Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 25 Maylast: 25 May

पोखराको सेती नदीको खोँचबाट भारतीय युवकको शव निकालियो

कास्कीको पोखरा महानगरपालिका-१७ स्थित सेती नदीको खोँचबाट सशस्त्र प्रहरीले ३४ वर्षीय मुकेश महतोको शव निकालेको छ। भारतको सीतामढी घर भई घारीपाटन बस्ने महतोले आइतबार राति नदीमा हाम फालेका थिए। सशस्त्र प्रहरी बलको कालिका गणबाट खटिएको विपद् व्यवस्थापन टोलीले सोमबार बिहान करिब २५० फिट गहिरो खोँचबाट शव फेला पारेको हो। घटनाको जानकारी पाएलगत्तै प्रहरीले खोजी कार्य सुरु गरेको थियो।

Summary by Jayaman

7publishers
7headlines
Span: 1 hourNE onlyUpdated 25 May
Covered by
Broke on K cha khabarRatopati logoRatopati

सेती नदीको २५० फिट गहिरो खोँचबाट युवकको शव निकालियो

पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ स्थित सेती नदीको खोँचमा हाम फालेर बेपत्ता भएका एक युवकको शव सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन टोलीले फेला पारेको छ। भारतको सितामढी स्थायी घर भई हाल पोखरा–१७, घारिपाटन बस्ने

story7 publishers
Coverage

6 more headlines since

first · 25 Maylatest · 25 May
    1. सेती नदिमा हाम फाली बेपत्ता व्यक्तिको शव फेला

      काठमाडौँ । कास्की जिल्लाको पोखरा महानगरपालिका–१७ स्थित सेती नदिका खोचबाट जेठ ११ गते सशस्त्र प्रहरीले एक जनाको शव निकालेको छ । भारत घर भई सोही महानगरपालिका–१७ घारिपाटन बस्ने अन्दाजी ३४ वर्षीय मुकेश महतो जेठ १० गते

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives7 publishers
    2. सेती नदीमा हामफालेका भारतीय युवक मृत फेला

      पोखराको सेती नदी खोँचमा हामफालेका एक युवकको शव फेला परेको छ।

      Nagarik News logoNagarik NewsPrivatesocial-affairs7 publishers
    3. सेती खोँचबाट निकालियो भारतीय युवकको शव

      लेखनाथ- कास्कीको पोखरा महानगरको करिबबीच भागबाट बग्ने सेती नदीमा सोमबार फेरि दुःखद घटना भएको छ। वडा नम्बर १७ मा पर्ने नदीको खोँचमा आइतबार राति हाम फाली बेपत्ता ३४ वर्षीय मुकेश महतोको शव सोमबार बिहान निकालिएको हो। भारतको सीतामढी स्थायी घर भई हाल पोखरा–१७, घारीपाटन बस्ने महतो सोमबार राति पौने १० बजे बाँसघारी भन्ने ठाउँबाट सेतीमा […]

    4. सेती नदीमा हाम फालेका व्यक्तिको शव फेला

      पोखरा । कास्कीको पोखरा महानगरपालिका–१७ स्थित सेती नदीको खोचबाट एक जनाको शव निकालिएको छ । भारत घर भई सोही महानगरपालिका–१७ घारिपाटन बस्ने अन्दाजी ३४ वर्षिय मुकेश महतो जेठ १० गते बेलुका उक्त नदीमा हाम

      Global Aawaj logoGlobal AawajPrivatearchives7 publishers
    5. सेती खोँचबाट निकालियो भारतीय युवकको शव

      लेखनाथ समाचारदातालेखनाथ, जेठ ११ गते । कास्कीको पोखरा महानगरको करिब बिच भागबाट बग्ने सेती नदीमा सोमबार फेरि दुःखद घटना भएको छ ।वडा नम्बर १७ मा पर्ने नदीको खोँचमा आइतबार राति हाम फाल...

    6. सेती नदीमा हाम्फाली बेपत्ता व्यक्तिको शव भेटियो

      कास्कीको पोखरा महानगरपालिका–१७ स्थित सेती नदीको खोचबाट सशस्त्र प्रहरीले एक जनाको शव निकालेको छ ।भारत घर भई सोही महानगरपालिका–१७ घारिपाटन बस्ने अन्दाजी ३४ वर्षीय मुकेश महतोको शव सशस्त्र प्रहरीले सोमबार निकालेको हो । उनले आइतबार बेलुका उक्त नदीमा हाम्फाली बेपत्ता भएका थिए ।घटनाबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट खटिएको टोलीले खोजी गर्दा फेला नपारेपछि पुनः सोमबार बिहान सशस्त्र प्रहरी निरीक्षक विनोद पौडेलको कमाण्डमा विपद् व्यवस्थापन तालिम प्राप्तसहितक

      Lokaantar logoLokaantarPrivatestory7 publishers
Body of Indian National Recovered from Seti River Gorge in Pokhara · K cha khabar