
रविसँग रास्वपा सांसदहरूले सामूहिक छलफल गर्ने
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेसँग पार्टीका सांसदहरूले सामूहिक भेटघाट तथा छलफल गर्दै छन् । प्रवक्ता मनिष झाका अनुसार सांसदहरूबाट प्राप्त सल्लाह सुझावका आधारमा सभापतिले छलफल गर्ने गरी तालिका बनेको छ । सोक्रममा आज कोशी र मधेश प्रदेशका सांसदहरूसँग छलफल हुने झाले बताए । उनका अनुसार कोशीका सांसदहरूसँग बिहान ११ बजेदेखि १ बजेसम्म र मधेशका […]





_pEbcT91vNn.jpg)