Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 21 Maylast: 21 May

भारतीय गृहमन्त्री अमित शाहद्वारा पशुपतिनाथमा ४० किलो चन्दन अर्पण

भारतीय गृहमन्त्री अमित शाहले पशुपतिनाथ मन्दिरमा श्रीयन्त्रको पूजा आराधनाका लागि ४० किलो चन्दन अर्पण गरेका छन्। बिहीबार प्रतिनिधिसभा सदस्य सन्दीप रानाको संयोजनमा उक्त चन्दन पशुपतिनाथका मूल अर्चक गणेश भट्टलाई हस्तान्तरण गरिएको हो। पशुपतिनाथको शिरमा श्रीयन्त्र पूजा गर्न भारतबाट प्रत्येक वर्ष विशेष प्रकारको चन्दन पठाउने परम्परा रहिआएको छ।

Summary by Jayaman

10publishers
10headlines
Span: 8 hoursNE onlyUpdated 21 May
Covered by
+2
Broke on K cha khabarOnlineKhabar logoOnlineKhabar

भारतीय गृहमन्त्री अमीत साहले पशुपतिमा पठाए ४० किलो चन्दन

पुष्य नक्षत्रको अवसरमा उनले नेपाली कांग्रेसका सांसद सन्दीप रानामार्फत् पशुपतिनाथ मन्दिरमा चन्दन पठाएका हुन् ।

Coverage

9 more headlines since

first · 21 Maylatest · 21 May
    1. भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

      काठमाडौँ । आराध्यदेव श्री पशुपतिनाथको मूर्तिमा श्रीयन्त्रको पूजा आराधना प्रयोजनका लागि भारतीय गृहमन्त्री अमित साहले ४० किलो चन्दन अर्पण गरेका छन्। भारतीय गृहमन्त्रीले पठाएको चन्दन पशुपतिनाथका मूल अर्चक गणेश भट्टलाई हस्तान्तरणको संयोजन प्रतिनिधिसभा सदस्य सन्दीप

      Ratopati logoRatopatiPrivatestory10 publishers
    2. भारतीय गृहमन्त्री साहले पशुपतिमा चढाए ४० किलो चन्दन

      काठमाडौँ। भारतीय गृहमन्त्री अमित शाहले पशुपतिनाथमा ४० किलो चन्दन चढाएका छन्। पूर्व नीजि सहायकसमेत रहेका हालका कांग्रेसका सांसद सन्दिप रानामार्फत साहले बिहीबार गुठी संस्थान पशुपति गोश्वरा कार्यालयलाई चन्दन हस्तान्तरण गरेका हुन्। कार्यक्रममा पशुपतिनाथका मुल भट्ट गणेश भट्ट पनि उपस्थित थिए। पशुपतिनाथको पुजारी कर्नाटकका ब्राह्मण हुने गरेका छन्। चन्दन पनि त्यहीँ क्षेत्रमा उत्पादन हुने गर्छ।

    3. भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

      काठमाडौं- आराध्यदेव श्री पशुपतिनाथको मूर्तिमा श्रीयन्त्रको पूजा आराधना प्रयोजनका लागि भारतीय गृहमन्त्री अमित साहले ४० किलो चन्दन अर्पण गरेका छन् । भारतीय गृहमन्त्रीले पठाएको चन्दन प्रतिनिधिसभा सदस्य सन्दीप रानाको संयोजनमा पशुपतिनाथका मूल अर्चक गणेश भट्टलाई

      Ajako Artha logoAjako ArthaPrivatestory10 publishers
    4. भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

      काठमाडौं । आराध्यदेव श्री पशुपतिनाथको मूर्तिमा श्रीयन्त्रको पूजा आराधना प्रयोजनका लागि भारतीय गृहमन्त्री अमित साहले ४० किलो चन्दन अर्पण गरेका छन् । भारतीय गृहमन्त्रीले पठाएको चन्दन पशुपतिनाथका मूल अर्चक गणेश भट्टलाई हस्तान्तरणको संयोजन प्रतिनिधिसभा सदस्य सन्दीप रानाले गरे । भारतबाट पशुपतिनाथको शिरमा श्रीयन्त्र पूजा गर्न प्रत्येक वर्ष विशेष प्रकारको चन्दन अर्पण हुने गरेको छ । […] The post भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

    5. पशुपतिनाथमा भारतीय गृहमन्त्रीबाट ४० किलो चन्दन अर्पण

      भारतबाट पशुपतिनाथको शिरमा श्रीयन्त्र पूजा गर्न प्रत्येक वर्ष विशेष प्रकारको चन्दन अर्पण हुने गरेको छ । गत वर्ष गोआका मन्त्रीले पशुपतिनाथलाई ३५ किलो चन्दन अर्पण गरेका थिए ।

      Baahrakhari logoBaahrakhariPrivatedetail10 publishers
    6. भारतीय गृहमन्त्री अमित शाहले पशुपतिमा पठाए ४० किलो चन्दन

      काठमाडौँ– आराध्यदेव श्री पशुपतिनाथको मूर्तिमा श्रीयन्त्रको पूजा आराधना प्रयोजनका लागि भारतीय गृहमन्त्री अमित साहले ४० किलो चन्दन अर्पण गरेका छन्। भारतीय गृहमन्त्रीले पठाएको चन्दन प्रतिनिधिसभा सदस्य सन्दीप रानाको संयोजनमा पशुपतिनाथका मूल अर्चक गणेश भट्टलाई हस्तान्तरण गरिएको हो। भारतबाट पशुपतिनाथको शिरमा श्रीयन्त्र पूजा गर्न प्रत्येक वर्ष विशेष प्रकारको चन्दन अर्पण हुने गरेको छ। गतवर्ष गोआका मन्त्रीले […]

    7. भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

      काठमाडौँ, जेठ ७ गते ।पशुपतिनाथको मूर्तिमा श्रीयन्त्रको पूजा आराधना प्रयोजनका लागि भारतीय गृहमन्त्री अमित साहले ४० किलो चन्दन अर्पण गर्नुभएको छ ।भारतीय गृहमन्त्रीले पठाउनुभएको चन्दन...

    8. भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

      काठमाडौं– आराध्यदेव श्री पशुपतिनाथको मूर्तिमा श्रीयन्त्रको पूजा आराधना प्रयोजनका लागि भारतीय गृहमन्त्री अमित साहले ४० किलो चन्दन अर्पण गरेका छन् । भारतीय गृहमन्त्रीले पठाएको चन्दन पशुपतिनाथका मूल अर्चक गणेश भट्टलाई हस्तान्तरणको संयोजन प्रतिनिधिसभा सदस्य सन्दीप रानाले गरे । भारतबाट पशुपतिनाथको शिरमा श्रीयन्त्र पूजा गर्न प्रत्येक वर्ष विशेष प्रकारको चन्दन अर्पण हुने गरेको छ । […]

    9. भारतीय गृहमन्त्री अमित शाहद्वारा पशुपतिनाथमा चन्दन अर्पण

      काठमाडौं । भारतीय गृह तथा सहकारिता मन्त्री अमित शाहले पशुपतिनाथ मन्दिरमा ४० किलो चन्दन अर्पण गरेका छन् । पुष्य नक्षत्रको पुनित अवसरमा उनले अर्पण गरेकाे चन्दन पशुपतिनाथको नित्य पूजामा प्रयोग गर्नेगरि पशुपतिनाथ मन्दिरका मुख्य पुजारी रावल

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives10 publishers
Indian Home Minister Amit Shah Offers 40kg Sandalwood to Pashupatinath Temple · K cha khabar