काठमाडौं कलिंगा साहित्य महोत्सवको चौथो संस्करण जेठ २३ र २४ मा
'सीमाभन्दा परः परिवर्तनशील विश्वमा दक्षिण एसियाली साहित्य' भन्ने मूल थिमसहित रहेको दुईदिने महोत्सव ललितपुरस्थित होटल हिमालयमा आयोजना हुने भएको हो।
काठमाडौँ कलिङ साहित्य महोत्सवको चौथो संस्करण आगामी जेठ २३ र २४ गते ललितपुरस्थित होटल हिमालयमा आयोजना हुने भएको छ। 'सीमाभन्दा पर: परिवर्तनशील विश्वमा दक्षिण एसियाली साहित्य' भन्ने मूल नाराका साथ सञ्चालन हुने यस दुई दिने महोत्सवमा दक्षिण एसियाका दर्जनौँ चर्चित लेखक तथा कलाकारहरूको सहभागिता रहनेछ।
Summary by Jayaman
'सीमाभन्दा परः परिवर्तनशील विश्वमा दक्षिण एसियाली साहित्य' भन्ने मूल थिमसहित रहेको दुईदिने महोत्सव ललितपुरस्थित होटल हिमालयमा आयोजना हुने भएको हो।
3 more headlines since
काठमाडौं । ‘काठमाडौं कलिङ साहित्य महोत्सव’ को चौंथो संस्करण २३ र २४ जेठमा आयोजना हुने भएको छ । यसवर्षको संस्करणको थिम छ- ‘सीमाभन्दा पर, परिवर्तनशील विश्वमा दक्षिण एसियाली साहित्य ।’ महोत्सवमा दक्षिण एसियाली मुलुकका लेखक, कलाकार, फिल्मकर्मी, संगीतकार, कूटनीतिज्ञ र बुद्धिजीविको सहभागिता रहने जारी विज्ञप्तिमा उल्लेख छ । प्यानल छलफल, मुख्य वक्तव्य, कविता वाचन, सांगीतिक […]
चौथो संस्करणको ‘काठमाडौँ कलिङ साहित्य महोत्सव’ यही जेठ २३ र २४ आयोजना हुने भएको छ । ‘सीमाभन्दा परः परिवर्तनशील विश्वमा दक्षिण एसियाली साहित्य’ विषय रहेको दुईदिने महोत्सवमा दक्षिण एसियाका दर्जनौँ चर्चित लेखक, कलाकार, चलचित्रकर्मी, सङ्गीतकार, कूटनीतिज्ञ तथा बुद्धिजीवीको सहभागिता रहने महोत्सवकी निर्देशक रञ्जना निरौलाले जानकारी दिए । उनले भने, 'महोत्सवमा पहिचान, बसाइँसराइ, समावेशिता, अध्यात्म, वातावरण र सामाजिक सहभागिताजस्ता विश्वव्यापी विषयमा दक्ष

काठमाडौँ ।चौथो संस्करणको ‘काठमाडौँ कलिङ साहित्य महोत्सव’ यही जेठ २३ र २४ आयोजना हुने भएको छ । ‘सीमाभन्दा पर: परिवर्तनशील विश्वमा दक्षिण एसियाली साहित्य’ विषय रहेको दुई दिने महोत्सवमा दक्षिण एसियाका दर्जनौँ चर्चित लेखक, कलाकार,