
जसपा नेपालले मधेसका मुख्यमन्त्रीलाई विश्वासको मत दिने, ह्वीप जारी
काठमाडौँ । जनता समाजवादी पार्टी,नेपालले मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई विश्वासको मत दिने भएको छ । बिहीबार बसेको जसपा नेपालको संसदीय दलको बैठक मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने निर्णय गरेको हो । एमाले मधेस सरकारमा





