
गुल्मीमा भएकाे माेटरसाइकल दुर्घटनामा दुई जनाकाे ज्यान गयाे
गुल्मी । गुल्मीको काली गण्डकी कोरिडोर अन्तर्गत रुद्रवेणी–पुर्तिघाट सडक खण्डमा भएकाे मोटरसाइकल दुर्घटनामा दुई जनाको ज्यान गएकाे छ । दुर्घटनामा परी मृत्यु हुनेमा मोटरसाइकल चालक स्याङ्जा जिल्ला कालिगण्डकी गाउँपालिका –३ भुस्टुङ निवासी ३४ वर्षीय लक्ष्मण थापा




