Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 22 Maylast: 23 May

सरकारलाई गगन थापाको चेतावनी: दुई तिहाइको दम्भ नदेखाउन आग्रह

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारलाई दुई तिहाइ बहुमतको दम्भ नदेखाउन चेतावनी दिएका छन्। सुनसरीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारलाई जनजीविकाका सवालमा गम्भीर हुन र जवाफदेही बन्न आग्रह गर्दै पाँच बुँदे प्रश्न र सुझाव प्रस्तुत गरे। थापाले सरकारलाई संवैधानिक सीमाभित्र रहेर काम गर्न र नागरिकका समस्या समाधानमा केन्द्रित हुन समेत सुझाव दिएका छन्।

Summary by Jayaman

9publishers
9headlines
Span: 11 hoursNE onlyUpdated 23 May
Covered by
+1
Broke on K cha khabarNepal Press logoNepal Press

सरकारलाई गगन थापाका पाँच प्रश्न र सुझाव, संख्याका भरमा दम्भ नपाल्न चेतावनी

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारलाई पाँच प्रश्न र सुझाव दिँदै संख्याको भरमा दम्भ नदेखाउन सरकारलाई चेतावनी दिएका छन् । नेपाली कांग्रेसले सुनसरीमा आयोजित कार्यक्रममा बोल्दै सरकारलाई जबाफदेही बनेर जनजीविकाका सवाल सम्बोधन गर्न आग्रह गरे । थापाले सरकारलाई गरेका पाँच प्रश्न तथा सुझाव यस्ता छन् । सरकारलाई जबाफदेहिता बन्न आग्रह सरकारमा शक्तिको कारण […]

Coverage

8 more headlines since

first · 22 Maylatest · 23 May
    1. दुई तिहाइको दम्भ नदेखाउन सरकारलाई गगन थापाको चेतावनी

      प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति गगन थापाले संख्याको दम्भ नदेखाउन सरकारलाई चेतावनी दिएका छन् । नेपाली कांग्रेसले सुनसरीमा आयोजित कार्यक्रममा बोल्दै सरकारलाई जवाफदेही बनेर जनजीविकाका सवाल सम्बोधन गर्न उनले आग्रह गरे । सरकारमा शक्तिको कारण जवाफदेहिता नदेखिएको भन्दै थापाले चिन्ता व्यक्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रचण्ड बहुमत प्राप्त गरेर करिब दुई तिहाइको शक्ति प्राप्त गरेर सरकार चलाउने मेण्डेट पाएको भए पनि ठिक ढंगले नचलाएको उनले बताए । विगतमा बहुमत प्राप्त गरेका

      Lokaantar logoLokaantarPrivatestory9 publishers
    2. संख्याको भरमा दम्भ देखाउन सरकारले छाडोस्, भदौ २४ को छानबिन गरोस् : गगन थापा

      काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारलाई संख्याको भरमा दम्भ नदेखाउन सरकारलाई चेतावनी दिएका छन् । नेपाली कांग्रेसले सुनसरीमा आयोजित कार्यक्रममा बोल्दै सरकारलाई जवाफदेही बनेर जनजीविकाका सवाल सम्बोधन गर्न आग्रह गरे । सरकारमा शक्तिको कारण जवाफदेहिता नदेखिएको भन्दै थापाले चिन्ता व्यक्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रचण्ड बहुमत प्राप्त गरेर करिब दुई तिहाईको शक्ति […]

    3. सरकार जवाफदेही बन्नुपर्छ, संख्याका भरमा दम्भ नदेखाओस् : गगन थापा

      Baahrakhari logoBaahrakhariPrivatedetailheadline only9 publishers
    4. सरकारलाई गगन थापाका पाँच प्रश्न : नागरिकको जनजीविकामा गम्भीरता खै ?

      काठमाडौं – नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारलाई पाँच प्रश्न र सुझाव दिएका छन । नेपाली कांग्रेसले सुनसरीमा आयोजित कार्यक्रममा बोल्दै उनले सरकारलाई जवाफदेही बनेर जनजीविकाका सवाल सम्बोधन गर्न आग्रह गरे । साथै उनले संख्याको दम्भ पनि नदेखाउन सरकारलाई चेतावनी दिए । यस्ता छन् थापाले सरकारलाई गरेका पाँच प्रश्न तथा सुझाव सरकारलाई जवाफदेहिता बन्न आग्रहसरकारमा […]

    5. सरकारलाई गगन थापाका पाँच प्रश्न र सुझाव: संख्याको भरमा दम्भ नपाल्न चेतावनी

      नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारलाई पाँच प्रश्न र सुझाव दिँदै संख्याको भरमा दम्भ नदेखाउन चेतावनी दिएका छन्।...

      Nagarik News logoNagarik NewsPrivatepolitics9 publishers
    6. सुनसरी आएर सरकारलाई गगनको चेतावनी : ‘दुई तिहाइको दम्भ नदेखाऊ’

      सुनसरी : नेपाली कांग्रेसका महामन्त्री गगन थापा ले सरकारलाई संख्याको भरमा दम्भ नदेखाउन चेतावनी दिएका छन्। सुनसरीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारलाई जवाफदेही बन्न, जनजीविकाका सवालमा गम्भीर हुन र संवैधानिक सीमाभित्र रहेर काम गर्न

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives9 publishers
    7. सरकारलाई गगन थापाका पाँच प्रश्न र सुझाव

      काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारलाई पाँच प्रश्न र सुझाव दिँदै संख्याको भरमा दम्भ नदेखाउन सरकारलाई चेतावनी दिएका छन्। नेपाली कांग्रेसले सुनसरीमा आयोजित कार्यक्रममा बोल्दै सरकारलाई जवाफदेही बनेर जनजीविकाका सवाल सम्बोधन गर्न आग्रह

      Ratopati logoRatopatiPrivatestory9 publishers
    8. सरकारलाई गगन थापाका पाँच प्रश्न र सुझाव, संख्याका भरमा दम्भ नपाल्न चेतावनी

      Nepal Views logoNepal ViewsPrivatestoryheadline only9 publishers
Gagan Thapa Warns Government Against Arrogance of Majority in Sunsari · K cha khabar