Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 25 Maylast: 26 May

सरकारले तोक्यो आगामी आर्थिक वर्षका लागि धानको न्यूनतम समर्थन मूल्य

नेपाल सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मोटो धानको मूल्य प्रति क्विन्टल ३ हजार ६६० र मध्यम धानको मूल्य ३ हजार ८६० रुपैयाँ तोक्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार कृषि वन तथा पर्यावरण मन्त्रालयको प्रस्तावमा यो मूल्य निर्धारण गरिएको हो।

Summary by Jayaman

10publishers
11headlines
Span: 15 hoursNE onlyUpdated 26 May
Covered by
+2
Broke on K cha khabarRatopati logoRatopati

सरकारद्वारा धानको न्यूनतम समर्थन मूल्य निर्धारण

काठमाडौँ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले आगामी आर्थिक वर्षका लागि धानको न्यूनतम समर्थन मूल्य तोक्ने निर्णय गरेको छ । बैठकका निर्णयहरूबारे जानकारी दिँदै सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद्ले आर्थिक वर्ष २०८३/८४ का लागि

story11 publishers
Coverage

10 more headlines since

first · 25 Maylatest · 26 May
    1. धानको मूल्य बर्सेनि बढे पनि खुसी छैनन् किसान

      काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३–८४ का लागि बर्खे धानको न्यूनतम समर्थन मूल्य उल्लेख्यरूपमा बढाए पनि किसानहरू खुसी हुन सकेका छैनन् । मन्त्रिपरिषद्को सोमबारको बैठकले मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार ६६० रुपैयाँ र मध्यम धानको मूल्य तीन हजार ८६० रुपैयाँ तोके पनि यो मूल्य आफूले पाउनेमा किसान ढुक्क छैनन् । गत आर्थिक […] The post धानको मूल्य बर्सेनि बढे पनि खुसी छैनन् किसान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

    2. सरकारले तोक्यो वर्षे धानको समर्थन मूल्य

      काठमाडौं । सरकारले वर्षे धानको समर्थन मूल्य तोकेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले २०८३–८४ को धानको समर्थन मूल्य तोकेको जानकारी सरकारका प्रवक्ता सस्मित पोखरेलले दिएका हुन् । सरकारको निर्णय अनुसार मोटो धानको मूल्य प्रतिक्न्टिल ३ हजार ६६० र मध्यम धानको मूल्य ३ हजार ८६० प्रतिक्न्टिल तोकिएको हो । The post सरकारले तोक्यो वर्षे धानको समर्थन मूल्य appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

    3. सरकारले तोक्यो आगामी वर्षको धानको समर्थन मूल्य

      आगामी वर्षको लागि मोटो धानको प्रतिक्विन्टल मूल्य ३६ सय ६० रूपैयाँ तोकेको छ।

      Setopati logoSetopatiPrivatekinmel11 publishers
    4. धानको न्यूनतम समर्थन मूल्य : मोटो प्रतिक्विन्टल ३६६० र मध्यम ३८६० रुपैयाँ

      काठमाडौं– सरकारले आगामी आर्थिक बर्षका लागि धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक बर्षका लागि मोटो धानको ३६६० रुपैयाँप्रति क्विन्टल र मध्यम धानको ३८६० रुपैयाँ प्रति क्विन्टल न्यूनतम समर्थन मूल्य तोक्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिएका हुन् ।

    5. सरकारले तोक्यो वर्षे धानको समर्थन मूल्य

      Baahrakhari logoBaahrakhariPrivatedetailheadline only11 publishers
    6. बर्खे धानको समर्थन मूल्य तोकियो : मोटो धान प्रतिक्विन्टल ३६६०, मध्यम धान ३८६० रुपैयाँ

      सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बर्खे धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ।

      Nagarik News logoNagarik NewsPrivatepolitics11 publishers
    7. मन्त्रिपरिषद् बैठक : धानको समर्थन मूल्य तोकियो

      काठमाडौँ, जेठ ११ गते । सरकारले बर्से धानको समर्थन मूल्य तोकेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८३ ८४ का लागि बर्से धानको न्यूनतम समर्थन मूल्य तोकेको हो । मन्त्र...

    8. सरकारले तोक्यो बर्खे धानबालीको समर्थन मूल्य

      ११ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष ०८३/०८४ का लागि बर्खे धानबालीको समर्थन मूल्य तोकेको छ । कृषि वन तथा पर्यावरण मन्त्रालयको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले समर्थन मूल्य तोक्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । उनका अनुसार, मोटो धानको प्रतिक्विन्टल ३ हजार ६६० रुपैयाँ र मध्यम धानको प्रतिक्विन्टल ३ हजार […]

    9. मन्त्रिपरिषद् : धानको समर्थन मूल्य तोकियो

      बैठकले मोटो धान प्रतिक्वीन्टल ३ हजार ६६० र मध्यम धान प्रतिक्वीन्टल ३ हजार ८६० समर्थन मूल्य तोक्ने निर्णय गरेको छ।

      Thaha Khabar logoThaha KhabarPrivatedetail11 publishers
    10. धानको समर्थन मूल्य निर्धारण, यस्ता छन् क्याविनेटका ४ निर्णय

      सरकारले बर्खे धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ ।

Nepal Government Fixes Minimum Support Price for Paddy for Fiscal Year 2083/84 · K cha khabar