
जेन–जीको व्यंग्यात्मक विद्रोहः भारतमा कसरी भाइरल बन्यो ‘कक्रोच जनता पार्टी’ ?
भारतको सर्वोच्च अदालतका मुख्य न्यायाधीश जस्टिस सूर्यकान्तले युवाहरूलाई ‘कक्रोच’सँग तुलना गर्दै दिएको अभिव्यक्तिपछि सामाजिक सञ्जालमा ‘कक्रोच जनता पार्टी’ (सीजेपी) अभियान निकै चर्चामा आएको छ ।


