
कांग्रेस सरकारसँग मिलेर काम गर्न चाहन्छ : गगन थापा
सुनसरी। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकारसँग कांग्रेस मिलेर काम गर्न चाहेको बताएका छन्। सुनसरी कोशी गाउँपालिका–१ सिटीहलमा शुक्रबार नेपाली कांग्रेस केन्द्रीय प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको कोशी प्रदेशस्तरी जरा अभियान कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो
1662885410-original.jpg)