Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 21 Maylast: 22 May

बाजुरामा सुत्केरी व्यथा लागेकी महिलाको नेपाली सेनाद्वारा हेलिकप्टरमार्फत उद्धार

बाजुराको बुढीनन्दा नगरपालिकास्थित कोल्टी आधारभूत अस्पतालमा छ दिनदेखि सुत्केरी व्यथा लागेकी १९ वर्षीया ललिता नेपालीको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। हुम्लाको सर्केगाड गाउँपालिका-१ निवासी उनलाई कोल्टीमा सुत्केरी हुन नसकेपछि थप उपचारका लागि सुर्खेतस्थित कर्णाली प्रादेशिक अस्पताल पठाइएको हो। जिल्ला प्रशासन कार्यालय बाजुराको समन्वयमा सो उद्धार कार्य सम्पन्न भएको हो।

Summary by Jayaman

7publishers
8headlines
Span: 16 hoursNE onlyUpdated 22 May
Covered by
Broke on K cha khabarGorkhapatra Online logoGorkhapatra Online

गर्भवतीको हेलिकप्टरमार्फत उद्धार

बाजुरा, जेठ ७ गते । जिल्लाको बुढीनन्दा नगरपालिकाको कोल्टीस्थित कोल्टी आधारभूत अस्पतालमा सुत्केरी हुन आउनुभएकी हुम्लाकी एक जना गर्भवतीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको...

news8 publishers
Coverage

7 more headlines since

first · 21 Maylatest · 22 May
    1. नेपाली सेनाले हुम्लाबाट गर्‍यो सुत्केरीको हेलिकप्टरबाट उद्धार

      हुम्ला- नेपाली सेनाको हेलिकप्टरमार्फत सुत्केरी ब्यथाले छटपटाकी एक महिलाको उद्धार गरिएको छ। हुम्लाको मध्यभेगमा रहेको सर्केगाड गाउँपालिका-१, की १९ वर्षीया ललिता नेपालीलाई जटिल प्रसूति समस्या देखिएपछि थप उपचारका लागि बिहीबार नेपाली सेनाको हेलिकप्टरमार्फत प्रदेश अस्पताल सुर्खेत उद्धार गरिएको हो। सोमबार साँझदेखि सुत्केरी ब्यथा लागेपछि हुम्लाबाट नेपालीलाई उपचारका लागि बाजुरा जिल्ला अस्पताल पुर्‍याइएको थियो। त्यहाँ पनि […]

    2. गर्भवतीको हेलिकप्टरमार्फत उद्धार

      बाजुरा– जिल्लाको बुढीनन्दा नगरपालिकाको कोल्टीस्थित कोल्टी आधारभूत अस्पतालमा सुत्केरी हुन आएकी हुम्लाकी एक जना गर्भवतीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । हुम्लाको सर्केगाड गाउँपालिका-१ की १९ वर्षीया ललिता नेपाली छ दिनदेखि सुत्केरी व्याथा लागेर बच्चा जन्मिन नसकेपछि उनलाई आज सेनाको हेलिकप्टरमार्फत उद्धार गरी कर्णाली प्रादेशिक अस्पताल सुर्खेत पठाइएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ […]

    3. छ दिनदेखि सुत्केरी व्यथा लागेकीलाई सेनाको हेलिकप्टरमार्फत गरियो उद्धार

      बाजुरा- जिल्लाको बुढीनन्दा नगरपालिकाको कोल्टीस्थित कोल्टी आधारभूत अस्पतालमा सुत्केरी हुन आएकी हुम्लाकी एक जना गर्भवतीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। हुम्लाको सर्केगाड गाउँपालिका १ की १९ वर्षीया ललिता नेपाली छ दिनदेखि सुत्केरी व्यथा लागेर बच्चा जन्मिन नसकेपछि उनलाई आज सेनाको हेलिकप्टरमार्फत उद्धार गरी कर्णाली प्रादेशिक अस्पताल सुर्खेत पठाइएको जिल्ला प्र्रशासन कार्यालय बाजुराले जनाएको छ।कोल्टीमा […]

    4. हेलिकप्टरमार्फत गर्भवतीको उद्धार

      बुढीनन्दा नगरपालिकाको कोल्टीस्थित कोल्टी आधारभूत अस्पतालमा सुत्केरी हुन आउनुभएकी हुम्लाकी एक जना गर्भवतीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

    5. गर्भवतीको हेलिकप्टरमार्फत उद्धार

      बाजुरा । जिल्लाको बुढीनन्दा नगरपालिकाको कोल्टीस्थित कोल्टी आधारभूत अस्पतालमा सुत्केरी हुन आउनुभएकी हुम्लाकी एक जना गर्भवतीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । हुम्लाको सर्केगाड गाउँपालिका-१ की १९ वर्षीया ललिता नेपाली छ दिनदेखि सुत्केरी व्याथा लागेर बच्चा जन्मिन नसकेपछि उहाँलाई आज सेनाको हेलिकप्टरमार्फत उद्धार गरी कर्णाली प्रादेशिक अस्पताल सुर्खेत पठाइएको जिल्ला प्र्रशासन कार्यालय बाजुराले जनाएको […] The post गर्भवतीको हेलिकप्टरमार्फत उद्धार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

    6. बाजुरामा गर्भवतीको हेलिकप्टरमार्फत उद्धार

      बाजुरा । जिल्लाको बुढीनन्दा नगरपालिकाको कोल्टीस्थित कोल्टी आधारभूत अस्पतालमा सुत्केरी हुन आएकी हुम्लाकी एक जना गर्भवतीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । हुम्लाको सर्केगाड गाउँपालिका-१ की १९ वर्षीया ललिता नेपाली ६ दिनदेखि सुत्केरी व्याथा लागेर

      Ratopati logoRatopatiPrivatestory8 publishers
    7. हेलिकप्टरमार्फत गर्भवतीको उद्धार

      बाजुराको बुढीनन्दा नगरपालिकाको कोल्टीस्थित कोल्टी आधारभूत अस्पतालमा सुत्केरी हुन आएकी हुम्लाकी एक जना गर्भवतीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ।...

      Nagarik News logoNagarik NewsPrivatesocial-affairs8 publishers
Nepal Army Rescues Pregnant Woman via Helicopter in Bajura · K cha khabar