Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 22 Maylast: 23 May

नवीकरण भएका शैक्षिक परामर्श संस्थाबाट मात्र सेवा लिन मन्त्रालयको आग्रह

शिक्षा तथा खेलकुद मन्त्रालयले उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई नवीकरण भएका शैक्षिक परामर्श दातृ संस्थाहरूबाट मात्र सेवा लिन आग्रह गरेको छ। सचिव चूडामणि पौडेलको निर्णयअनुसार मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ का लागि स्वीकृत प्राप्त १,४५९ संस्थाहरूको सूची सार्वजनिक गरेको हो। अनाधिकृत संस्थाहरूबाट हुन सक्ने जोखिम कम गर्न र विद्यार्थीहरूलाई आधिकारिक परामर्श सुनिश्चित गर्न मन्त्रालयले यो नामावली प्रकाशन गरेको हो।

Summary by Jayaman

TopicsEducation
8publishers
8headlines
Span: 1d 4hNE onlyUpdated 23 May
Covered by
Broke on K cha khabarHimal Press logoHimal Press

शिक्षा मन्त्रालयद्वारा ७६० शैक्षिक परामर्शदातृ संस्थाको नवीकरण सूची सार्वजनिक

काठमाडौँ- शिक्षा तथा खेलकुद मन्त्रालय, शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाले आर्थिक वर्ष २०८२/०८३ का लागि नवीकरण भएका ७६० शैक्षिक परामर्शदातृ संस्थाहरूको सूची सार्वजनिक गरेको छ। मन्त्रालयबाट स्वीकृति प्राप्त संस्थाहरूमध्ये हालसम्म नवीकरण भएका ७६० संस्थाहरूको नामावली मिति २०८३/०२/०६ को सचिवस्तरीय निर्णयअनुसार प्रकाशित गरिएको हो। मन्त्रालयले सेवाग्राहीहरूलाई शैक्षिक परामर्श तथा अन्य सम्बन्धित सेवा लिँदा प्रकाशित सूचीमा रहेका […]

Coverage

7 more headlines since

first · 22 Maylatest · 23 May
    1. नवीकरण भएका कन्सल्टेन्सीबाट मात्रै सेवा लिन सरकारको आग्रह

      काठमाडौं : सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि नवीकरण भएका शैक्षिक परामर्शदातृ संस्था (कन्सल्टेन्सी) बाट मात्रै सेवा लिन विद्यार्थी र अभिभावकलाई आग्रह गरेको छ। शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयले स्वीकृति प्राप्त तथा नवीकरण भएका ७६० वटा

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives8 publishers
    2. सरकारले गर्यो ७६० कन्सल्टेन्सी नवीकरण, पहिचान गरेर मात्र सेवा लिन आग्रह

      काठमाडौं । सरकारले आ.व.२०८२/८३ का लागि नविकरण भएका शैक्षिक परामर्शदातृ संस्थाहरूसँग मात्र सेवा लिन आग्रह गरेको छ । शिक्षा तथा खेलकुद मन्त्रालयबाट स्वीकृति प्राप्त ७६० शैक्षिक परामर्शदातृ संस्था (कन्सल्टेन्सी) बाट मात्र सेवा लिन आग्रह

      Global Aawaj logoGlobal AawajPrivatearchives8 publishers
    3. नवीकृत शैक्षिक परामर्श दातृ संस्थाहरूबाट मात्रै सेवा लिन मन्त्रालयको आग्रह

      काठमाडौँ । शिक्षा तथा खेलकुद मत्रालयले उच्च शिक्षा शिक्षाका लागि विदेश जानेहरुलाई नवीकरण भएका शैक्षिक परामर्श दातृ संस्थाबाट मात्रै परामर्श सेवा लिन आग्रह गरेको छ । मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ का लागि नवीकरण भएका शैक्षिक

      Ratopati logoRatopatiPrivatestory8 publishers
    4. नवीकरण भएका शैक्षिक परामर्श दातृ संस्थाहरूबाट मात्रै सेवा लिन मन्त्रालयको आग्रह

      शिक्षा तथा खेलकुद मन्त्रालयले उच्च शिक्षा शिक्षाका लागि विदेश जानेहरूलाई नवीकरण भएका शैक्षिक परामर्श दातृ संस्थाबाट मात्रै परामर्श सेवा लिन आग्रह गरेको छ ।मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ का लागि नवीकरण भएका शैक्षिक परामर्श दातृ संस्थाहरूको नामावली प्रकाशन गर्दै ती सेवा लिनका लागि आग्रह गरेको हो ।स्वीकृतिप्राप्त संस्थाहरूको सूची मन्त्रालयका सचिव चूडामणि पौडेलको यही जेठ ६ गतेको निर्णयअनुसार प्रकाशन गरिएको हो । मन्त्रालयको वेबसाइटमा सार्वजनिक सूचीमा एक हजार ४५९ संस्थाहरू समावेश छन् ।सरकारले ‘

      Lokaantar logoLokaantarPrivatestory8 publishers
    5. नवीकृत शैक्षिक परामर्श दातृ संस्थाहरूबाट मात्रै सेवा लिन मन्त्रालयको आग्रह

      काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्रालयले उच्च शिक्षा शिक्षाका लागि विदेश जानेहरूलाई नवीकरण भएका शैक्षिक परामर्श दातृ संस्थाबाट मात्रै परामर्श सेवा लिन आग्रह गरेको छ । मन्त्रालयले आर्थिक वर्ष २०८२-८३ का लागि नवीकरण भएका शैक्षिक परामर्श दातृ संस्थाहरूको नामावली प्रकाशन गर्दै ती सेवा लिनका लागि आग्रह गरेको हो । स्वीकृतिप्राप्त संस्थाहरूको सूची मन्त्रालयका सचिव चूडामणि पौडेलको […]

    6. उच्च शिक्षाका लागि विदेश जाँदा नवीकृत संस्थाबाट मात्रै परामर्श लिन आग्रह

      शिक्षा तथा खेलकुद मत्रालयले उच्च शिक्षाका लागि विदेश जानेहरुलाई नवीकरण भएका शैक्षिक परामर्श दातृ संस्थाबाट मात्रै परामर्श सेवा लिन आग्रह गरेको छ।...

      Nagarik News logoNagarik NewsPrivatepolitics8 publishers
    7. नवीकरण भएका कन्सलटेन्सीबाट मात्रै सेवा लिन मन्त्रालयको आग्रह

      काठमाडौं । शिक्षा तथा खेलकुद मत्रालयले उच्च शिक्षा शिक्षाका लागि विदेश जानेहरुलाई नवीकरण भएका शैक्षिक परामर्श दातृ संस्थाबाट मात्रै परामर्श सेवा लिन आग्रह गरेको छ । मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ का लागि नवीकरण भएका शैक्षिक परामर्श दातृ संस्थाहरूको नामावली प्रकाशन गर्दै ती सेवा लिनका लागि आग्रह गरेको हो । स्वीकृतिप्राप्त संस्थाहरूको सूची मन्त्रालयका सचिव चूडामणि […]

Ministry Urges Students to Use Only Renewed Educational Consultancies · K cha khabar