Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 24 Maylast: 25 May

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक असार दोस्रो साता बस्ने

नेकपा एमालेको सचिवालय बैठकले पार्टीको केन्द्रीय कमिटी बैठक असार दोस्रो साता (असार १५ देखि २० को बीचमा) बोलाउने निर्णय गरेको छ। उपमहासचिव लेखराज भट्टका अनुसार बैठकको मिति अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलबीचको परामर्शपछि तय गरिनेछ। बैठकमा नेतृत्व परिवर्तनको विषयमा कुनै छलफल नभएको र हालको परिवेशमा नेतृत्व परिवर्तनको सम्भावना नरहेको सचिव महेश बस्नेतले जानकारी दिनुभयो।

Summary by Jayaman

8publishers
9headlines
Span: 9 hoursNE onlyUpdated 25 May
Covered by
Broke on K cha khabarOnlineKhabar logoOnlineKhabar

असार दोस्रो साता एमालेको केन्द्रीय कमिटी बैठक बस्ने

१० जेठ, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक असार दोस्रो साता बस्ने भएको छ । सचिवालय बैठकले असार दोस्रो साता बैठक राख्ने निर्णय गरेको हो । उपमहासचिव लेखराज भट्टका अनुसार अध्यक्ष र महासचिवबीच परामर्श गरी केन्द्रीय कमिटी बैठक बस्नेछ । ‘असार १५ देखि २० को बीचमा बोलाउने निर्णय भएको छ,’ भट्टले भने ।

Coverage

8 more headlines since

first · 24 Maylatest · 25 May
    1. एमालेको केन्द्रीय कमिटी बैठक असार दोस्रो साता बस्ने

      काठमाडौँ- नेकपा एमालेको केन्द्रीय कमिटी बैठक असार दोस्रो साता बस्ने भएको छ। आइतबार बसेको सचिवालय बैठले असार दोस्रो साता केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए। उपमहासचिव भट्टका अनुसार बैठकको मिति अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलबीचको परामर्शपछि तय हुने छ।

    2. एकता कायम गर्दै सकियो एमाले सचिवालय बैठक, असार दोस्रो साता केन्द्रीय कमिटी बैठक

      एकताको सन्देश प्रवाह गर्दै नेकपा (एमाले) को सचिवालय बैठक सकिएको छ ।

    3. एमालेको केन्द्रीय कमिटी बैठक असार दोस्रो साता

      Baahrakhari logoBaahrakhariPrivatedetailheadline only9 publishers
    4. एमाले केन्द्रीय समिति बैठक असारमा साता बस्ने

      काठमाडौं – नेकपा एमालेको केन्द्रीय कमिटी बैठक असारमा मात्रै बस्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले करिब एक महिनापछि मात्रै केन्द्रीय कमिटी बैठक बोलाउने तयारी गरेका हुन् । सचिवालय बैठकले अध्यक्ष र महासचिवबीच परामर्श गरेर केन्द्रीय कमिटी बैठक बोलाउने जिम्मेवारी दिएको छ। स्रोतले दिएको जानकारी अनुसार धेरैजना नेताहरुले तत्कालै केन्द्रीय कमिटी बैठक राख्नुपर्ने मत राखेपनि […]

    5. एमाले केन्द्रीय समिति बैठक असार दोस्रो साता बस्ने

      नेकपा एमालेको केन्द्रीय समिति बैठक असार दोस्रो साता बस्ने भएको छ । अध्यक्ष र महासचिवबीच छलफलका आधारमा असार १५ देखि २० को बीचमा बैठक बोलाउने गरी आइतबार सम्पन्न सचिवालय बैठकले निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए । यस्तै सचिव महेश बैठकले आजको परिवेशमा नेतृत्व परिवर्तनको कुनै सम्भावना नरहेको बताए । बैठकमा बाहिर आएजसरी नेतृत्व परिवर्तनको विषयमा कुनै छलफल नभएको समेत उनले दाबी गरे ।

      Lokaantar logoLokaantarPrivatestory9 publishers
    6. एमाले केन्द्रीय समिति बैठक असार दोस्रो साता बस्ने

      काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक असार दोस्रो साता बस्ने तय भएको छ। सचिवालय बैठकले असार दोस्रो साता बैठक राख्ने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए। उनका अनुसार अध्यक्ष र महासचिवबिच परामर्श गरी केन्द्रीय कमिटी

      Ratopati logoRatopatiPrivatestory9 publishers
    7. एमालेको केन्द्रीय कमिटी बैठक असार दोस्रो साता

      काठमाडौं। नेकपा एमालले पार्टीको केन्द्रीय कमिटी बैठक असार दोस्रो साता बोलाउने भएको छ । आजको सचिवालय बैठका अनुसार असार दोस्रो साता बैठक बोलाउने तर मिति तय भने अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलबीचको परामर्शपछि तय हुने छ ।

    8. असार तेस्रो हप्ता केन्द्रीय कमिटी बैठक बोलाउने एमाले निर्णय

      नेकपा एमालेको सचिवालय बैठकले असारको तेस्रो साता केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ।

      Setopati logoSetopatiPrivatepolitics9 publishers
CPN-UML Central Committee Meeting Scheduled for Late June · K cha khabar