
सुर्ती र मदिरामा कर वृद्धि अपर्याप्त : कम्तीमा ५० प्रतिशत पुर्याउन विज्ञ र सांसदको सुझाव
काठमाडौँ । सुर्तीजन्य, मदिरा र चिनीयुक्त पदार्थमा कर वृद्धि गर्न सरकारसँग सरोकारवालाहरुले माग गरेका छन्। आइतबार नेपाल विकास अनुसन्धान प्रतिष्ठानले आयोजना गरेको ‘आगामी बजेटमा सुर्ती, मदिरा तथा चिनीयुक्त पदार्थमा कर र अन्तशुल्क’ विषयक छलफल कर विज्ञ



-1775462902_XRid66FKB1.jpg)





