Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 21 Maylast: 27 May

कान्स फिल्म फेस्टिभलमा नेपाली चलचित्र ‘एलिफेन्ट्स इन द फग’ लाई जुरी प्राइज

अविनाशविक्रम शाहद्वारा निर्देशित नेपाली चलचित्र ‘एलिफेन्ट्स इन द फग’ ले ७९ औँ कान्स फिल्म फेस्टिभलको ‘अन सर्टेन रिगार्ड’ विधामा प्रतिष्ठित ‘जुरी प्राइज’ जितेर इतिहास रचेको छ। फ्रान्समा भएको प्रिमियरमा ८ मिनेट लामो ‘स्ट्यान्डिङ ओभेसन’ पाएको यो चलचित्रको टोलीलाई स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ। स्वागत कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिना र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको उपस्थिति रहेको थियो। कान्समा अवार्ड जित्ने यो पहिलो नेपाली चलचित्र बनेको छ।

Summary by Jayaman

11publishers
21headlines
Span: 6d 4hNE onlyUpdated 27 May
Covered by
+3
Broke on K cha khabarSetopati logoSetopati

'एलिफेन्ट्स इन द फग' को उपलब्धिमा सरकारले भन्यो- राष्ट्रकै गौरवको विषय

अविनाश बिक्रम शाह निर्देशित चलचित्र 'एलिफेन्ट्स इन द फग' विश्व प्रतिष्ठित कान्सको मुख्य प्रतिस्पर्धा मानिने अन सर्टेन रिगार्ड विधामा छनोट भई बुधबार प्रिमियर भएको थियो।

art21 publishers
Coverage

20 more headlines since

first · 21 Maylatest · 27 May
    1. रीमाले संसदमा उठाइन् कान्समा ‘एलिफेन्ट्स इन द फग ’को पोस्टर नराखिएको कुरा

      काठमाडौं । रास्वपा सांसद रीमा विश्वकर्माले कान्स फिल्म फेस्टिभलमा चलचित्र विकास बोर्ड र पर्यटन बोर्डले स्थापना गरेको स्टलमा नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ को पोस्टर नराखिएको कुरा संसदमा उठाएकी छन् । फेस्टिभलको ‘अन सर्टेन रिगार्ड’ विधामा छनोट भएर जुरी पुरस्कार जितेको उक्त फिल्मको पोस्टर नराखिएको भन्दै आलोचना भैरहेको बेलामा विश्वकर्माले उक्त कुरा राखेकी हुन् […]

    2. इलिफेन्ट इन द फगको टोलीलाई सरकारको एअरपोर्टमै स्वागत

      विश्वकै प्रतिष्ठित फिल्म महोत्सव कान्स फिल्म फेस्टिभलमा ऐतिहासिक सफलता हासिल गरेर स्वदेश फर्किएको नेपाली फिल्म इलिफेन्ट इन द फगको टोलीलाई सरकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरेको छ। निर्देशक अविनाशविक्रम शाह, निर्माता अनुप पौडेल र कलाकार पुष्पा थिङ लामासहितको टोलीलाई नौमती बाजा, फूलमाला र शुभकामनासहित स्वागत गरिएको हो। इलिफेन्ट इन द फगले कान्स फिल्म फेस्टिभल […]

    3. ‘एलिफेन्ट्स इन द फग’लाई कान्समा ऐतिहासिक अवार्ड, नेपालमा स्वागत गरिँदै

      काठमाडौं । विश्व प्रसिद्ध चलचित्र महोत्सव ‘कान्स फिल्म फेस्टिभल–२०२६’ नेपाली चलचित्र ‘एलिफेन्ट्स इन द फग’ले ’अन सर्टेन रिगार्ड’ विधामा ‘जुरी प्राइज’ जितेको छ । यो सहित अन्य विधामा अवार्ड प्रदान गर्दै ७९औँ कान्स चलचित्र महोत्सव शुक्रवार रातीबाट सम्पन्न भएको छ । अविनाश विक्रम शाह निर्देशित फिल्म ‘एलिफेन्ट्स इन द फग’ले कान्सको यो दोस्रो महत्त्वपूर्ण विधा […] The post ‘एलिफेन्ट्स इन द फग’लाई कान्समा ऐतिहासिक अवार्ड, नेपालमा स्वागत गरिँदै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

    4. कान्सबाट फर्किएको टोलीलाई स्वागत गर्न पुगे २ मन्त्री, भन्छन्- नेपाल सिनेमाको देश पनि

      काठमाडौं । विश्वप्रसिद्ध फिल्म फेस्टिभल कान्समा अवार्ड जितेर फर्किएको ‘एलिफेन्ट्स इन द फग’को टोलीलाई स्वागत गर्न दुई जना मन्त्री सोमबार बिहानै विमानस्थलमा पुगे । सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिना र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल एयरपोर्टमा पुगेका थिए । त्यहाँ उनीहरूले मुलुकलाई कला, संस्कृतिमा समृद्ध बनाउने कुराको चर्चा पनि गरे अनि फिल्म टोलीलाई […]

    5. एयरपोर्टमै अविनाशले गरे नयाँ फिल्म बनाउने घोषणा, मन्त्रीले दिए शुभकामना

      काठमाडौं । कान्स फिल्म फेस्टिभलमा ऐतिहासिक सफलता प्राप्त गरेपछि घर फर्किएको ‘एलिफेन्ट्स इन द फग’ को टोलीलाई भव्य स्वागत गरिएको छ । टोलीलाई स्वागत गर्न सरकारका २ जना मन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए । नौमती बाजा र फूलमालाले गरिएको यो स्वागत कुनै नेपाली फिल्मले एयरपोर्टमा पाएको पहिलो न्यानोपन हो । नहोस् पनि किन, अविनाशविक्रम […]

    6. कान्समा अवार्ड जितेर फर्किएको फिल्म ‘इलिफेन्ट इन द फग’ टोलीलाई विमानस्थलमा स्वागत

      काठमाडौँ- कान्स फिल्म फेस्टिभलमा अवार्ड जितेको फिल्म ‘इलिफेन्ट इन द फग’को टिमलाई सरकारले विमानस्थलमा भव्य स्वागत गरेको छ । बाजागाजा र फूलमालाले निर्देशक अविनाश शाह, निर्माता अनुप पौडेल र कलाकार पुष्पा लामालाई विमानस्थलमा स्वागत गरिएको हो । उनीहरूलाई स्वागत गर्न सञ्चारमन्त्री विक्रम तिमिल्सिना र पर्यटन मन्त्री खड्गराज पौडेल पुगेका थिए । चलचित्र विकास बोर्डका अध्यक्ष […]

    7. कान्सबाट फर्किएको ‘एलिफेन्ट्स इन द फग’ को टिमलाई विमानस्थलमा स्वागत

      काठमाडौं । विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा सहभागिता जनाएर स्वदेश फर्किएको फिल्म ‘एलिफेन्ट्स इन द फग’को टिमलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । निर्देशक अविनाशविक्रम शाह, निर्माता अनुप पौडेल र कलाकार पुष्पा लामालाई नौमती बाजा बजाउँदै फूलमालाले स्वागत गरिएको हो । सो अवसरमा सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिना र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री […]

    8. चलचित्र ‘एलिफेन्ट इन द फग’ टिमलाई विमानस्थलमा स्वागत

      काठमाडौँ, जेठ ११ गते । ७९ औँ कान्स फिल्म फेस्टिभलको ‘अन सर्टेन रिगार्ड’ विधामा प्रतिष्ठित ‘जुरी प्राइज’ प्राप्त गर्ने चलचित्र ‘एलिफेन्ट इन द फग’ को टोलीलाई विमानस्थलमा भव्य स्वागत...

    9. ८ मिनेट लामो स्ट्यान्डिङ ओभेसनसंगै नेपालको एलिफेन्ट्स इन द फगलाई कान्समा जुरी अवार्ड

      कान्स फिल्म फेस्टिभलको ७९औं संस्करणमा नेपालले ऐतिहासिक सफलता प्राप्त गरेको छ। कान्सको अन सर्टेन रिगार्ड विधाअन्तर्गत अविनाश विक्रम शाहद्वारा निर्देशित फिल्म एलिफेन्ट्स इन द फग (तिनीहरू) ले जुरी अवार्ड जितेको हो। योससंगै एलिफेन्ट्स इन द फग कान्स फिल्म फेस्टिभलमा अवार्ड जित्ने पहिलो नेपाली फिल्म पनि बनेको छ। नपाली समयअनुसार बुधवार प्रिमियर भएको फिल्मले ८ मिनेट […]

    10. ‘एलिफेन्ट्स इन द फग’को टोलीलाई स्वागत गर्न विमानस्थल पुगे मन्त्री

      काठमाडौँ । फ्रान्सको प्रतिष्ठित कान्स चलचित्र महोत्सवमा इतिहास रचेर स्वदेश फर्किएको नेपाली चलचित्र ‘एलिफेन्ट्स इन द फग’को टोलीलाई सम्मान गरिएको छ। कान्स महोत्सवमा उत्कृष्ट प्रदर्शन गर्दै जुरी प्राइज जितेर नेपाल फर्किएको उक्त टोलीलाई आज बिहान त्रिभुवन

      Ratopati logoRatopatiPrivatestory21 publishers
    11. कान्समा ऐतिहासिक सफलता : ‘एलिफेन्ट्स इन द फग’ लाई सरकारले सम्मान गर्ने

      काठमाडौँ । फ्रान्समा आयोजित प्रसिद्ध कान्स फिल्म फेस्टिभलमा 'जुरी प्राइज' विधा जितेर स्वदेश फर्किन लागेको फिल्म ‘एलिफेन्ट्स इन द फग’को टिमलाई सरकारले स्वागत तथा सम्मान गर्ने भएको छ। यो ऐतिहासिक सफलता हासिल गरेको चलचित्र टोलीलाई सूचना

      Ratopati logoRatopatiPrivatestory21 publishers
    12. कान्स अवार्ड जित्ने फिल्मको टोलीलाई सरकारले सम्मान गर्ने

      काठमाडौं – कान्स चलचित्र महोत्सवमा दोस्रो महत्त्वपूर्ण प्रतिस्पर्धामा ‘अन सर्टेन रिगार्ड’मा जुरी प्राइज जितेको नेपाली फिल्म ‘इलिफेन्ट इन दि फग’को टोलीलाई सरकारले सम्मान गर्ने भएको छ । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहका अनुसार यो सञ्चार मन्त्रालय र विकास बोर्डले फिल्मको टोलीलाई सम्मान गर्ने भएको हो । यो फिल्मले उक्त अवार्ड जित्नुलाई सरकारले नेपाली फिल्मले विश्वबाट […]

    13. कान्समा नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ लाई जुरी अवार्ड

      चलचित्र ‘एलिफेन्ट्स इन द फग’ ले विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा जुरी पुरस्कार प्राप्त गरेर गरेको छ।...

      Nagarik News logoNagarik NewsPrivatearts21 publishers
    14. कान्समा जितेर स्वदेश फिर्न लागेको ‘एलिफेन्ट्स इन द फग’ को टोलीलाई स्वागत गरिने

      काठमाडौं । प्रसिद्ध कान्स फिल्म फेस्टिभलमा इतिहास रचेर स्वदेश फिर्न लागेको फिल्म ‘एलिफेन्ट्स इन द फग’को टिमलाई सरकारले स्वागत तथा सम्मान गर्ने भएको छ । प्रधानमन्त्रीका सल्लाहकार असिम शाहले यसबारे जानकारी दिएका छन् । उनले भनेका छन्, ‘यो केवल एउटा अवार्ड जितेको क्षण होइन, नेपाली चलचित्र उद्योगको सम्मान, संघर्ष र सम्भावनाले विश्वबाट मान्यता पाएको क्षण […]

    15. कान्समा नेपाली चलचित्र ‘एलिफेन्ट्स इन द फग’ ले जित्यो ‘जुरी प्राइज’

      काठमाडौँ । अविनाशविक्रम शाह निर्देशित नेपाली चलचित्र ‘एलिफेन्ट्स इन द फग’ ले विश्व प्रसिद्ध कान्स चलचित्र फेस्टिभलको अन सर्टेन रिगार्ड विधामा ‘जुरी प्राइज’ जित्न सफल भएकाे छ । फ्रान्समा भएको ७९औँ कान्स चलचित्र फेस्टिभलमा

      Global Aawaj logoGlobal AawajPrivatearchives21 publishers
    16. ‘‘कान्स फिल्म फेस्टिभल’ मा नेपालको उपस्थिति गौरवपूर्ण’

      काठमाडौँ– काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले यस वर्ष ‘कान्स फिल्म फेस्टिभल’ मा नेपालको उपस्थिति नेपालीले गौरव गर्ने स्तरमा पुगेको बताएकी छन्। फेस्टिभलमा भाग लिएर स्वदेश फर्किएपछि शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले, फेस्टिभलमा अविनाशविक्रम शाहले निर्देशन गरेको नेपाली चलचित्र ‘इलिफेन्ट इन द फग (तिनीहरू)’ ले अनसर्टेन रिगार्ड विधामा ‘जुरी प्राइज’ प्राप्त गर्नुले […]

    17. कान्समा ‘एलिफेन्ट्स इन द फग’ लाई जुरी अवार्ड

      काठमाडौं- विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा नेपाली चलचित्रले ऐतिहासिक सफलता हासिल गरेको छ । अविनाश विक्रम शाहद्वारा निर्देशित फिल्म ‘एलिफेन्ट्स इन द फग’ले महोत्सवको प्रतिष्ठित ‘अन सर्टेन रिगार्ड’ विधा अन्तर्गत ‘जुरी प्राइज’ हात पारेको हो । मुख्य प्रतिस्पर्धापछिको यो दोस्रो महत्त्वपूर्ण विधा मानिन्छ । यस विधाको शीर्ष उपाधि ‘अन सर्टेन रिगार्ड प्राइज’ भने सान्ड्रा वुल्नर निर्देशित […]

    18. कान्समा नेपाली फिल्मले जित्यो ‘जुरी प्राइज’

      काठमाडौं । अविनाशविक्रम शाह निर्देशित नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ ले विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलको अन सर्टेन रिगार्ड विधामा ‘जुरी प्राइज’ जितेको छ । नेपाली फिल्मले विश्वप्रसिद्ध फेस्टिभलको मञ्चमा यो महत्वपूर्ण पुरस्कार जितेको हो ।

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives21 publishers
    19. कान्समा ‘एलिफेन्ट्स इन द फग’ लाई ८ मिनेटको ‘स्ट्यान्डिङ ओभेसन’

      काठमाडौं । नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ (तिनीहरू) लाई कान्स फिल्म फेस्टिभलको प्रिमियरमा ८ मिनेटको ‘स्ट्यान्डिङ ओभेसन’ प्राप्त भएको छ । फिल्मको सम्मानमा दर्शकले उभिएर ताली बजाए । अविनाशविक्रम शाह निर्देशित फिल्मलाई नेपाली समयानुसार बिहीबार बिहान प्रिमियर गरिएको थियो । यस संस्करण कान्सको अन सर्टेन रिगार्ड विधामा फिल्म त्यहाँ प्रदर्शन गरिएको हो । प्रिमियरमा […]

    20. कान्समा नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ प्रिमिएर

      काठमाडौँ । अविनाश विक्रम शाह निर्देशित नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ फ्रान्समा जारी ‘कान्स फिल्म फेष्टिभल–२०२६’ प्रिमिएर भएको छ । बुधबार भएको प्रिमिएरमा फिल्मले सबैबाट प्रशंसा पाएको छ । फिल्म सकिएपछि हेर्ने सबैले ताली

      Ratopati logoRatopatiPrivatestory21 publishers
Nepali Film Elephants in the Fog Wins Jury Prize at Cannes · K cha khabar