सञ्चार माध्यमले ओज कायम गरे सरकारले चाहेर पनि केही गर्न सक्दैन : मन्त्री तिमिल्सिना
६ जेठ, काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको बताएका छन् । प्रतिनिधि सभाको आकस्मिक र शून्य समयमा उठेका प्रश्नको जवाफ दिंदै मन्त्री तिमिल्सिनाले संविधानले दिएको अधिकार सरकारले चाहेर पनि केही गर्न नसक्ने उल्लेख गरे । तर, स्वतन्त्रतालाई स्वच्छन्दताको रुपमा प्रयोग गर्न नहुने बताउँदै मन्त्री तिमिल्सिनाले राज्यको अंकसँग जोडिएको […]







