Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 25 Maylast: 26 May

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पर्सा जिल्ला अदालतको आदेशमा साधारण तारेखमा रिहा

पर्सा जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले मंगलबार उनीविरुद्ध परेको साइबर अपराध र राज्यविरुद्धको कसुर सम्बन्धी मुद्दामा सो आदेश दिएको हो। जिल्ला प्रहरी कार्यालय पर्साले जेठ ४ गते वीरगञ्जको होटल दियालोबाट पक्राउ परेका प्रसाईंविरुद्ध अनुसन्धान सकेर सोमबार अदालतमा मुद्दा दर्ता गरेको थियो।

Summary by Jayaman

TopicsBirgunj
9publishers
11headlines
Span: 1d 3hNE onlyUpdated 26 May
Covered by
+1
Broke on K cha khabarRatopati logoRatopati

प्रहरीले बुझायो दुर्गा प्रसाईंको अनुसन्धान प्रतिवेदन

काठमाडौँ । पर्सामा हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि अनुसन्धान पुरा गरेर प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको छ । सोमबार जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी हरि बस्नेतले जानकारी दिए

story11 publishers
Coverage

10 more headlines since

first · 25 Maylatest · 26 May
    1. प्रसाईंलाई बिनाकारण थुनेको पुष्टि, अदालतले साधारण तारेखमा छाडिदियो

      काठमाडौं- पर्साको वीरगञ्जबाट गत जेठ ५ गते राति पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला अदालतले साधारण तारेखमा छाड्न आदेश दिएको छ। वीरगञ्जस्थित होटल सिद्धार्थ दियालोबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएका उनलाई मंगलबार अदालतले साधारण तारेखमा छाड्न भनेको हो। विद्युतीय कारोबार र राज्यविरुद्धको कसूर अभियोगमा मुद्दा चलाइएका उनलाई न्यायाधीश गायत्रीप्रसाद रेग्मीको एकल इजलासले साधारण […]

    2. दुर्गा प्रसाईं रिहा

      काठमाडौँ। मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पर्सा जिल्ला अदालतले साधारण तारिखमा छाड्न आदेश दिएको छ। न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले मंगलबार उक्त आदेश दिएको हो। अदालतको आदेशपछि प्रसाईं जिल्ला प्रहरी कार्यालय पर्साबाट रिहा भएका छन्। उनीविरुद्ध साइबर कसुर र राज्यविरुद्धको कसुरमा मुद्दा दायर गरिएको थियो। यसअघि सर्वोच्च अदालतले थपिएको म्यादभित्रै मुद्दा चल्ने वा नचल्ने निर्णय गर्न आदेश […]

    3. रिहा भए दुर्गा प्रसाई

      काठमाडौँ- मेडिकल व्यवसायी दुर्गा प्रसाई रिहा भएका छन्। पर्सा अदालतको आदेशपछि उनलाई रिहा गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ। अदालतको आदेश अनुसार उनलाई साधारण तारेखमा रिहा गरिएको हो। प्रहरीले उनलाई साइबर कसुर र राज्यविरुद्धको कसुरमा मुद्दा चलाएको थियो।

      Himal Press logoHimal PressPrivatedurga-prasai-released11 publishers
    4. दुर्गा प्रसाईं छुटे

      १२ जेठ, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । पर्सा अदालतको आदेशपछि उनलाई रिहा गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी हरि बस्नेतले बताए । अदालतको आदेश अनुसार उनलाई साधारण तारेखमा रिहा गरिएको हो । प्रहरीले उनलाई साइबर कसुर र राज्यविरुद्धको कसुरमा मुद्दा चलाएको थियो । उनी केही दिनअघि मात्रै वीरगञ्जको होटल दियालोबाट […]

    5. दुर्गा प्रसाईंविरुद्ध राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता

      काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँविरुद्ध पर्सा अदालतमा मुद्दा दर्ता भएको छ । पर्सा प्रहरीका अनुसार प्रसाईँविरुद्ध साइबर अपराधको कसुर र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता गरिएको हो । प्रसाईँको बयान आज नसकिएकाले भोलि (मंगलबार) उपस्थित गराउने गरी अहिले उनलाई अदालतले हिरासतमै पठाएको छ । प्रहरीले जेठ ४ गते वीरगन्जस्थित दियालो होटलबाट प्रसाईँलाई पक्राउ गरेको थियो […] The post दुर्गा प्रसाईंविरुद्ध राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

    6. दुर्गा प्रसाईंविरुद्ध पर्सा अदालतमा मुद्दा दर्ता

      ११ जेठ, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध पर्सा अदालतमा मुद्दा दर्ता भएको छ । प्रसाईंविरुद्ध साइबर अपराधको कसुर र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता भएको पर्सा प्रहरीले बताएको छ । प्रसाईंको बयान आज नसकिएकाले भोलि मंगलबार उपस्थित गराउने गरी अहिले प्रसाईंलाई अदालतले हिरासतमै पठाएको छ । प्रहरीले ४ जेठमा प्रसाईंलाई वीरगञ्जको होटल दियालोबाट पक्राउ गरेको […]

    7. दुर्गा प्रसाईंविरुद्ध पर्सा अदालतमा मुद्दा दर्ता

      मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा औपचारिक रूपमा अभियोग दर्ता गरिएको छ।...

      Nagarik News logoNagarik NewsPrivatepolitics11 publishers
    8. दुर्गा प्रसाईं विरुद्ध पर्सा जिल्ला अदालतमा अभियोग पत्र दायर

      काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं विरुद्ध पर्सा जिल्ला अदालतमा अभियोग पत्र दायर गरिएको छ । सरकारी वकिल कार्यालयले सोमबार उनीविरुद्ध अभियोग दायर गरेको हो । जेठ ४ मा प्रहरीले उनलाई पर्साको वीरगन्जस्थित दियालो होटलबाट पक्राउ

      Ratopati logoRatopatiPrivatestory11 publishers
    9. दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर

      मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर भएको छ । पर्सा जिल्ला अदालतका सूचना अधिकारी जयनारायण यादवका अनुसार सोमबार अभियोगपत्र दर्ता भएको हो । ‘गोला तानिसकेपछि दिउँसो मात्र अभियोगपत्र आएकाले अब भोलि मंगलबार मात्र त्यसमाथि सुनुवाइ हुनेछ,’ यादवले लोकान्तरसँग भने ।प्रसाईंविरुद्ध विद्युतीय कारोबार अन्तर्गतको कसुर र राज्य विरुद्धको कसुर अन्तर्गत मुद्दा दायर भएको यादवले खुलाए ।प्रसाईं हाल प्रहरी हिरासतमा छन् । उनी अघिल्लो हप्ता वीरगञ्जमा पक्

      Lokaantar logoLokaantarPrivatestory11 publishers
    10. मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध अनुसन्धान सकियो, सरकारी वकिल कार्यालयमा प्रतिवेदन पेश

      काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईं विरुद्धको अनुसन्धान पूरा गर्दै पर्सा प्रहरीले सोमबार जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी हरि बस्नेतका अनुसार प्रसाईंविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३

      Ajako Artha logoAjako ArthaPrivatestory11 publishers
Medical Entrepreneur Durga Prasai Released on General Date by Parsa District Court · K cha khabar