Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 25 Maylast: 25 May

दक्ष र कर्तव्यनिष्ठ जनशक्ति उत्पादन गर्न प्रधानसेनापति अशोकराज सिग्देलको आग्रह

प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानलाई दक्ष, गुणस्तरीय र कर्तव्यनिष्ठ जनशक्ति उत्पादन गर्न आग्रह गर्नुभएको छ। संस्थानको १५औँ स्थापना दिवसका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले मुलुकमा स्वास्थ्य जनशक्तिको बढ्दो आवश्यकतालाई जोड दिनुभयो। चिकित्सा क्षेत्रको संवेदनशीलतालाई ध्यान दिँदै इमान्दार र जिम्मेवार जनशक्ति उत्पादन गरी उत्कृष्ट शैक्षिक संस्थाको रूपमा स्थापित हुन उहाँले शुभकामना दिनुभयो।

Summary by Jayaman

6publishers
8headlines
Span: 2 hoursNE onlyUpdated 25 May
Covered by
Broke on K cha khabarRatopati logoRatopati

दक्ष र गुणस्तरीय मात्र नभई कर्तव्यनिष्ठ जनशक्ति उत्पादन गराैँ : प्रधानसेनापति

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले दक्ष र गुणस्तरीय मात्र नभई कर्तव्यनिष्ठ र इमान्दार जनशक्ति उत्पादन गर्न नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानलाई आग्रह गरेका छन् । संस्थानको १५औँ स्थापना दिवसका अवसरमा आज यहाँ अयाोजित कार्यक्रमलाई सम्बोधन गर्दै

story8 publishers
Coverage

7 more headlines since

first · 25 Maylatest · 25 May
    1. दक्ष र गुणस्तरीय मात्र नभई कर्तव्यनिष्ठ जनशक्ति उत्पादन गरौँ : सिग्देल

      काठमाडौँ– प्रधानसेनापति अशोकराज सिग्देलले दक्ष र गुणस्तरीयमात्र नभई कर्तव्यनिष्ठ र इमान्दार जनशक्ति उत्पादन गर्न नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानलाई आग्रह गरेका छन्। संस्थानको १५ औँ स्थापना दिवसका अवसरमा अयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुकमा स्वास्थ्य क्षेत्रका जनशक्तिको थप आवश्यकताको वर्तमान अवस्थालाई मध्यनजर गरी यस क्षेत्रमा थप गुणस्तरीय जनशक्ति उत्पादन गर्ने एक उत्कृष्ट शैक्षिक संस्थाका रुपमा […]

    2. कर्तव्यनिष्ठ जनशक्ति उत्पादन गर्न प्रधान सेनापतिको आग्रह

      काठमाडौँ, जेठ ११ गते । प्रधान सेनापति अशोकराज सिग्देलले दक्ष र गुणस्तरीय मात्र नभई कर्तव्यनिष्ठ र इमान्दार जनशक्ति उत्पादन गर्न नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानलाई आग्रह गर्नु...

    3. दक्ष र गुणस्तरीय मात्र नभई कर्तव्यनिष्ठ जनशक्ति उत्पादन गर्न प्रधानसेनापति सिग्देलको आग्रह

      प्रधानसेनापति अशोकराज सिग्देलले दक्ष र गुणस्तरीय मात्र नभई कर्तव्यनिष्ठ र इमान्दार जनशक्ति उत्पादन गर्न नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानलाई आग्रह गरेका छन् ।संस्थानको १५औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुकमा स्वास्थ्य क्षेत्रका जनशक्तिको थप आवश्यकताको वर्तमान अवस्थालाई मध्यनजर गरी यस क्षेत्रमा थप गुणस्तरीय जनशक्ति उत्पादन गर्ने एक उत्कृष्ट शैक्षिक संस्थाका रुपमा आफूलाई स्थापित गरी अघि बढ्न सो संस्थानलाई शुभकामना दिए ।चिकित्सा क्षेत्रजस्तो संवेदनशील एवं मह

      Lokaantar logoLokaantarPrivatestory8 publishers
    4. कर्तव्यनिष्ठ स्वास्थ्य जनशक्ति उत्पादन गर्न प्रधानसेनापति सिग्देलको आग्रह

      काठमाडौँ- प्रधानसेनापति अशोकराज सिग्देलले दक्ष र गुणस्तरीय मात्र नभई कर्तव्यनिष्ठ र इमान्दार जनशक्ति उत्पादन गर्न नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानलाई आग्रह गरेका छन्। संस्थानको १५औँ स्थापना दिवसका अवसरमा आइतबार अयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुकमा स्वास्थ्य क्षेत्रका जनशक्तिको थप आवश्यकताको वर्तमान अवस्थालाई मध्यनजर गरी यस क्षेत्रमा थप गुणस्तरीय जनशक्ति उत्पादन गर्ने एक उत्कृष्ट शैक्षिक संस्थाका […]

    5. कर्तव्यनिष्ठ र इमान्दार जनशक्ति उत्पादन गर्न प्रधानसेनापतिको जोड

      प्रधानसेनापति अशोकराज सिग्देलले दक्ष र गुणस्तरीय मात्र नभई कर्तव्यनिष्ठ र इमान्दार जनशक्ति उत्पादन गर्न नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानलाई आग्रह गरेका छन्।...

      Nagarik News logoNagarik NewsPrivatepolitics8 publishers
    6. दक्ष र गुणस्तरीय मात्र नभई कर्तव्यनिष्ठ जनशक्ति उत्पादन गर्न आग्रह

      काठमाडौं– प्रधान सेनापति अशोकराज सिग्देलले दक्ष र गुणस्तरीय मात्र नभई कर्तव्यनिष्ठ र इमानदार जनशक्ति उत्पादन गर्न नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानलाई आग्रह गरेका छन् । संस्थानको १५औँ स्थापना दिवसका अवसरमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुकमा स्वास्थ्य क्षेत्रका जनशक्तिको थप आवश्यकताको वर्तमान अवस्थालाई मध्यनजर गरी यस क्षेत्रमा थप गुणस्तरीय जनशक्ति उत्पादन गर्ने एक उत्कृष्ट […]

    7. कर्तव्यनिष्ठ र इमानदार जनशक्ति उत्पादन गर्न प्रधान सेनापतिकाे आग्रह

      काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलले दक्ष र गुणस्तरीय मात्र नभई कर्तव्यनिष्ठ र इमानदार जनशक्ति उत्पादन गर्न नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानलाई आग्रह गरेका छन्। संस्थानको १५औँ स्थापना दिवसका अवसरमा साेमबार अयाोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले

      Ratopati logoRatopatiPrivatestory8 publishers
COAS Ashok Raj Sigdel Urges Production of Skilled and Ethical Manpower · K cha khabar