Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 23 Maylast: 24 May

बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई अतिरिक्त समयको पारिश्रमिक दिन राष्ट्र बैंकको निर्देशन

नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन २०८२ मा संशोधन गर्दै बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूलाई कार्यालय समयभन्दा बढी काममा खटाए अनिवार्य रूपमा अतिरिक्त पारिश्रमिक दिन निर्देशन दिएको छ। नयाँ व्यवस्था अनुसार कुनै पनि कर्मचारीलाई कार्यालय समय बाहेकको अतिरिक्त समयमा काम गर्न बाध्य पार्न पाइने छैन। विशेष अवस्थामा काममा खटाउनुपरेमा प्रचलित कानुन बमोजिम ओभरटाइम उपलब्ध गराउनुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको हो।

Summary by Jayaman

7publishers
7headlines
Span: 1d 6hNE onlyUpdated 24 May
Covered by
Broke on K cha khabarRatopati logoRatopati

बैंकका कर्मचारीहरू समयभन्दा बढी खट्न बाध्य नहुने, अतिरिक्त काम गरे 'ओटी'

काठमाडौं । बैंकका कर्मचारीहरू ओभरटाइमका लागि बाध्य नहुने भएका छन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका जारी लागि एकीकृत निर्देशनमा थप व्यवस्था गर्दै कर्मचारीलाई अतिरिक्त समयमा काम गर्न बाध्य नहुने व्यवस्था गर्न निर्देशन दिएको

story7 publishers
Coverage

6 more headlines since

first · 23 Maylatest · 24 May
    1. बैंक कर्मचारीलाई जबर्जस्ती ओभरटाइम गराउन नपाइने

      काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीलाई जबर्जस्ती ओभरटाइम काममा लगाउन नपाइने स्पष्ट निर्देशन जारी गरेको छ। केन्द्रीय बैंकले एकीकृत निर्देशन २०८२ संशोधन गर्दै अतिरिक्त श्रमसम्बन्धी व्यवस्थामा कडाइ गरेको हो। शुक्रबार जारी संशोधित निर्देशनअनुसार अब बैंक तथा वित्तीय संस्थाले कर्मचारीलाई कार्यालय समयभन्दा बाहिर काम गराउँदा अनिवार्य रूपमा अतिरिक्त पारिश्रमिक उपलब्ध गराउनुपर्नेछ। […]

    2. अब बैङ्क तथा वित्तीय संस्थामा अतिरिक्त काम गराए ओभरटाइम भुक्तानी दिनुपर्ने

      काठमाडौं- नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीको कामको समय र अतिरिक्त श्रमसम्बन्धी व्यवस्थामा परिवर्तन गरेको छ । एकीकृत निर्देशन २०८२ संशोधन गर्दै राष्ट्र बैङ्कले अब कर्मचारीलाई कार्यालय समयभन्दा बाहिर काममा लगाउँदा

      Ajako Artha logoAjako ArthaPrivatestory7 publishers
    3. राष्ट्र बैंकको नयाँ व्यवस्था: बैंक तथा वित्तीय संस्थामा अतिरिक्त काम गराए ओभरटाइम भुक्तानी दिनुपर्ने

      काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीको कामको समय र अतिरिक्त श्रमसम्बन्धी व्यवस्थामा परिवर्तन गरेको छ । एकीकृत निर्देशन २०८२ संशोधन गर्दै राष्ट्र बैंकले अब कर्मचारीलाई कार्यालय समयभन्दा बाहिर काममा

      Global Aawaj logoGlobal AawajPrivatearchives7 publishers
    4. बैङ्क तथा वित्तीय संस्थाका कर्मचारीलाई ओभरटाइम अनिवार्य

      गोरखापत्र समाचारदाताकाठमाडौँ, जेठ १० गते । बैङ्क तथा वित्तीय संस्थाहरूले कर्मचारीलाई अतिरिक्त समय काममा लगाउँदा अतिरिक्त भुक्तानी दिनुपर्ने भएको छ । नेपाल राष्ट्र बैङ्कले नयाँ निर्...

    5. बैंक कर्मचारीलाई अतिरिक्त समयमा काममा खटाउँदा अतिरिक्त पारिश्रमिक दिनुपर्ने

      Nepal Views logoNepal ViewsPrivatestoryheadline only7 publishers
    6. बैंकका कर्मचारीलाई अतिरिक्त समय काम लगाउँदा अतिरिक्त पारिश्रमिक दिनुपर्ने

      नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूलाई कार्यालय समयभन्दा बढी काममा खटाए अनिवार्य रूपमा अतिरिक्त पारिश्रमिक दिन निर्देशन दिएको छ। एकीकृत निर्देशन, २०८२ मा संशोधन गर्दै राष्ट्र बैंकले कुनै पनि कर्मचारीलाई कार्यालय समय बाहेकको अतिरिक्त समयमा काम गर्न बाध्य पार्न नपाइने र विशेष अवस्थामा काममा खटाउनुपरे प्रचलित कानुन बमोजिम अतिरिक्त पारिश्रमिक (ओभरटाइम) उपलब्ध गराउनुपर्ने व्यवस्था गरेको हो।नयाँ निर्देशनअनुसार अब बैंकहरूले अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक र अशिक्षित ग्

      Lokaantar logoLokaantarPrivatestory7 publishers
Nepal Rastra Bank Mandates Overtime Pay for Bank Employees · K cha khabar