Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 22 Maylast: 22 May

प्रधानन्यायाधीश शर्मालाई नेपाल बार एसोसिएसनद्वारा ३९ बुँदे ध्यानाकर्षण पत्र बुझाइयो

नेपाल बार एसोसिएसनले शुक्रबार प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मालाई न्यायालय सुधारका लागि ३९ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ। बारका अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्र नेतृत्वको टोलीले प्रधानन्यायाधीश शर्मालाई भेटेर अदालतमा बाह्य हस्तक्षेप हुन नदिन आग्रह गरेको हो। भेटका क्रममा बारले तत्कालीन न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा गठित समितिले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्न समेत माग गरेको छ।

Summary by Jayaman

6publishers
7headlines
Span: 4 hoursNE onlyUpdated 22 May
Covered by
Broke on K cha khabarRatopati logoRatopati

न्यायालय सुधारका लागि प्रधान न्यायाधीश शर्मालाई नेपाल बारको ३९ बुँदे ध्यानाकर्षण पत्र

काठमाडौँ । नेपाल बार एसोसिएसनले न्यायालयमा व्याप्त विकृति, विसङ्गति अन्त्य र न्याय प्रणालीको सुदृढीकरणका लागि ३९ बुँदे ध्यानाकर्षण पत्र सार्वजनिक गरेको छ। बारले शुक्रबार सर्वोच्च अदालतका प्रधानन्यायाधीशलाई भेटेर न्यायालय सुधारका अल्पकालीन र दीर्घकालीन योजनासहितको माग पत्र

story7 publishers
Coverage

6 more headlines since

first · 22 Maylatest · 22 May
    1. अदालत सुधारका लागि प्रधानन्यायाधीश शर्मालाई बारको ३९ बुँदे ध्यानाकर्षण पत्र

      काठमाडौँ। प्रधानन्यायाधीश डा मनोजकुमार शर्मासमक्ष नेपाल बार एशोसियशनले ३९ बुँदे ध्यानाकर्षणपत्र बुझाएको छ । बारका अध्यक्ष प्रा डा विजयप्रसाद मिश्रसहित टोलीले आज प्रधान न्यायाधीश डा शर्मासमक्ष अदालतमा बाह्य हस्तक्षेप हुन नदिन आग्रह गरेको हो । भेटमा बारका अध्यक्ष तत्कालीन न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा गठित समितिले अदालत सुधारका लागि बुझाएको प्रतिवेदन कार्यान्वयनको माग गरेको छ । […]

    2. प्रधानन्यायाधीश शर्मालाई बारको ध्यानाकर्षण

      काठमाडौं – प्रधानन्यायाधीश डा मनोजकुमार शर्मासमक्ष नेपाल बार एशोसियशनले ३९ बुँदे ध्यानाकर्षणपत्र बुझाएको छ । बारका अध्यक्ष प्रा डा विजयप्रसाद मिश्रसहित टोलीले आज प्रधान न्यायाधीश डा शर्मासमक्ष अदालतमा बाह्य हस्तक्षेप हुन नदिन आग्रह गरेको हो । भेटमा बारका अध्यक्ष तत्कालीन न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा गठित समितिले अदालत सुधारका लागि बुझाएको प्रतिवेदन कार्यान्वयनको माग गरेको छ […]

    3. प्रधानन्यायाधीश शर्मालाई बारको ध्यानाकर्षण

      काठमाडौँ, जेठ ८ गते । प्रधानन्यायाधीश डा मनोजकुमार शर्मासमक्ष नेपाल बार एशोसियशनले ३९ बुँदे ध्यानाकर्षणपत्र बुझाएको छ । बारका अध्यक्ष प्रा डा विजयप्रसाद मिश्रसहित टोलीले आज प्रधान...

    4. प्रधानन्यायाधीश शर्मालाई बारको ध्यानाकर्षण

      प्रधानन्यायाधीश डा मनोजकुमार शर्मासमक्ष नेपाल बार एशोसियशनले ३९ बुँदे ध्यानाकर्षणपत्र बुझाएको छ । बारका अध्यक्ष प्रा डा विजयप्रसाद मिश्रसहित टोलीले आज प्रधान न्यायाधीश डा शर्मासमक्ष अदालतमा बाह्य हस्तक्षेप हुन नदिन आग्रह गरेको हो । भेटमा बारका अध्यक्ष तत्कालीन न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा गठित समितिले अदालत सुधारका लागि बुझाएको प्रतिवेदन कार्यान्वयनको माग गरेको छ ।बारले दर्ता हुन आएका निवेदनहरू सोही दिन वा भोलिपल्टसम्ममा दर्ता वा दरपिठ अनिवार्य गर्नुपर्ने व्यवस्था मिलाउन बा

      Lokaantar logoLokaantarPrivatestory7 publishers
    5. प्रधानन्यायाधीश शर्मालाई बारको ध्यानाकर्षण

      काठमाडौँ– प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मासमक्ष नेपाल बार एशोसियशनले ३९ बुँदे ध्यानाकर्षणपत्र बुझाएको छ। बारका अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रसहितको टोलीले शुक्रबार प्रधान न्यायाधीश शर्मासमक्ष अदालतमा बाह्य हस्तक्षेप हुन नदिन आग्रह गरेको हो। भेटमा बारका अध्यक्ष मिश्रले तत्कालीन न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा गठित समितिले अदालत सुधारका लागि बुझाएको प्रतिवेदन कार्यान्वयनको माग गरे। बारले दर्ता हुन आएका […]

    6. प्रधानन्यायाधीश शर्मालाई बारको ध्यानाकर्षण

      काठमाडौँ– प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मासमक्ष नेपाल बार एशोसियशनले ३९ बुँदे ध्यानाकर्षणपत्र बुझाएको छ। बारका अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रसहितको टोलीले शुक्रबार प्रधान न्यायाधीश शर्मासमक्ष अदालतमा बाह्य हस्तक्षेप हुन नदिन आग्रह गरेको हो। भेटमा बारका अध्यक्ष मिश्रले तत्कालीन न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा गठित समितिले अदालत सुधारका लागि बुझाएको प्रतिवेदन कार्यान्वयनको माग गरे। बारले दर्ता हुन आएका […]

Nepal Bar Association Submits 39 Point Memorandum to Chief Justice Sharma · K cha khabar