फुटेर होइन, जुटेर नै कांग्रेस र देश बलियो हुन्छ- नैनसिंह महर
नेपाली कांग्रेसका नेता नैनसिंह महरले पार्टीभित्र एकता, विश्वास र सहकार्य आवश्यकता रहेको बताएका छन्।
नेपाली कांग्रेसका नेता नैनसिंह महरले पार्टीभित्रको एकता, विश्वास र सहकार्यबाट मात्रै कांग्रेस र देश बलियो हुने बताएका छन्। सुदूरपश्चिम प्रदेश समितिद्वारा धनगढीमा आयोजित बृहत् एकता तथा जागरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले फुट भन्दा पनि जुटको आवश्यकता रहेकोमा जोड दिए। महरले १५ औं महाधिवेशनका लागि पार्टीलाई एकताबद्ध बनाएर लैजानुको विकल्प नभएको समेत उल्लेख गरे।
Summary by Jayaman
नेपाली कांग्रेसका नेता नैनसिंह महरले पार्टीभित्र एकता, विश्वास र सहकार्य आवश्यकता रहेको बताएका छन्।
4 more headlines since
नेपाली कांग्रेसका नेता नैनसिंह महरले पार्टीभित्रको एकता, विश्वास र सहकार्यलाई समयको सबैभन्दा ठूलो आवश्यकता भएको बताएका छन् ।नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशद्वारा आयोजित वृहत् एकता तथा जागरण कार्यक्रममा नेता महरले फुटेर नभई जुटेर नै कांग्रेस र देश बलियो हुने बताए । कांग्रेस कुनै सामान्य राजनीतिक दल नभई लोकतन्त्र, त्याग, बलिदान र जनताको आशाको केन्द्र भएको उनको भनाइ छ । पार्टी भित्र वृहत् एकताका साथ १५ औं महाधिवेशनमा होमिनुको विकल्प नभएको उनले बताए । 'कांग्रेस क

काठमाडौँ । नेपाली कांग्रेसका नेता नैनसिंह महरले पार्टीभित्रको एकता, विश्वास र सहकार्य आजको समयको सबैभन्दा ठुलो आवश्यकता भएको बताएका छन् । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशद्वारा आइतबार धनगढीमा आयोजित बृहत् एकता तथा जागरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले