अर्जुननरसिंह केसीको प्रश्न- प्रधानमन्त्री यो संसदको अंग हो कि कुनै टापुको सम्राट?
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्री बालेन शाह प्रतिनिधि सभा बैठकमा अनुपस्थित रहने गरेकोमा प्रश्न उठाएका छन्।
नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले बिहीबार प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री बालेन शाहको संसद्प्रतिको जवाफदेहितामाथि प्रश्न उठाएका छन्। प्रधानमन्त्री संसद्को बैठकमा नियमित अनुपस्थित रहेको भन्दै केसीले उनी संसद्को अभिन्न अङ्ग हुन् कि कुनै छुट्टै टापुका सम्राट भनी टिप्पणी गरे। उनले प्रधानमन्त्रीको उपस्थिति र जिम्मेवारीबारे सभामुखको ध्यानाकर्षण गराउँदै यस विषयलाई गम्भीरतापूर्वक लिन आग्रह गरेका छन्।
Summary by Jayaman
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्री बालेन शाह प्रतिनिधि सभा बैठकमा अनुपस्थित रहने गरेकोमा प्रश्न उठाएका छन्।
5 more headlines since
७ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्री बालेन शाह संसद्को अभिन्न अंग जस्तो आफूलाई अनुभूति नभएको टिप्पणी गरेका छन् । बिहीबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले प्रधानमन्त्री संसदको अंग हो कि होइन ? भनेर प्रश्न पनि गरे । प्रधानमन्त्री शाहलाई मुलुकको नभई कुनै छुट्टै टापुको सम्राटजस्तो […]
काठमाडौँ- नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्री वालेन्द्र शाह संसद्प्रति जवाफदेही नभएको विषयमा संसद्मा प्रश्न गरेका छन्। संसद् बैठकको बिहीबार विशेष समयमा बोल्दै केसीले भने, ‘उहाँ भिन्दै साम्राज्य, कहीँको टापुको सम्राट् हो कि यो संसद्को अभिन्न अंग हो? त्यतातिर पनि पनि सभामुखको ध्यानाकर्षण गर्न चाहन्छु। यो गम्भीर विषय हो।’ केसीले संसद् बैठकमा नेपालका हिमताल जुनसुकै […]

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्री बालेन्द्र साह संसद्को अभिन्न अङ्ग जस्तो आफूलाई अनुभूति नभएको टिप्पणी गरेका छन्। बिहीबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले प्रधानमन्त्री संसद्को अङ्ग हो

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्री बालेन शाह प्रतिनिधिसभा बैठकमा नियमित अनुपस्थित रहने विषयमा प्रश्न उठाएका छन्। उनले प्रधानमन्त्रीको संसदप्रतिको उपस्थिति र जिम्मेवारीबारे सभामुखमार्फत स्पष्टता माग गरेका हुन्। आजको प्रतिनिधिसभा बैठकमा बोल्दै

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्री बालेन शाह संसद्प्रति जवाफदेही नभएको बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद केसीले प्रधानमन्त्री संसद्को अङ्ग हो कि भिन्दै साम्राज्यको सम्राट ? भन्दै प्रश्न गरे। उनले भने, ‘प्रधानमन्त्री नै अहिले गृह मन्त्री हुनुहुन्छ। गृह मन्त्रालयले अत्यन्त गम्भीरतापूर्वक लिनुपर्ने विषय हो। अब उहाँ नै गृह मन्त्री हुनुहुन्छ, उहाँ […]