
संसदमा आज पनि प्रधानमन्त्री बालेनको खोजी, हर्क साम्पाङले मागे राजीनामा
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सदनमा आज पनि प्रधानमन्त्री बालेन शाहको खोजी गरेका छन् ।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री बालेन शाहको अनुपस्थितिलाई लिएर प्रश्न उठाएका छन्। प्रतिनिधि सभा नियमावलीको नियम १५ को उपनियम २ उल्लेख गर्दै साम्पाङले सांसदहरूले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिनुपर्ने माग गरे। आफ्नो कर्तव्य पूरा गर्न नसक्ने भए प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने भन्दै उनले सभामुखको ध्यानाकर्षण गराएका छन्।
Summary by Jayaman

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सदनमा आज पनि प्रधानमन्त्री बालेन शाहको खोजी गरेका छन् ।
2 more headlines since
काठमाडौँ- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सदनमा आज पनि प्रधानमन्त्री बालेन शाहको खोजी गरेका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रतिनिधिसभा नियमावली १५ को उपनियम २ अनुसार प्रधानमन्त्रीले आफूहरूले उठाएको प्रश्नको जवाफ दिनुपर्ने बताए । उनले सभामुखलाई प्रधानमन्त्री यो संसद्को सदस्य हो कि होइन? भन्दै प्रश्न सोधेका छन्। हर्कले आफ्नो कर्तव्य पूरा गर्न नसक्ने भए प्रधानमन्त्रीले […]

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सदनमा आज पनि प्रधानमन्त्री बालेन शाहको खोजी गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रतिनिधिसभा नियमावली १५ को उपनियम २ अनुसार प्रधानमन्त्रीले आफूहरूले उठाएको प्रश्नको जवाफ