Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 20 Maylast: 20 May

बजेट छलफलमा सत्तापक्षका सांसदहरू निरीह देखिएको वर्षमान पुनको आरोप

नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले बजेट छलफलका क्रममा सत्तापक्षका सांसदहरू निरीह देखिएको टिप्पणी गरेका छन्। बुधबार सिंहदरबारस्थित संसद् भवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पुनले सत्तापक्षका सांसदहरूले आफ्नो निर्वाचन क्षेत्रका समस्या उठाउन नसकेको आरोप लगाए। उनले सरकारले ल्याएको बजेटलाई हुबहु स्वीकार गर्नुपर्ने अवस्था सिर्जना गरेर सरकारले संसद्लाई छल्न खोजेको दाबी समेत गरे।

Summary by Jayaman

8publishers
8headlines
Span: 2 hoursNE onlyUpdated 20 May
Covered by
Broke on K cha khabarRatopati logoRatopati

सत्तापक्षका सांसद निरीहजस्तो भए: वर्षमान

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले सत्तापक्ष दलका सांसदहरू निरीहजस्तो देखिएको टिप्पणी गरेका छन् । बुधवार संसद् भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै पुनले बजेट छलफलको प्रक्रियामा सरकारले जस्तो ल्याएको छ, त्यसलाई नै मान्नुपर्ने गरी

story8 publishers
Coverage

7 more headlines since

first · 20 Maylatest · 20 May
    1. रास्वपाका सांसदहरू निरीह देखिएको वर्षमान पुनको आरोप

      काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले सत्तापक्ष दलका रास्वपाका सांसदहरू निरीह देखिएको आरोप लगाएका छ्न् । बुधबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै पुनले बजेट छलफलको प्रक्रियामा सरकारले जस्तो ल्याएको छ, त्यसलाई नै

      Ajako Artha logoAjako ArthaPrivatestory8 publishers
    2. सत्तापक्षका सांसद निरिह देखिए : वर्षामान पुन

      काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले सत्तापक्षका सांसद निरिह देखिएको आरोप लगाएका छन् । बुधबार प्रतिनिधि सभाको बैठकपछि संसद् भवनबाहिर प्रतिक्रिया दिदै पुनले सत्तापक्षका सांसदहरु निरीह देखिएको टिप्पणी गरेका हुन् ।

      Global Aawaj logoGlobal AawajPrivatearchives8 publishers
    3. वर्षमान पुनको आरोप- सरकारले संसद छल्न खोज्यो, रास्वपाका सांसद निरीह देखिए

      काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता वर्षमान पुनले बजेट छलफलका क्रममा सत्तापक्षका सांसदहरू निरीह देखिएको टिप्पणी गरेका छन्। बुधबार सिंहदरबारस्थित संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता पुनले सरकारले जस्तो बजेट ल्यायो, त्यसलाई हुबहु

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives8 publishers
    4. वर्षमानले भने- सत्तापक्षका सांसद निरीहजस्तो देखिए, आफ्नो क्षेत्रका विषय उठाउन सकेनन्

      काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले सत्तापक्ष दलका सांसदहरू निरीहजस्तो देखिएको टिप्पणी गरेका छन् । बुधबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै पुनले बजेट छलफलको प्रक्रियामा सरकारले जस्तो ल्याएको छ, त्यसलाई नै मान्नुपर्ने गरी सत्तापक्ष दलका सांसदहरू निरीहजस्तो देखिएको टिप्पणी गरेका हुन् । सत्तापक्षका सांसदहरुले आफ्नो क्षेत्रका विषय उठाउन नसक्दा आगामी दिनमा उनीहरूमाथि नै […]

    5. सत्तापक्षीय सांसदहरू निरीह देखिए : पुन

      काठमाडौँ- नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले सत्तापक्ष दलका सांसदहरु निरीहजस्तो देखिएको टिप्पणी गरेका छन्। बुधबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै पुनले बजेट छलफलको प्रक्रियामा सरकारले जस्तो ल्याएको छ, त्यसलाई नै मान्नुपर्ने गरी सत्तापक्ष दलका सांसदहरु निरीहजस्तो देखिएको टिप्पणी गरेका हुन्। सत्तापक्षका सांसदहरुले आफ्नो क्षेत्रका विषय उठाउन नसक्दा आगामी दिनमा उनीहरुमाथि नै जनताले प्रश्न […]

    6. सत्तापक्षका सांसदहरू निरीह हुनुभयो : वर्षमान पुन

      Baahrakhari logoBaahrakhariPrivatedetailheadline only8 publishers
    7. रास्वपाका सांसदहरू निरीह देखिए : वर्षमान

      काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले सत्तापक्ष दलका सांसदहरू निरीह देखिएको टिप्पणी गरेका छ्न् । बुधबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै पुनले बजेट छलफलको प्रक्रियामा सरकारले जस्तो ल्याएको छ, त्यसलाई नै मान्नुपर्ने गरि सत्तापक्ष दलका सांसदहरू निरीहजस्तो देखिएको टिप्पणी गरे । सांसदहरूले आफ्नो क्षेत्रका विषय उठाउन नसक्दा आगामी दिनमा उनीहरूमाथि नै जनताले […]

Barshaman Pun Criticizes Ruling Party Lawmakers for Being Helpless During Budget Discussions · K cha khabar