-original.jpg)
विदेशी सम्बन्धन कलेज नियमन गर्न नयाँ नियमावली ल्याउँदैछौँ : शिक्षामन्त्री पोखरेल
काठमाडौँ, जेठ १० गते ।शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएका क्याम्पसलाई नियमन गर्न नयाँ नियमावली ल्याउन लागेको जानकारी दिनुभएको छ ।आइतबार...

