_BkhDeYjKKT.jpg)
प्रधानमन्त्री संसदमा आउनुपर्ने भन्दै विपक्षी दलहरुको संसदमा अवरोध
काठमाडौं । प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध गरेका छन् । आजको बैठकमा शुन्य समय र विशेष समय सकिएपछि विपक्षी दलहरुले प्रधानमन्त्री बालेन्द्र शाह संसदमा आउनुपर्ने भन्दै विरोध गरेका हुन् । प्रधानमन्त्री संसदमा आउनुपर्ने












