_2DfClsuxWO.jpg)
इजरायल रोजगारी प्रक्रियामा भएको ढिलाइ र अन्योलको विरोधमा माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
काठमाडौँ । काठमाडौँको माइतीघर मण्डलामा इजरायल रोजगारी प्रक्रियामा भएको ढिलाइ र अन्योलको विरोध गर्दै पीडित उम्मेदवारहरूले प्रदर्शन गरेका छन्। विगत दुई वर्षदेखि इजरायल रोजगारीको पर्खाइमा रहेका युवाहरूले सरकार र सम्बन्धित निकायको गैरजिम्मेवार कार्यशैलीका कारण आफूहरू

