कोशी प्रदेश सरकारको नेतृत्व अब कांग्रेसले गर्नेछ- विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अब छिट्टै कोशी प्रदेश सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्ने बताएका छन्।
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अब छिट्टै कोशी प्रदेश सरकारको नेतृत्व आफ्नो पार्टीले गर्ने बताएका छन्। नयाँ सरकारमार्फत नागरिकलाई नयाँ सन्देश दिएर अघि बढ्ने उनले दाबी गरे। शर्माले प्रदेश सरकारको नेतृत्व परिवर्तन निकट भविष्यमै हुने विश्वास व्यक्त गरेका छन्।
Summary by Jayaman
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अब छिट्टै कोशी प्रदेश सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्ने बताएका छन्।
4 more headlines since
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सुनसरीको लौकहीमा शुक्रबार आयोजित प्रदेशस्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै कोशी प्रदेशमा सत्ता परिवर्तन हुने बताएका छन् । अब बन्ने नयाँ सरकारको नेतृत्व कांग्रेसले गर्ने उनको भनाइ थियो । तर, एमाले कांग्रेसलाई नेतृत्व दिन तयार छैन । तर अध्यक्ष ओली चाहिँ मुख्यमन्त्री फेर्ने पक्षमा छन् ।
काठमाडौँ – कोशी प्रदेशमा सरकार परिवर्तनको कसरत सुरू भएको छ। सरकारको नेतृत्व परिवर्तनका लागि सत्ता साझेदार दल नेपाली कांग्रेसले नेकपा एमालेसँग छलफल अगाडि बढाएको हो। सरकारको नेतृत्वका लागि कांग्रेस तयार रहेको र सोहीअनुरूप तयारी पनि भइरहेको छ। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कोशी प्रदेश सरकारको नेतृत्व अब कांग्रेसले गर्ने दाबी गरेपछि सत्ता गठबन्धनभित्रको शक्ति समीकरण […]

विराटनगर । सुनसरीको लौकहीमा शुक्रबार आयोजित कांग्रेस कोशी प्रदेशस्तरीय दुईदिने परामर्श कार्यशालामा उपसभापति विश्वप्रकाश शर्माले अब कोशी प्रदेश सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्ने बताए । एमाले र कांग्रेसबिच यसअघि भएको सहमतिअनुसार प्रदेश सरकारको नेतृत्व फेरबदल गर्ने तयारी
नयाँ सरकारमार्फत नागरिकलाई नयाँ सन्देश दिएर अघि जाने उनले दाबी गरे ।