Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 22 Maylast: 22 May

आईसीसी विश्वकप लिग–२ मा नेपालद्वारा अमेरिका १२२ रनले पराजित

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को अन्तिम खेलमा नेपालले अमेरिकालाई १२२ रनको फराकिलो अन्तरले पराजित गरेको छ। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले इशान पाण्डेको ८४ रन र दीपेन्द्र सिंह ऐरीको योगदानको मद्दतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३१७ रनको विशाल योगफल तयार पारेको थियो। ३१८ रनको लक्ष्य पछ्याएको अमेरिका ४१.२ ओभरमा १९५ रनमै समेटियो, जसमा सन्दीप लामिछानेले ३ विकेट लिए।

Summary by Jayaman

12publishers
17headlines
Span: 8 hoursNE onlyUpdated 22 May
Covered by
+4
Broke on K cha khabarNepal Press logoNepal Press

ईशान र दीपेन्द्रको दमदार ब्याटिङमा नेपालले अमेरिकालाई दियो कीर्तिमानी लक्ष्य

कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा नेपालले अमेरिकालाई ३१८ रनको लक्ष्य दिएको छ।

Coverage

16 more headlines since

first · 22 Maylatest · 22 May
    1. टप अर्डर ब्याटिङ चल्दा नेपालले पाएको सफलता

      ८ जेठ, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत घरेलु सिरिजको अन्तिम खेलमा नेपालले शीर्ष स्थानको अमेरिकामाथि शानदार जित दर्ता गर्‍यो । टप अर्डर ब्याटिङ चल्दा नेपालले घरेलु मैदानमा भएको ओडीआई खेलमा सर्वाधिक योगफल तयार गर्न सफल भयो । पछिल्ला २ खेलमा राम्रो ओपनिङ गरेका कुशल भुर्तेल र आसिफ शेखले यस खेलमा पनि निरन्तरता दिए […]

    2. अमेरिकाविरुद्ध नेपालको १२२ रनको फराकिलो जित

      कीर्तिपुर । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज सम्पन्न खेलमा नेपालले अमेरिकालाई १२२ रनको फराकिलो अन्तरले पराजित गरेको छ । र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न खेलमा ३१८ रनको लक्ष्य पछ्याएको अमेरिका ४१ दशमलव दुई ओभरमा १९५ रन बनाउँदा अलआउट भयो । अमेरिकालाई अलआउट गर्ने क्रममा सन्दीप लामिछानेले तीन विकेट लिए । साथै […] The post अमेरिकाविरुद्ध नेपालको १२२ रनको फराकिलो जित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

    3. अमेरिकामाथि नेपालको शानदार जित, सन्दीपको घातक बलिङमा १२२ रनले पराजित

      कीर्तिपुर : आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज सम्पन्न खेलमा नेपालले अमेरिकामाथि १२२ रनको शानदार जित दर्ता गरेको छ। ३१८ रनको विशाल लक्ष्य पछ्याएको अमेरिका ४१ दशमलव २ ओभरमा १९५

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives17 publishers
    4. अमेरिकाविरुद्ध नेपालको शानदार जित

      काठमाडौँ। आइसिसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज सम्पन्न खेलमा नेपालले अमेरिकालाई १२२ रनको फराकिलो अन्तरले पराजित गरेको छ । र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न खेलमा ३१८ रनको लक्ष्य पछ्याएको अमेरिका ४१ दशमलव दुई ओभरमा १९५ रन बनाउँदा अलआउट भयो । अमेरिकालाई अलआउट गर्ने क्रममा सन्दीप लामिछानेले तीन विकेट लिए । साथै ललित […]

    5. ब्याटिङ र बलिङ दुवैमा नेपालको दबदबा, अमेरिका १२२ रनले पराजित

      आईसीसी क्रिकेट विश्वकप लिग–२ शृंखलाको शुक्रबार सम्पन्न खेलमा नेपालले अमेरिकालाई एक सय २२ रनको विशाल अन्तरले हराएको छ ।एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अमेरिकाविरुद्ध नेपालले हासिल गरेको यो नै सबैभन्दा ठूलो रनअन्तरको जित पनि हो ।नेपालले जारी शृंखलामा आफूले खेलको चारमध्ये तीन खेलमा जित निकाल्यो । जितसँगै नेपाली टोलीले जारी लिग–२ तालिकाको चौथो स्थानमा आसीन नेदरल्यान्ड्ससँगको अंक दूरी पनि घटाएको छ ।कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले

      Lokaantar logoLokaantarPrivatestory17 publishers
    6. अमेरिकामाथि नेपालको शानदार जित

      काठमाडौं- आईसीसी विश्वकप लिग २ अन्तर्गत घरेलु मैदानमा नेपालले अमेरिकामाथि १२२ रनको फराकिलो जित दर्ता गरेको छ । खेलमा नेपालले दिएको ३१८ रनको विशाल लक्ष्य पछ्याएको अमेरिका ४१ ओभर २ बलमा १९५ रनमै समेटियो । अमेरिकाका सञ्जय कृष्णमुर्तीले सर्वाधिक ५६ रनको अर्धशतकीय इनिङ्स खेले पनि त्यो जितका लागि पर्याप्त भएन। टोलीका अन्य ब्याट्सम्यानहरू नोस्थुस केन्जिगेले […]

    7. तस्बिरमा हेर्नुहोस् नेपालको महत्त्वपूर्ण जित

      काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ को अन्तिम खेलमा नेपालले अमेरिकामाथि १ सय २२ रनको सानदार जित दर्ता गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको ३ सय १७ रनको विशाल लक्ष्य पछ्याएको अमेरिका

      Ratopati logoRatopatiPrivatestory17 publishers
    8. नेपालले अमेरिकालाई १२२ रनले हरायो

      काठमाडौँ, जेठ ८ गते । आईसीसी विश्वकप लिग–२ अन्तर्गत शुक्रबारको खेलमा नेपालले अमेरिकालाई १२२ रनले हराएको छ । ३१८ रनको लक्ष्य पछ्याएको अमेरिकालाई नेपालले ४१ ओभर २ बलमा अलआउट गर्दै १२...

    9. अमेरिकामाथि नेपालको सानदार जित

      काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत शुक्रबार भएको खेलमा नेपालले अमेरिकालाई १ सय २२ रनले हराएको छ । ३ सय १८ रनको लक्ष्य पछ्याएको अमेरिकाले ४१.२ ओभरमा सबै विकेटको क्षतिमा १ सय ९५

      Ratopati logoRatopatiPrivatestory17 publishers
    10. अमेरिकाविरुद्ध नेपालको शानदार १२२ रनको जित

      काठमाडौं । नेपालले अमेरिकालाई पराजित गरेको छ । आइसीसी पुरुष क्रिकेट विश्वकप डिभिजन लिग- २ अन्तर्गतको सिरिजको अन्तिम खेलमा नेपालले अमेरिकालाई १२२ रनले पराजित गरेको हो । नेपालले दिएको ३१८ रनको लक्ष्य पछाएको अमेरिकाले

      Global Aawaj logoGlobal AawajPrivatearchives17 publishers
    11. विश्वकप लिग-२ः अमेरिकाविरुद्ध नेपालको कसिलो बलिङ

      कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा १८ ओभरको खेल सकिँदा अमेरिकाले ४ विकेटको क्षतिमा ८४ रन बनाएको छ।...

      Nagarik News logoNagarik NewsPrivatesports17 publishers
    12. नेपालले अमेरिकालाई दियो ३१८ रनको चुनौती

      काठमाडौँ। आइसिसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक शृङ्खलाको अन्तिम खेलमा नेपालले अमेरिकालाई जितका लागि ३१८ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा ३१७ रनको योगफल बनायो । नेपालका लागि इशान पाण्डेले उत्कृष्ट ब्याटिङ गर्दै सर्वाधिक […]

    13. आइसीसी लिग-२ : नेपालले अमेरिकालाई दियो ३१८ रनको विशाल लक्ष्य

      काठमाडौं । आइसीसी लिग-२ अन्तरगत टियू मैदानमा जारी प्रतियोगितामा नेपालले अमेरिकालाई ३१८ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिंग गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाउदै ३१७ रन बनाएको हो । यो टियु

      Global Aawaj logoGlobal AawajPrivatearchives17 publishers
    14. नेपालले अमेरिकालाई दियो ३१७ रनको विशाल लक्ष्य

      नेपालले अमेरिकालाई विशाल लक्ष्य दिएको छ।

      Setopati logoSetopatiPrivatesports17 publishers
    15. ब्याट्सम्यानहरूको अब्बल प्रदर्शनसँगै नेपालले अमेरिकालाई दियो ३१८ रनको लक्ष्य

      आईसीसी क्रिकेट विश्वकप लिग–२ शृंखलाको शुक्रबार जारी खेलमा नेपालले भ्रमणकारी टोली अमेरिकालाई जितका लागि तीन सय १८ रनको लक्ष्य दिएको छ ।कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर तीन सय १७ रन बनाएको हो । नेपालले अन्तराष्ट्रिय क्रिकेटमा बनाएको यो दोस्रो ठूलो स्कोर हो ।नेपाली टोलीका लागि इशान पाण्डेले उत्कृष्ट अर्धशतकीय पाली खेले । उनले टोलीको खातामा ८४ रन थपे । आक्रामक रूपमा प्रस्तुत भएका उनले केवल ८३ बल

      Lokaantar logoLokaantarPrivatestory17 publishers
    16. ईशान र दीपेन्द्र चम्किँदा अमेरिकासामु विशाल लक्ष्य

      काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत शुक्रबार भएको खेलमा नेपालले अमेरिकासामु जितका लागि ३ सय १८ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८

      Ratopati logoRatopatiPrivatestory17 publishers
Nepal Defeats USA by 122 Runs in ICC Cricket World Cup League 2 · K cha khabar