Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 21 Maylast: 21 May

सर्वोच्च अदालतका पूर्वन्यायाधीश हरगोविन्द सिंह प्रधानको ९७ वर्षको उमेरमा निधन

सर्वोच्च अदालतका पूर्वन्यायाधीश हरगोविन्द सिंह प्रधानको ९७ वर्षको उमेरमा बुधबार भारतको धर्मशालामा निधन भएको छ। उहाँको निधनमा शोक व्यक्त गर्न बिहीबार सर्वोच्च अदालतको आकस्मिक पूर्ण बैठक (फुलकोर्ट) बसी न्याय क्षेत्रमा उहाँले पुर्‍याउनुभएको योगदानको स्मरण गरिएको छ। शोक बिदाका कारण बिहीबार सर्वोच्च अदालतका कुनै पनि इजलासहरू सञ्चालन भएनन्। हिमाचल प्रदेशमा जन्मिनुभएका प्रधानलाई निष्ठावान न्यायाधीशका रूपमा स्मरण गरिन्छ।

Summary by Jayaman

11publishers
15headlines
Span: 10 hoursNE onlyUpdated 21 May
Covered by
+3
Broke on K cha khabarRatopati logoRatopati

पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने

काठमाडौँ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश हरगोविन्द सिंह प्रधानको निधन भएको छ । प्रधानको बुधबार निधन भएको हो । प्रधानको निधनको शोकमा आज सर्वोच्च अदालतमा इजलास सञ्चालन नहुने सर्वोच्च प्रशासन शाखाले जानकारी दिएको छ ।

story15 publishers
Coverage

14 more headlines since

first · 21 Maylatest · 21 May
    1. सर्वोच्च अदालतको पूर्ण बैठक : पूर्वन्यायाधीश प्रधानको योगदानको स्मरण

      काठमाडौँ । सर्वोच्च अदालतको आकस्मिक रूपमा आज बसेको पूर्ण बैठक (फुलकोर्ट)ले पूर्वन्यायाधीश हरगोविन्दसिंह प्रधानको योगदानको स्मरण गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना गरेको छ। प्रधान न्यायाधीशसहित न्यायाधीशहरूको आज बसेको पूर्ण बैठकले पूर्वन्यायाधीश प्रधानको निधनप्रति शोक व्यक्त गर्दै

      Ratopati logoRatopatiPrivatestory15 publishers
    2. न्यायका 'फकिर' हरगोविन्द सिंह प्रधान, जसले इमानमा कहिल्यै सम्झौता गरेनन्

      काठमाडौँ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश हरगोविन्दसिंह प्रधान नेपालको न्यायालयको इतिहासमा उनको कार्यकाल स्पर्णिम बन्यो । उनै न्यायाधीश प्रधानको बुधबार भारतको धर्मशालामा ९७ वर्षको उमेरमा निधन भएको छ । भारतको हिमाचल प्रदेश, भाक्सुमा जन्मिएका हरगोविन्द सिंह प्रधान

      Ratopati logoRatopatiPrivatestory15 publishers
    3. सर्वोच्च अदालतको पूर्ण बैठकः पूर्वन्यायाधीश प्रधानको योगदानको स्मरण

      काठमाडौँ, जेठ ७ गते । सर्वोच्च अदालतको आकस्मिक रूपमा आज बसेको पूर्ण बैठक (फूलकोर्ट)ले पूर्वन्यायाधीश हरगोविन्दसिंह प्रधानको योगदानको स्मरण गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना ग...

    4. सर्वोच्च अदालतको पूर्ण बैठकः पूर्वन्यायाधीश प्रधानको योगदानको स्मरण

      सर्वोच्च अदालतको आकस्मिक रूपमा आज बसेको पूर्ण बैठक (फूलकोर्ट) ले पूर्वन्यायाधीश हरगोविन्द सिंह प्रधानको योगदानको स्मरण गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना गरेको छ।...

      Nagarik News logoNagarik NewsPrivatesocial-affairs15 publishers
    5. सर्वोच्च अदालतको पूर्ण बैठकद्वारा पूर्वन्यायाधीश प्रधानप्रति श्रद्धाञ्जली

      काठमाडौँ । सर्वोच्च अदालतको आज आकस्मिक रूपमा बसेको पूर्ण बैठकले पूर्वन्यायाधीश हरगोविन्दसिंह प्रधानको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उनको योगदानको स्मरण गरेको छ । प्रधानन्यायाधीशसहित न्यायाधीशहरूको सहभागितामा बसेको बैठकले दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारण गरेको थियो । साथै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरिएको सर्वोच्च अदालतले जनाएको छ । सर्वोच्च अदालतका सहप्रवक्ता […]

    6. पूर्व न्यायाधीशको निधनपछि आज सर्वोच्चको इजलास नबस्ने

      काठमाडौँ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश हरगोविन्द सिंह प्रधानको निधन भएको छ। ९७ वर्षको उमेरमा बुधबार प्रधानको निधन भएकाले आज सर्वोच्चको इजलास नबस्ने भएको छ । सर्वोच्चले सुचनामा भनेको छ- ' सर्वोच्च अदालतका पूर्व

      Global Aawaj logoGlobal AawajPrivatearchives15 publishers
    7. पूर्वन्यायाधीश प्रधानको निधनमा शोक बिदाः इजलास सञ्चालन नहुने

      काठमाडौँ, जेठ ७ गते । सर्वोच्च अदालतका पूर्वन्यायाधीश हरगोविन्द सिंह प्रधानको बुधबार निधन भएकाले आज शोक बिदा दिइएको छ । शोक बिदाका समयमा इजलास सञ्चालन नहुने जनाइएको हो । सर्वोच्च अ...

    8. सर्वोच्च अदालतमा आज इजलास नहुने

      सर्वोच्च अदालतका पूर्वन्यायाधीश हरगोविन्द सिंह प्रधानको बुधबार निधन भएकाले आज शोक बिदा दिइएको छ।...

      Nagarik News logoNagarik NewsPrivatesocial-affairs15 publishers
    9. पूर्वन्यायाधीशको निधनले आज सर्वोच्च अदालतमा बिदा

      काठमाडौँ- पूर्वन्यायाधीश हरगोविन्दसिंह प्रधानको निधन भएपछि शोकमा आज (बिहीबार) सर्वोच्च अदालतमा बिदा दिइएको छ। सर्वोच्च अदालतको प्रशासनले सूचना जारी गरी आज जेठ ७ गते अदालतका इजलास सञ्चालन नहुने जानकारी गराएको हो। अदालतका अनुसार पूर्वन्यायाधीश प्रधानको निधन बुधबार भएको हो।

    10. पूर्व न्यायाधीश हरिगोविन्द सिंह प्रधानको निधन, आज इजलास बन्द

      सर्वोच्च अदालतका पूर्व न्यायाधीश हरिगोविन्द सिंह प्रधानको बुधबार निधन भएको छ। उहाँको निधनप्रति शोक व्यक्त गर्दै सर्वोच्च अदालतले आज बिहीबार इजलास सञ्चालन नगर्ने जनाएको छ। सर्वोच्च प्रशासनका अनुसार शोकका कारण नियमित अदालतका कार्यहरू स्थगित गरिएको हो।

    11. पूर्वन्यायाधीश प्रधानको निधनमा शोक बिदा, इजलास सञ्चालन नहुने

      Baahrakhari logoBaahrakhariPrivatedetailheadline only15 publishers
    12. पूर्वन्यायाधीश हरगोविन्द सिंह प्रधानको निधनमा आज सर्वोच्च अदालतमा शोक बिदा

      काठमाडौं। सर्वोच्च अदालतका पूर्वन्यायाधीश हरगोविन्द सिंह प्रधानको निधनमा शोक प्रकट गर्दै आज (बिहीबार) सर्वोच्च अदालतमा शोक बिदा दिइएको छ। शोक बिदाका कारण आज सर्वोच्च अदालतका कुनै पनि इजलासहरू सञ्चालन नहुने जनाइएको छ। सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives15 publishers
    13. सर्वोच्चका पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास नबस्ने

      सर्वोच्च अदालतका पूर्वन्यायाधीश हरगोविन्द सिंह प्रधानको निधन भएको छ।

      Setopati logoSetopatiPrivatesocial15 publishers
    14. सर्वोच्चका पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास बन्द

      ७ जेठ, काठमाडौं । सर्वोच्च अदालतका पूर्व न्यायाधीश हरिगोविन्द सिंह प्रधानको निधन भएको छ । उनको बुधबार निधन भएको हो । उनको निधनको शोकमा आज विहीबार सर्वोच्च अदालतका इजलास सञ्चालन नहुने सर्वोच्च प्रशासनले जनाएको छ ।

Former Supreme Court Justice Harigovinda Singh Pradhan Passes Away at 97 · K cha khabar