Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 25 Maylast: 25 May

सिरहामा भैँसी खेतमा पसेको निहुँमा दलित महिला कुट्ने व्यक्ति पक्राउ

सिरहाको नरहा गाउँपालिका-३ मा एक दलित महिलामाथि कुटपिट गरेको आरोपमा प्रहरीले ५५ वर्षीय पवित्रनारायण यादवलाई शनिबार साँझ पक्राउ गरेको छ। गत वैशाख २७ गते ६० वर्षीया फूलकुमारी मण्डलको भैँसी यादवको खेतमा पसेको निहुँमा उनीमाथि कुटपिट भएको थियो। पीडितको उजुरीका आधारमा प्रहरीले यादवलाई नयाँ चोहर्वाबाट नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।

Summary by Jayaman

TopicsSiraha
8publishers
8headlines
Span: 1 hourNE onlyUpdated 25 May
Covered by
Broke on K cha khabarRatopati logoRatopati

भैँसी खेतमा पसेको निहुँमा दलित महिलामाथि कुटपिट गरेपछि...

सिरहा । सिरहामा एक दलित महिलामाथि कुटपिट गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । नरहा गाउँपालिका—३ का ५५ वर्षीय पवित्रनारायण यादवलाई प्रहरीले शनिबार साँझ नयाँ चोहर्वाबाट पक्राउ गरेको हो । यादवमाथि स्थानीय ६० वर्षीया फूलकुमारी

story8 publishers
Coverage

7 more headlines since

first · 25 Maylatest · 25 May
    1. भैँसी खेतमा पसेको निहुँमा महिलामाथि कुटपिट, ५५ वर्षीय पवित्रनारायण यादव पक्राउ

      सिरहामा एक दलित महिलामाथि कुटपिट गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । नरहा गाउँपालिका—३ का ५५ वर्षीय पवित्रनारायण यादवलाई प्रहरीले शनिबार साँझ नयाँ चोहर्वाबाट पक्राउ गरेको हो ।यादवमाथि स्थानीय ६० वर्षीया फूलकुमारी मण्डललाई कुटपिट गरेको आरोप छ । गत वैशाख २७ गते अपराह्न आफ्नो भैँसी यादवको खेतमा गएको निहुँमा मण्डलमाथि भएको प्रहरीले जनाएको छ ।पीडित मण्डलले आफूमाथि अन्याय भएको भन्दै जिल्ला प्रहरी कार्यालयमा अभद्र व्यवहारसम्बन्धी कसुरमा जाहेरी दर्ता गराएकी थिइन् । सोही जाहेरीका आधारम

      Lokaantar logoLokaantarPrivatestory8 publishers
    2. भैँसी खेतमा पसेको निहुँमा दलित महिलामाथि कुटपिट गरेपछि…

      सिरहा- सिरहामा एक दलित महिलामाथि कुटपिट गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । नरहा गाउँपालिका—३ का ५५ वर्षीय पवित्रनारायण यादवलाई प्रहरीले शनिबार साँझ नयाँ चोहर्वाबाट पक्राउ गरेको हो । यादवमाथि स्थानीय ६० वर्षीया फूलकुमारी मण्डललाई कुटपिट गरेको आरोप छ । गत वैशाख २७ गते अपराह्न आफ्नो भैँसी यादवको खेतमा गएको निहुँमा मण्डलमाथि भएको […]

    3. भैँसी खेतमा पसेको निहुँमा दलित महिला कुटने पक्राउ

      काठमाडौँ । सिरहामा दलित महिलामाथि कुटपिट गरेको आरोपमा प्रहरीले नरहा गाउँपालिका—३ का ५५ वर्षीय पवित्रनारायण यादवलाई प्रहरीले शनिबार साँझ नयाँ चोहर्वाबाट पक्राउ गरेको छ। यादवमाथि स्थानीय ६० वर्षीया फूलकुमारी मण्डललाई कुटपिट गरेको आरोप छ । वैशाख २७ गते अपराह्न आफ्नो भैँसी यादवको खेतमा गएको निहुँमा मण्डलमाथि भएको प्रहरीले जनाएको छ । पीडित मण्डलले आफूमाथि अन्याय […]

    4. भैँसी खेतमा पसेको निहुँमा दलित महिलामाथि कुटपिट

      ११ जेठ, सिरहा । सिरहामा एक दलित महिलामाथि कुटपिट गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । नरहा गाउँपालिका—३ का ५५ वर्षीय पवित्रनारायण यादवलाई प्रहरीले शनिबार साँझ नयाँ चोहर्वाबाट पक्राउ गरेको हो । यादवमाथि स्थानीय ६० वर्षीया फूलकुमारी मण्डललाई कुटपिट गरेको आरोप छ । गत वैशाख २७ गते अपराह्न आफ्नो भैँसी यादवको खेतमा गएको […]

    5. महिलामाथि कुटपिट गरेको आरोपमा एक व्यक्ति पक्राउ

      सिरहा– सिरहामा दलित महिलामाथि कुटपिट गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । नरहा गाउँपालिका—३ का ५५ वर्षीय पवित्रनारायण यादवलाई प्रहरीले नयाँ चोहर्वाबाट पक्राउ गरेको हो । यादवमाथि स्थानीय ६० वर्षीया फूलकुमारी मण्डललाई कुटपिट गरेको आरोप छ । गत वैशाख २७ गते अपराह्न आफ्नो भैँसी यादवको खेतमा गएको निहुँमा मण्डलमाथि कुटपिट भएको प्रहरीले जनाएको […]

    6. भैँसी खेतमा पसेको निहुँमा महिलामाथि कुटपिट गरेपछि...

      सिरहामा एक महिलामाथि कुटपिट गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

      Nagarik News logoNagarik NewsPrivatesocial-affairs8 publishers
    7. भैँसी खेतमा पसेको निहुँमा दलित महिलामाथि कुटपिट गरेपछि...

      सिरहामा एक दलित महिलामाथि कुटपिट गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

      Setopati logoSetopatiPrivatesocial8 publishers
Man Arrested for Assaulting Dalit Woman Over Buffalo Trespassing in Siraha · K cha khabar