रूपमा मनोनयन गरेको छ । पार्टी सभापति गगन कुमार थापाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३८ को उपधारा (१) बमोजिम उक्त मनोनयन गरेका हुन् । केन्द्रीय सदस्य भरतकुमार शाहको संयोजकत्वमा गठित समितिमा दिलिप ढुंगाना (धनुषा), रमेश नेपाल (भक्तपुर) र पदम भट्टराई […]

    5. कांग्रेसको केन्द्रीय लेखा समितिमा तीन सदस्य मनोनीत

      नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको केन्द्रीय लेखा समितिमा तीन जना सदस्यहरू मनोनयन गरेका छन् ।नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३८ को उपधारा (१) बमोजिम सभापति थापाले पार्टीका केन्द्रीय सदस्य भरतकुमार शाहको संयोजकत्वमा गठित समितिमा सदस्यहरू मनोनयन गरेका हुन् । मनोनयन हुने सदस्यहरूमा धनुषाका दिलिप ढुंगाना, भक्तपुरका रमेश नेपाल र गुल्मीका पदम भट्टराई रहेका छन्।

      Lokaantar logoLokaantarPrivatestory7 publishers
    6. कांग्रेस केन्द्रीय लेखा समितिमा तीन सदस्य मनोनयन

      काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय लेखा समितिमा तीन जना नयाँ सदस्य मनोनयन गरेको छ । पार्टी सभापति गगन थापाले केन्द्रीय सदस्य भरतकुमार शाहको संयोजकत्वमा रहेको समितिमा उनीहरूलाई आइतबार मनोनयन गरेका हुन् । पार्टीको विधान २०७७ (संशोधन

      Ratopati logoRatopatiPrivatestory7 publishers
Nepali Congress President Nominates Three Members to Central Audit Committee · K cha khabar